?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

मिति घोषणा नभए पनि आगामी मंसिरभित्र संविधानसभाको दोश्रो चुनाव हुने नेता र मन्त्रिहरुले बताइरहेका छन् । जति जति चुनावको तातो बढ्दै जान्छ, दलहरु चुनावका लागि पैसो जुटाउन व्यस्त हुन थाल्छन् । यो पटकको चुनावमा दलहरुले कहाँबाट पैसा जुटाउलान्? नेताहरु चुनावी प्रचार प्रसारका लागि जिल्ला र गाउँ गाउँ दौडिन थालिसके । नेताहरुले जहाजै चार्टर गरेको, एकै दिनमा दुई तीन जिल्लाका आमसभा सम्वोधन गर्न हेलिकप्टरमा उडेको खबरहरु दिनदिनैजसो आईरहन्छ। चुनावको मिति नजिकिंदै जाँदा खर्च अझ बढ्दै जान्छ । कहाँबाट पाउँछन त दल र नेताहरुले पैसा? छलफलका लागि हामीसँग एनेकपा माओवादीका नेता पूर्व अर्थ मन्त्रि बर्षमान पुन अनन्त, निर्वाचन आयोगका आयुक्त डा. अयोधि प्रसाद र उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे हुनुहुन्छ । काठमाडौं र पोखराका करीव ६० जना सहभागिको अग्रपंक्तिमा निर्वाचन आयोगमा दलहरुले बुझाएका आयव्ययको लेखा परिक्षण गरेका वरिष्ठ चार्टर्ड अकाउन्टेन्ट बिकेमान सिंह अनि भ्रष्टाचारबारे नियमित लेखिरहनुहुने प्रणव भट्टराई हुनुहुन्छ ।
  NepalKoreaNews.com
बुद्धको जन्मभूमी लुम्बीनीमा रहेको अखण्ड ज्योति कोरिया ल्याईपुर्याईएको छ। नेपालबाट चीन हुंदा त्यहाँका प्रमुख गुम्बाहरुमा परिक्रमा गराउदै ल्याईएको सो ज्योतिलाई स्वागत गर्न थुप्रै संख्यामा कोरियाली नागरिकहरुका साथ नेपालको झण्डा बोकेर नेपालीहरुले आफ्नो उपस्थिती जनाएका थिए । फोटोः ललित गुरुङ
नयाँ प्रवेश गरेका नेपाली कामदारहरुलाई दक्षिण कोरिया र श्रम नीति बारे जानकारी दिंदै श्रम सहचारी अनिल गुरुङ । दक्षिण कोरियामा नेपाली श्रमिकहरु बीच बढ्दै गएको समस्यालाई आत्मसात गर्दै उनले दक्षिण कोरियामा काम गर्दा नेपाली श्रमिकहरुले अपनाउनु पर्ने भूमिकाका बारे आफ्नो बिचार प्रस्तुत गरेका थिए ।
दक्षिण कोरियाको किम्हे शहरमा आयोजित दिल शोभा सम्मान कार्यक्रममा संकलन गरिएको रकम २३ लाख वन् अर्थात नेपाली रु १ लाख ८२ हजार यहि अप्रील २९ का दिन दिल शोभा श्रेष्ठद्वारा संचालन गर्दै आईराखेको आमा घर पुगी वहाँलाई हस्तान्तरण गरिएको छ । किम्हे माईग्रेन्ट हाउस एनसीसी बुसान र एनआरएन बुउल्ग्यङको तर्फबाट उक्त रकम नेपाल कोरिया न्युजका संचालक पुरु जोशीले हस्तान्तरण गरेका थिए ।
यसरी बजाईन्छ मादलः यहि अप्रील ९ का दिन सङ्नाम सिटी स्थित कोरिया अन्तर्राष्ट्रिय सहयोग संघ (KOICA) द्वारा उक्त संघकै परिसरमा आयोजित नेपाल लगायत श्रीलंका र म्यान्मारको साँस्कृतिक तथा कला प्रदर्शनीमा नेपाली मादल बजाउंदै नेपाली महामहिम कमानसिंह लामा । उनले बजाउनु भएको मादल हेर्दै परराष्ट्र मन्त्रालयका प्रमुख सचिव जोथेयल पूर्व राष्ट्रिय फुटबल खेलाडी सोङजोङगुक ब्राउन आईड गर्ल ग्रुपकी गायिका नारसा भिक्षु सङवन् र कोईकाका उपप्रमुख पार्क दे वन् ।
चितवन सम्पर्क समिति दक्षिण कोरियाको बृहद भेला यही अप्रिल ७ तारिकका दिन नेपाल हाउसमा सम्पन भएको छ । संस्थाका अध्यक्ष कमलप्रसाद अर्यालको सभापतित्व र महामहिम राजदूत कमानसिंह लामा ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न हुने सो कार्यक्रममा संस्थाका साथसाथै चितवन जिल्ला र चितवनवासीको सेवामा विशेष योगदान पुर्याउने विशिष्ट महानुभावहरूलाई सम्मान तथा अभिनन्दन गरिएक थियो ।
आउँदो गतिविधिहरु
May 26: नेपाल मगर संघको साधारण-सभा तथा बृहद भेला
April 21: नेपाली सम्पर्क समितिको साँस्कृतिक कार्यक्रम
Mar 31: थकाली सेवा समाजको तोरन्ल्ह कार्यक्रम
March 17: समाजसेवी दिलशोभा श्रेष्ठलाई दक्षिण कोरियामा सम्मान गरिने
June 16: मनाङ परिवारको दोस्रो तिलिचो कप
Mar. 2: शेर्पा समाज दक्षिण कोरियाको साधारण सभा
Nepal Tour Co. Ltd.

Space for Add

call at 010-8544-4302
दिनेश बिश्वकर्म ,सउल
पत्रकार महासंघ द कोरिया शाखा बिगत तेस्रो किमे अधिबेसन बाटनै पूर्ण राजनीतिक भात्री सस्था जस्तो देखिएकोमा यस पटक त्यस शङ्कालाई निरन्तरता दिदै चौथो अधिबेसन सउलमा सम्पन्न भएको छ। तेस्रो अधिबेसन किमेमा दर्जन भन्दा बडी पत्रकार देखिएको तर चौथो अधिबेसनमा भने किमेबाट ४~५ जना मात्र देखिनु अनी यता सउलको चौथो अधिबेसनमा फेरी दर्जनौ नयाँ अनुहार देखिनुले खेम कार्कीले खेलेको खेल नै मैनालीले खेलेको छर्लङ देखिन्छ। बिगत लामो समय देखी लगातार अन्यौल पूर्ण समाचार आउँदापनी महासंघले कुनै आपत्ति नदेखाउनु ,आफ्नो कुनै अधिकारीक अन्लाईन नहुनु ,सामाजिक दायित्व लाई छोडेर बिज्ञापनमा लिप्त हुनुले अब देखी महासंघ द कोरिया शाखाको कुनै औचित्य नरहे वताइन्छ।
Mirap Kambang
देशको अन्योल पूर्ण स्थितिले सिर्जना गरेको बेरोजगार संगै रोजगारीको राम्रो गन्तब्य मानिएको दक्षिण कोरियामा ईपिएस मार्फत अहिले १८ हजार भन्दा बढी नेपालीहरु आई सकेका छन | कोरियन ड्रामा र फिल्ममा देखाइएको गगनचुम्बी भवन र झिलिमिलि कोरियामा सुन्दर सपना बोकेर आएका नेपालीहरु जब यहाँ आएर काम गर्न थाल्छन अनि मात्र बास्तबिकता थाहा हुन्छ
"संबिधान सभा र संघिय लोकतान्त्रिक संबिधानको सुनिश्चितता नेपाली जन संपर्क समिती द कोरियाको प्रतिबद्द्ता भन्ने मुल नाराका साथ "नेपाली जन संपर्क समिती वुसान क्षेत्रको क्षेत्रको अधिबेसन क्षेत्रिय सभापति श्री नवराज वाग्लेको सभापतित्वमा सम्पन्न भएको छ। उक्त अधिवेसनको प्रमुख अतिथी नेपाली कांग्रेस पर्वत क्षेत्र न:२ का महासमिती सदस्य श्री गंगाराज शर्मा पौडेलले अधिवेसनको सफलताको शुभकामना दिदै भर्खरै नवलपरासीमा सम्पन्न महासमिती सम्मेलनको सन्देश ,रास्ट्रिय एकताको सन्देश र आत्मवलको सन्देश साथ रुमालिएको नेपाललाई नेपाली कांग्रेसले दिशा निर्देश गर्ने अब्बल पार्टीको रुपमा स्थापित हुनेछ भन्नु भयो। नेपाली जनसंपर्क समितीकी सभापति गंगा थापा श्रेष्ठले विशेष अतिथीको आसन बाट बोल्दै प्रवासमा रहेर पनि संघियताको बिषयमा नेपाली कांग्रेसको धारणा बिषयक प्रशिक्षण कार्यक्रम र अन्तरकृया सन्चालन गरी नेपाली कांग्रेस सङ्घियतामा प्रतिबद्द र प्रस्ट भएको बताउनु भयो।
प्रवाशमा बसेर पनि स्वदेशमा केही राम्रो काम गर्न सकिन्छ भन्ने प्रमाण
प्रवाशी भूमिमा रहेर पनि स्वदेशमा राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण भएको छ दक्षिण कोरिया स्थित नेपाल गोरखा परिवार l लामो समय पर्खेर सस्थाले गोरखा जिल्लामा आफ्नै स्वामित्वमा गोरखा वेलफेयर काउन्सिल नामक ट्रस्ट स्थापना गरेको छ l बिगतमा साँस्कृतिक कार्यक्रम गरी जम्मा भएको रकम कार्यक्रम गर्दा खेरिको अबधरणा "गोर्खा जिल्लामा रहेका आनाथ द्वन्द्वपीडित तथा आसहाय बालबालिकाहरुको लागि शिक्षा" आनुसार नेपाल मा यो ट्रष्ट
सामाजिक क्षेत्रमा एक अर्की नेपाली महिलाको उदय
