Condolence-Chabechib-ama
भरतको कोरिया फ्युजन
भरत गुरुङ
Nepal Korea News.com
Article of the Month
हामी आदीबासी हैन मुलबासी हौं
मनोज कुमार डाँगी
कोरिया लिंकहरू

नेपाली दूतावास कोरिया
नेपाल पत्रकार महासंघ द. कोरिया
कोरिया एन पी ब्लग
नेपाली विद्यार्थी समाज(सोन्सिक)
एन आर एन कोरिया
कोरियन एम्‍बेसी नेपाल
थसेस ब्‍लग 
म्‍यग्‍दी समाज कोरिया 
रुपन्देही सम्पर्क समिति 
बुटवल परिवार कोरिया 
हामी नेपाली हाम्रो नेपाल
नेवाः पुचः दक्षिण कोरिया
तमुधिं कोरिया
EPS Nepal website

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

नेपाल रुमेनिया
नेपालदैनिक.कम
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

यहि मे २७ का दिन नेपाल कोरिया ब्यापार संघ, दक्षिण कोरियाद्वारा आयोजना गर्न लागिएको एभरेष्ट साँस्कृतिक सौगात २०१२ का लागि आउने कलाकारहरुको भिडियो सन्देश यहाँ राखिएको छ । संघले उक्त कार्यक्रमको नारा ब्यवसायीहरुको एकता नेपाल र नेपालीको सफलता भनी राखेको छ भने कार्यक्रमलाई भब्य रुपमा सफल पार्नका लागि सम्पूर्ण संघसंस्था तथा नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई अनुरोध गरेको छ ।
  NepalKoreaNews.com
दक्षिण कोरियाका लागि नवनियुक्त महामहिम राजदूत श्री कमान सिंह लामाद्वारा आज एक समारोह बीच दक्षिण कोरियाका राष्ट्रपति ली म्यङ बाक् समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनु भएको छ ।
प्रत्येक बर्ष मनाउंदै आईरहेको ईन्छन् एसियन फेष्टिभल यहि मे १३ का दिन भब्य रुपमा सम्पन्न भयो । लुम्बिनी भ्रमण बर्ष २०१२ को बिशेष परिचय दिने उद्देश्यले उपसमिति कोरियाको तर्फबाट नेपालका बिभिन्न कलात्मक बस्तुहरु तस्वीरहरुले नेपालको स्टल सजिएको थियो । सो दिन भएको साँस्कृतिक कार्यक्रममा नेपाली नाचले उत्कृष्ट हासिल गरी प्रथम भएको थियो भने मिनी फुटबलमा नेपाल दोस्रो भएको थियो । फोटोः नेपाल कोरिया न्युज ।
मलेसियाको क्वालालाम्पुरमा यही मे १४ देखि २३ सम्म ७० औ क्योरिगी तथा १६ औ पुम्से ईन्टरनेशनल रेफ्री सेमिनारमा INTA KOREA शाखाका अध्यक्ष यादव कुँवरले दक्षिण कोरियाको तर्फबाट सहभागिता जनाएका छन् । मलेसिया तेक्वान्दो यसोसियसनको आयोजना तथा बिश्व तेक्वान्दो महासंघ WTF को तत्वाधानमा आयोजित सो सेमिनारमा बिश्वका ५० राष्ट्रका २६० जना रेफ्रीहरुको सहभागिता रहेको छ भने कोरियन ख्वन् योङ दलका साथसाथै नेपालबाट नोर्बु लामा हिरा बहादुर थापा मिन न्यौपाने भिम लाल बिक र राजु खड्का हङकङले सहभागिता जनाएका छन्।
यहि ८ मे २०१२ का दिन बेल्जियमको पर्यटकीय सहर ब्रुजको DE KORF सभागृहमा अध्यक्ष डिल्ली सुब्बाको अध्यक्षतामा किरातहरुको तेस्रो अधिबेशन साथै किरात चाड उभौली भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममा बेल्जियम भरिका किरातहरु राई, लिम्बु, याक्खा, सुनुवारका साथै अन्य सामाजिक संघसंस्थाहरुका प्रतितिनिधिहरु र अन्य गैरकिरातहरु समेतको सहभागिता रहेको थियो ।
कास्की बाढी पीडितलाई सहयोगः सेती नदीमा आएको भीषण बाढीबाट पीडित भएकालाई सहयोग गर्न रेडियो अन्नपूर्णले खडा गरेको राहत कोषमा, नेपाल कोरिया व्यापार संघ कोरियाका अध्यक्ष मदन केसीको पहलमा संकलित ५१ हजार रुपैयाँ रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्दै केसीकी धर्मपत्नी सृजना केसी ।
आउँदो गतिविधिहरु
जुन ३ : म्याग्दी समाज समितिको भलिबल प्रतियोगिता
मे २० : नेपाल मगर संघको भेटघाट तथा परिचय कार्यक्रम
मे २७ : नेपाल कोरिया ब्यापार संघको एभरेष्ट साँस्कृतिक सौगात २०१२
मे १३: ईन्छन एसियन फेष्टिभल मनाउन ईन्छन जाऔं
मे ६: नेपाल कोरिया ब्यापार संघको लुम्बिनी रेष्टुरेन्टमा पत्रकार सम्मेलन तथा संघसंस्थाहरुसंग भेट
जुन २४ : लब इन नेपालले भलिबल प्रतियोगिताको आयोजना गर्ने
Nepal Tour Co. Ltd.
प्रेस वक्तव्य
प्रमुख राजनैतिक दलहरु विच हिजो भएको सहमतीले जेष्ठ १४ गते भित्र नेपालको संविधान जारी हुने वातावरण सृजना भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित भएकोछ। सम्वृद्द नेपालको निर्माणमा देश बाहिर रहेका नेपालीहरुलाई सहभागी गराउन संघले उठाउदै आएका नेपाली नागरिकताको निरन्तरता लगायतका विषयहरु नयाँ संविधानमा सुनिश्चित हुनेमा हामी विश्वश्त छौं। विदेशको नागरिकता लिदा नेपालको नागरिकता स्वत: रद्द हुने व्यवस्था खारेज गरी ‘एक पटकको नेपाली सधैको नेपाली’ हुन पाउने हाम्रो चाहना पुरा गर्ने प्रतिवद्दता राजनैतिक दलका शीर्ष नेताहरु
कोरियनसंग बिवाह गरेर आएकी महिलाको ब्यथा
कोरियन पुरुषसंग बिबाह गरेर कोरिया आएकी एक नेपाली महिलालाई सौतेलो छोराले छुरा प्रहार गरि हत्या गर्न खोजेको नो कट न्युजले आफ्नो अन लाइन सस्करणमा उल्लेख गरेको छ | गत मंगलबार दिउँसो बुसानको खाङ्स जिल्लामा बसोबास गर्दे आएकी नेपाली महिला आफ्नै अपार्टमा चाउ चाउ पकाइरहेको बेला सौतेलो छोरा कीमको आक्रमणमा परेकी हुन् | नाम थर र गोप्य राखिएकी २३ बर्षीय ती महिलाले आफ्नो दुइ बर्षे छोरालाई नाजिस्काउन आग्रह गर्दा आफ्नै उमेर सरहको सौतेलो
कोरियाको थेगु क्षेत्रमा नेपाली पर्यटन ,व्यापार र कला सस्कृतिको प्रचार प्रसार तथा प्रवर्दन गर्न मोफेत अन्तराष्ट्रिय स्वास्थ्य केन्द्रमा कार्यालय रहने गरि नेपाली बाणिज्य दूताबास थेगुको बिहिबार एक समारोह बीच उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ | उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै कोरियाका लागि नेपाली राजदूत कमानसिङ लामाले यस क्षेत्रमा नेपाली पर्यटन,प्रकृति ,संस्कृति,कला र साहित्यको प्रचार प्रसारमा
राष्ट्रपतिका निर्णय संसदबाट अनुमोदन हुनुपर्ने
माधव ढुङ्गेल, काठमाडौं, जेठ ४- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू जनताको प्रत्यक्ष मतदानबाट चुनिएको राष्ट्रपतिका निर्णय संसदबाट अनुमोदन गराउनुपर्ने व्यवस्था संविधानमा गर्न सहमत भएका छन्। टुंगिएका विषय राष्ट्रपतिको अधिकार • संसद्मा बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने। • विधेयक प्रमाणीकरण गर्ने • बजेटबाहेकका विधेयकलाई पुनर्विचारार्थ फिर्ता पठाउनसक्ने • संसद्मा सम्बोधन गर्ने
कोरियाका बिभिन्न समुदायहरुको संयुक्त आयोजना
एन आर एन कोरिया, नेपाली सम्पर्क समिति कोरिया, नेपाल-कोरिया व्यापार संघ, नेपाल पत्रकार महासंघ कोरिया शाखा, आदिवासी जनजाती महासंघ कोरिया तथा बौद्द परिवार कोरियाको संयुक्त आयोजनामा कोरयाका लागि नवनियुक्त महामहिम राजदूत श्री कमानसिंह लामाज्यूको स्वागत कार्यक्रम तथा नेपाल हासउसको उद्घाटन समारोह आगामी जुन ३ तारिखमा हुने भएको छ। कार्यक्रममा उपस्थित भई संयुक्त रुपमा महामहिमज्यूको स्वागत तथा सम्मान कार्यमा सहभागी भैदिनुहुन कोरिया स्थित सम्पूर्ण नेपाली समुदाय तथा संघ संस्थाका प्रतिनिधिज्यूहरुलाई
नेपाली आमा लि कुम ह्यनको श्रद्धाञ्जली जुन १० मा हुने
आगामी २५५६ औं बुद्ध जयन्तीको अवसर पारी नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजकत्वमा आयोजना गर्न लागिएको विभिन्न कार्यक्रम तथा अन्तराष्ट्रिय शान्ति र्यालीमा सहभागिताका लागि सम्पूर्ण तयारी पूरा भएको जानाकारी परिवारका अध्यक्ष ईश्वर गुरुङले दिनु भएको छ । यही मे १३ तारिखका दिन उक्त कार्यक्रमको पूर्व तयारीका लागि जुटेका परिवारका अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुको टोलीले सो र्याली तथा कार्यक्रमको लागि आवश्यक पर्ने सबै सामाग्रीहरुको
दक्षिण कोरियाका नेपालीहरुले भोगिरहेका समस्याहरुका बारेमा अन्तरकृया हुने
गणतन्त्र दिवस २०६९ लाई उत्साहका साथ कोरियामा रहेका नेपालीहरुकोमाझ मनाउने सिलसिलामा नेपाली समुदायको समय उपलब्धतालाई समेत ध्यानमा राख्दै यस राजदूतावासले मिति २०१२ मे २७ का दिन अपरान्ह ५ बजे नेपाली राजदूतावासको सभाहलमा एक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा दक्षिण कोरिया स्थित सबै सामाजिक संघसंस्थाका २२ जना प्रतिनिधी ब्यापारी बिद्यार्थी सञ्चारकर्मीहरु कोरियामा बिवाह गरेर आएका
काभ्रे सम्पर्क समिति र नेपाल तामाङ संघको संयुक्त आयोजना हुने
लामो प्रतिक्षा पछि कोरिया आएका राजदूत कमान सिंङ लामाको भब्य स्वागत गरिने भएको छ। काभ्रे सम्पर्क समिति तथा नेपाल तामाङ् संघ कोरियाको संयुक्त आयोजनामा यहि मई २० तारिख आईतवार दिनको २ बजे हान्देआफ स्थित कान्तिपुर रेश्टुरेण्ट-२ मा भब्य स्वागत तथा शुभ-कामना आदानप्रदान कार्यक्रम हुने भएको हो। दुबै संस्थाले
NRN Press Release
तेह्रथुम जिल्ला सङ्नाम गा वि स वडा नं ३ घर भई विगत १ बर्ष देखी कोरियाको ख्यङ्नाममा कार्यरत बर्ष ३१ का सकेन्द्र सुब्बालाई ल्युकेमिया भन्ने रगतको क्यान्सर जस्तो प्राणघातक रोग लागेको हुनाले निजको जिवन रक्षाको लागि आर्थिक सहयोग गरिदिनुहुन एन आर एन कोरिया यहांहरु सबैमा हार्दिक अपिल गर्दछ। कोरिया प्रस्थान गर्नु अघि नेपालमा गरिएको स्वास्थ्य परिक्षणमा कुनै पनि समस्या नदेखिएतापानि कोरिया आएको ४ महिना पछि
चीन, जापान, दक्षिण कोरियाका नेताबीचको सम्मेलन पेइचिङमा
थसेस कोरियाले जुन १७ छैठौं साधारण सभाको आयोजना गर्ने
कोरियामा धरपकड, नेपालीमा त्रास
नेपाल कोरिया ब्यापार संघको पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम सम्पन्न
मनाङ परिवारले तिलिचो मैत्रीपूर्ण फुटबल टुर्नामेन्टको आयोजना गर्ने
बीपी कोईराला मेमोरियल क्यान्सर अस्तपालका क्यान्सर रोग निवारण तथा अनुसन्धान बिभागका प्रमुख किशोर कुमार प्रधानाङ्गसंग नेपाल कोरिया न्युजका सम्बाददाता गिरीराज कुंवरले लिनुभएको अन्तरबार्ताको भिडियो यहाँ राखिएको छ ।
प्रवासी समाचार
बेल्जियममा किरातहरुको उभौली चाड संगै नया कार्यसमिति चयन
सिडनीमा लुम्बिनी भ्रमण बर्ष २०१२ प्रबर्द्धन बिषयमा छलफल
अमेरिका नेपाल ब्यवसायी संघको गठन
कोलोराडोमा दुई दिने शुभकामना महोत्सव सम्पन्न
सम्पादक श्रेष्ठको उपचार जारी
 
साहित्य
यो बाटो फेरी फर्कने छैन, (चङ्ग कुमार गुरुङ्ग)
बिल्लु रानीको श्रदान्जली (व्यंग्यात्मक लघु कथा )
मालिकका पूजारीहरु
नेपालमा यस्तो चलन आको छ रे कविता
हिमचुलीको खोलाबाट
मैले भुलेकी छैन
तिम्रो प्रेममा कविता
विभिन्न पत्रपत्रिकाबाट
प्रचण्डले भने –"हो हामीले राज्य लुटेकै हौ"
बलत्कारी पक्रिने कण्डम
प्रेमिकाको नाम लिंगमा लेखाएपछि
माइकल ज्याक्सनको मृत्युमा डाक्टर दोषी ठहर
घुस माग्ने नासुलाई कार्यालय प्रमुखकै अगाडी थप्पड
सर्प पाल्दै राजवंशी परिवार
स्वाभिमानी जुँगा
विभिन्न अनलाइनबाट
नेपाली नेटवर्किङ साइटहरु
साझा बस फेरि सञ्चालन हुने
रुसमा गीता प्रतिबन्ध गर्नु औचित्यहीन रहेको भारतको गुनासो
करोडपति पियन पूर्ण बहादुर बस्नेतको सत्यकथा
२९ करोड क कसले खाए ?
ज्योतिष विज्ञान भन्छ– २१ मे २०११ खतरापूर्ण
आणविक विकिरणबाट बच्ने उपाएहरु
 
  थप तस्वीरहरु
ईन्छन् एसियन फेष्टिभल २०१२ मा नेपालको भब्य सहभागिता
७० औ क्योरिगी तथा १६ औ पुम्से रेफ्री सेमिनारमा यादव कुंवरको सहभागिता
बेल्जियममा उभौली सम्पन्न
नेपाल कोरिया ब्यापार संघ कोरियाद्वारा बाढी पीडित राहत कोषमा सहयोग
यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न
नेपाली तथा कोरियाली बालबालिकाहरुसंग बनभोज
नेपाल कोरिया ब्यापार संघको चियापान कार्यक्रम
सृष्टि श्रेष्ठले जितिन् मिस नेपालको उपाधि
अन्ततः महामहिम राजदूत कमानसिंह लामा कोरिया आईपुगे
प्रथम हलेसी रनिङ कप नमस्ते पाल्पा परिवारको पोल्टामा,
 
टेलिभिजन समाचार / बिबिसी नेपाली सेवा / नेपाली-कोरियन गीतहरु
Listen Nepali & Korean MP3
 
नेपाली एम.एम. रेडियो लाइभ सुन्नुहोस्
 
 
     
     
     
 
अन्तर्वार्ता
-
नवराज मैनाली/नयाँ पत्रिका काठमाडौं, ३० वैशाख आत्महत्याका घटना डरलाग्दो रूपमा बढेका छन् । प्रहरीको तथ्यांकअनुसार दैनिक देशभर विविध कारणले कम्तीमा ११ नेपालीले आत्महत्या गर्छन् । यो दर हरेक वर्ष बढ्दै गएको छ । प्रहरीको तथ्यांकमा ०६८ को एक वर्षमा तीन हजार नौ सय २६ जनाले आत्महत्या गरेका छन् । एक महिनामा तीन सय २७ र एक दिनमा करिब ११ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो संख्या ०६७ को भन्दा ६ प्रतिशतले बढी हो । देशमा आत्महत्याका घटना बढ्दै गएको देखिन्छ
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- देवमान हिराचन
सन् २०१० को शुरुवात तिर मेरा केही मित्रहरुले यस्तो सुझावदिए पछि मलाई आफ्नो जीवनका अनुभवहरु लेखेर पोख्ने जाँगर चलेको थियो । तर कसरी लेख्ने ? एकातिर एनआरएनको अध्यक्षको जिम्मेवारी अर्काेतिर आफ्नो व्यवसायी कामको पनि दायित्व, यी दुवै कामका लागि मैले दैनिक सरदर १६ घंटा खट्नु पर्ने बाध्यता नै थियो । दिनमा त मैले फुर्सद पाउने सम्भव नै थिएन । राती पनि एनआरएनका साथीहरुसँगको भेटघाट, बैठक र पत्राचार जस्ता कामले गर्दा ९ ।
लेख
- अनुपराज कंडेल
प्रमुख राजनीतिक दलहरु संविधान निर्माणका सन्दर्भमा करिब करिब न्युनतम सहमतिमा पुगे पनि केही महत्वपूर्ण विषयहरुमा विवाद यथावत् नै छ । खासगरी राज्य पुनःसंरचनाको एक मुख्य आधार संघीयता लागू गर्दा कति प्रदेशहरु बनाउने र के आधारमा बनाउने भन्ने सन्दर्भमा मुख्य विवाद छ। एमाओवादी, एमाले, मधेशी मोर्चाको सोचमा भने क्रमशः नजिकता बढ्दो छ ।
२ बर्ष अगाडी नेपाली ब्यापारी तथा समाजसेवी सन्तोष थापाले यङदम्पो वरपर पसल पसल चहारी पैसा माग्दै गरिरहेको एकजना नेपालीलाई देखे । तुरुन्त उनले त्यो मान्छेलाई पक्रेर नेपाली दूतावासमा बुझाए । नेपाली दूतावास पुगेपछि काभ्रे जिल्लाका उनको नाम काशीनाथ खनाल रहेको बुझियो र सबै जाँचबुझ गर्दा उनी पैसा कमाउने नियतले नेपालको ईज्जतमाथी खेलवाड गरि पैसा मागिरहेको भन्ने कुरा खुल्यो ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
Manaslu Cultural Program
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork