| |
|
प्रेस वक्तव्य
प्रमुख राजनैतिक दलहरु विच हिजो भएको सहमतीले जेष्ठ १४ गते भित्र नेपालको संविधान जारी हुने वातावरण सृजना भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित भएकोछ। सम्वृद्द नेपालको निर्माणमा देश बाहिर रहेका नेपालीहरुलाई सहभागी गराउन संघले उठाउदै आएका नेपाली नागरिकताको निरन्तरता लगायतका विषयहरु नयाँ संविधानमा सुनिश्चित हुनेमा हामी विश्वश्त छौं। विदेशको नागरिकता लिदा नेपालको नागरिकता स्वत: रद्द हुने व्यवस्था खारेज गरी ‘एक पटकको नेपाली सधैको नेपाली’ हुन पाउने हाम्रो चाहना पुरा गर्ने प्रतिवद्दता राजनैतिक दलका शीर्ष नेताहरु
|
|
|
| |
|
कोरियनसंग बिवाह गरेर आएकी महिलाको ब्यथा
कोरियन पुरुषसंग बिबाह गरेर कोरिया आएकी एक नेपाली महिलालाई सौतेलो छोराले छुरा प्रहार गरि हत्या गर्न खोजेको नो कट न्युजले आफ्नो अन लाइन सस्करणमा उल्लेख गरेको छ | गत मंगलबार दिउँसो बुसानको खाङ्स जिल्लामा बसोबास गर्दे आएकी नेपाली महिला आफ्नै अपार्टमा चाउ चाउ पकाइरहेको बेला सौतेलो छोरा कीमको आक्रमणमा परेकी हुन् | नाम थर र गोप्य राखिएकी २३ बर्षीय ती महिलाले आफ्नो दुइ बर्षे छोरालाई नाजिस्काउन आग्रह गर्दा आफ्नै उमेर सरहको सौतेलो
|
|
|
| |
|
कोरियाको थेगु क्षेत्रमा नेपाली पर्यटन ,व्यापार र कला सस्कृतिको प्रचार प्रसार तथा प्रवर्दन गर्न मोफेत अन्तराष्ट्रिय स्वास्थ्य केन्द्रमा कार्यालय रहने गरि नेपाली बाणिज्य दूताबास थेगुको बिहिबार एक समारोह बीच उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ | उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै कोरियाका लागि नेपाली राजदूत कमानसिङ लामाले यस क्षेत्रमा नेपाली पर्यटन,प्रकृति ,संस्कृति,कला र साहित्यको प्रचार प्रसारमा
|
|
|
| |
|
राष्ट्रपतिका निर्णय संसदबाट अनुमोदन हुनुपर्ने
माधव ढुङ्गेल, काठमाडौं, जेठ ४- प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू जनताको प्रत्यक्ष मतदानबाट चुनिएको राष्ट्रपतिका निर्णय संसदबाट अनुमोदन गराउनुपर्ने व्यवस्था संविधानमा गर्न सहमत भएका छन्।
टुंगिएका विषय
राष्ट्रपतिको अधिकार
• संसद्मा बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने।
• विधेयक प्रमाणीकरण गर्ने
• बजेटबाहेकका विधेयकलाई पुनर्विचारार्थ फिर्ता पठाउनसक्ने
• संसद्मा सम्बोधन गर्ने
|
|
|
| |
|
कोरियाका बिभिन्न समुदायहरुको संयुक्त आयोजना
एन आर एन कोरिया, नेपाली सम्पर्क समिति कोरिया, नेपाल-कोरिया व्यापार संघ, नेपाल पत्रकार महासंघ कोरिया शाखा, आदिवासी जनजाती महासंघ कोरिया तथा बौद्द परिवार कोरियाको संयुक्त आयोजनामा कोरयाका लागि नवनियुक्त महामहिम राजदूत श्री कमानसिंह लामाज्यूको स्वागत कार्यक्रम तथा नेपाल हासउसको उद्घाटन समारोह आगामी जुन ३ तारिखमा हुने भएको छ। कार्यक्रममा उपस्थित भई संयुक्त रुपमा महामहिमज्यूको स्वागत तथा सम्मान कार्यमा सहभागी भैदिनुहुन कोरिया स्थित सम्पूर्ण नेपाली समुदाय तथा संघ संस्थाका प्रतिनिधिज्यूहरुलाई
|
|
|
| |
|
नेपाली आमा लि कुम ह्यनको श्रद्धाञ्जली जुन १० मा हुने
आगामी २५५६ औं बुद्ध जयन्तीको अवसर पारी नेपाल बौद्ध परिवार दक्षिण कोरियाको संयोजकत्वमा आयोजना गर्न लागिएको विभिन्न कार्यक्रम तथा अन्तराष्ट्रिय शान्ति र्यालीमा सहभागिताका लागि सम्पूर्ण तयारी पूरा भएको जानाकारी परिवारका अध्यक्ष ईश्वर गुरुङले दिनु भएको छ । यही मे १३ तारिखका दिन उक्त कार्यक्रमको पूर्व तयारीका लागि जुटेका परिवारका अध्यक्ष सहित सम्पूर्ण सदस्यहरुको टोलीले सो र्याली तथा कार्यक्रमको लागि आवश्यक पर्ने सबै सामाग्रीहरुको
|
|
|
| |
|
दक्षिण कोरियाका नेपालीहरुले भोगिरहेका समस्याहरुका बारेमा अन्तरकृया हुने
गणतन्त्र दिवस २०६९ लाई उत्साहका साथ कोरियामा रहेका नेपालीहरुकोमाझ मनाउने सिलसिलामा नेपाली समुदायको समय उपलब्धतालाई समेत ध्यानमा राख्दै यस राजदूतावासले मिति २०१२ मे २७ का दिन अपरान्ह ५ बजे नेपाली राजदूतावासको सभाहलमा एक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा दक्षिण कोरिया स्थित सबै सामाजिक संघसंस्थाका २२ जना प्रतिनिधी ब्यापारी बिद्यार्थी सञ्चारकर्मीहरु कोरियामा बिवाह गरेर आएका
|
|
|
| |
|
काभ्रे सम्पर्क समिति र नेपाल तामाङ संघको संयुक्त आयोजना हुने
लामो प्रतिक्षा पछि कोरिया आएका राजदूत कमान सिंङ लामाको भब्य स्वागत गरिने भएको छ। काभ्रे सम्पर्क समिति तथा नेपाल तामाङ् संघ कोरियाको संयुक्त आयोजनामा यहि मई २० तारिख आईतवार दिनको २ बजे हान्देआफ स्थित कान्तिपुर रेश्टुरेण्ट-२ मा भब्य स्वागत तथा शुभ-कामना आदानप्रदान कार्यक्रम हुने भएको हो। दुबै संस्थाले
|
|
|
| |
|
NRN Press Release
तेह्रथुम जिल्ला सङ्नाम गा वि स वडा नं ३ घर भई विगत १ बर्ष देखी कोरियाको ख्यङ्नाममा कार्यरत बर्ष ३१ का सकेन्द्र सुब्बालाई ल्युकेमिया भन्ने रगतको क्यान्सर जस्तो प्राणघातक रोग लागेको हुनाले निजको जिवन रक्षाको लागि आर्थिक सहयोग गरिदिनुहुन एन आर एन कोरिया यहांहरु सबैमा हार्दिक अपिल गर्दछ। कोरिया प्रस्थान गर्नु अघि नेपालमा गरिएको स्वास्थ्य परिक्षणमा कुनै पनि समस्या नदेखिएतापानि कोरिया आएको ४ महिना पछि
|
|
|