छोराबुहारीद्धारा ६ महिनाअघि सडकमा फालिएकी आमाले आइतबार घर पाएकी छन्। धापासी, बसुनधारामा रहेको पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाईँले आइतबार बिहान कालिमाटी प्रहरीको सहयोगमा कालिमाटी माली आयल स्टोरअघिको सडक पेटिकी बेवारिसे आमालाई आफूसँगै लगेकी हुन्। वैशाख २७ मा नागरिक दैनिकमा प्रकाशित छोराबुहारीले
ब्लड क्यान्सरका रोगी हरि केसीको जीवन बचाउन पहल
कास्की जिल्ला, पोखरा उप महानगर पालिका वडा नं. १८ घर भई ४ वर्ष अगाडि ईपिएस मार्फत कोरिया आई हाल ईन्छन स्थित जुवानमा कार्यरत वर्ष २५ का हरि केसी अस्वस्थ्य भई अस्पतालमा स्वास्थ्य परिक्षण गराउदा रक्त क्यान्सर रोग (Blood Cancer) लागेको जानकारी हुन आएको र निज हाल कोरियाको राष्ट्रिय क्यान्सर अस्पताल (National Cencer Center) ८०९, मादु–दोङ्ग–ईल्सान–रो, उल्सानमा उपचार गराई
खासुर निबासी युबक राज घलेलाई तिसलाख छयानब्बे हजार वन हस्तान्तरण
“प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरु पबित्र हुन्छन्” भने झैँ साच्चै नै लमजुङ् परिवारले आब्हान गरेको सहयोगको अपिललाई यहाहरुले स्विकार्दै गर्नुभएको सहयोगबाट संकलित रकममध्ये लमजुङ् बाझाखेत -१, खासुर निबासी युबक राज घलेलाई ३०,९६,००० (तिसलाख छयानब्बे हजार) वन
सरकारी विधालयमा कम्प्युटर प्रयोगशाला तथा ईपुस्तकालय स्थापना गर्न सरकारले यस आर्थिक वर्षका लागि १० करोड रुपैंया छुटाएको छ। यस परियोजनाबाट पहिलो वर्ष ७५ जिल्लाका ६६८ वटा विधालयहरु लाभाम्वित हुनेछन। कम्पुटर, प्रिन्टर सहित प्राविधिक तालिमको लागि लाग्ने खर्चको ७०% (एक विधालयको लागी करिव १ लाख ४० हजार रुपैयां) सरकारले बेहोर्ने छ भने बाकिँ ३०% रकम भने विधालयले आफैंले जुटाउनु पर्नेछ। ३०% रकम जुटाउन नसक्ने विधालयलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ। यस परियोजनाको लागी संघको तर्फवाट हारवर्ड विश्वबिद्यालयका प्राध्यापक डा. शिव गौतमले विगत केही वर्ष पहिले
मनाङ परिवार दक्षिण कोरियाद्वारा २०१३ जुन १६ तारिक आइतबारका दिन आयोजना गर्न लागेको "दोस्रो तिलिचो रनिङ कप फुटबल टुर्नामेन्ट २०१३ " कार्यक्रमको लागी टिम दर्ता गर्ने समय खुल्ला भएको छ l
कोरियामा दिलशोभा सम्मान कार्यक्रम र वास्तविकता
लोटस लाल्टिन फेष्टिभलमा उपस्थित हुन कोरियायाबासी नेपालीहरुलाई आग्रह
कोरिया आइपुग्यो लुम्बिनीको शान्तिद्वीप
किरात याक्थुङ चुम्लुङद्वारा बिभिन्न ब्यक्तिहरुलाई २४ लाख ३० हजार आर्थिक सहयोग प्रदान
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले सामाजिक बिकास गर्न ठुलो रकमको सहयोग र परिचालन गर्ने निर्णय।
नेपाल कोरिया न्युज डट कमका सम्पूर्ण पाठक बर्गहरुका लागि रमाईलो भिडियो ।
प्रवासी समाचार
युएईमा नयाँबर्षको अवसरमा बनभोज
बेल्जियममा होली खेल्दा जम्मा भएको पैसाबाट गाँउका स्कुलमा कम्प्युटर
नेपाल महिला तथा बालबालिका समाजलाई सहयोग
दुई तेक्वान्दो संघ बीच एकता
अमेरिकन खुला ते-क्वान्दो २०१३ प्रतियोगिता र नेपालीलाई स्वर्णपदक
 
विभिन्न पत्रपत्रिकाबाट
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
विभिन्न अनलाइनबाट
बिपन्न चेपाङ· बालबालिकालाई सहयोग
किशोरकिशोरीहरुका लागि यौनशिक्षा दिने उत्तम उपाय गुगल र ब्लगहरू
नेपाली नेटवर्किङ साइटहरु
साझा बस फेरि सञ्चालन हुने
रुसमा गीता प्रतिबन्ध गर्नु औचित्यहीन रहेको भारतको गुनासो
करोडपति पियन पूर्ण बहादुर बस्नेतको सत्यकथा
२९ करोड क कसले खाए ?
साहित्य
भो अस्तित्व नखोज कविता
"पहिचान"
आमा कविता
क्रान्ति कविता
सहकार्य कविता
“छलाङ्ग”
म : (कविता) कमल अर्याल
 
  थप तस्वीरहरु
श्रम सहचारी र नेपाली कामदारहरुको भेट
किम्हेमा संकलित रकम दिल शोभा आमालाई हस्तान्तरण
नेपाली मादल बजाएर देखाउंदै महामहिम
चितवन सम्पर्क समितिको बृहत भेला सम्पन्न
थकालीहरुको महान् चाड तोरन्ल्ह भब्य रुपमा सम्पन्न
यो तस्वीर हेरी नेपाली मगन्तेहरुको बुद्धि पलाओस्
डाक्टर राजेश चन्द्र जोशी ग्यङसाङ एरियाको शान्ति दूतमा नियुक्त
दक्षिण कोरिया २ कतार १
नेपाल कोरिया न्युज र किम्हे माईग्रेन्ट बीच सहकार्य पत्रमा हस्ताक्षर
दिलशोभा श्रेष्ठ सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न
 
टेलिभिजन समाचार / बिबिसी नेपाली सेवा / नेपाली-कोरियन गीतहरु /एफ एम रेडियो
Listen Nepali & Korean MP3
 

     
 
 
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork