| |
|
अस्पतालको शैयाबाट कोरियावासी नेपालीहरुसंग सहयोगको अपेक्षा गर्दैछन्
दक्षिण कोरियामा रोजगारिको शिलशिलामा ईपिएस मार्फत २००९मा दक्षिण कोरिया प्रवेष गरेका ३१ वर्षिय झापा निवासि गणेश कालीकोटे चिन्ताजनक अवस्थामा अस्पातलको बेडमा भेटिएका छन । कोरिया प्रवेश गरेको ३ महिनामानै दाँया हातमा आएको ट्युमरले गर्दा अप्रेसन गरिसकेका कालिकोटेले सन २०१० मा समेत पुन
|
|
|
| |
|
खेलकुद सम्बन्धी यस्ता गोष्ठी देशब्यापी गर्नुपर्ने सबैको धारणा
बिगत ६ बर्ष देखी खाङ्वान नेसनल युनिभर्सिटी, खावन्दो कोरियामा खेल बिज्ञान बिषयमा स्नाकोत्तर तहमा अध्ययनरत सिद्धार्थ बिक्रम पाँडेले आफ्नो जन्म भएको शहर सुदूरपश्चिमको धनगढीमा गत जनवरी २२ तारिखका दिन आयोजना भएको खेल बिज्ञान सम्बन्धी गोष्ठीमा पावर पोइन्टमा आफुले अध्ययन गरेको खेल बिज्ञान अन्तर्गतको बायोमेकानिक्स बिषयको कार्यपत्र प्रस्तुत गरेका थिए ।
|
|
|
| |
|
भोली आईतबार दोङ्देमुनमा बृहत अन्तरकृया हुने
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको निमन्त्रणामा आज २ बजे प्रशिद्ध समाजशास्त्री एवम् आदिवासीहरुका अगुवा मानिने डा. कृष्ण भट्टचन दक्षिण कोरिया आईपुगेका छन् । वहाँ आज इन्छन् एयरपोर्ट हुंदै दक्षिण कोरिया आउनु भएको हो । भोली फेब्रुअरी ५ का दिन दोङ्देमुन स्थित कुक्मिन ह्वेग्वान्मा नेपाल आदिवासी जनजाति महाँसंघ दक्षिण कोरियाले आयोजना गर्न लागेको बृहत अन्तरकृया कार्यक्रममा बिशेष आतिथिको रुपमा वहाँ आउनु भएको हो ।
|
|
|
| |
|
एक महिना भित्र पुरस्कार बुझ्न एन आर एनको आग्रह
NRN कोरियाद्वारा सञ्चालित नेपाल हाउसको सहयोगार्थ नेपाल टुर कम्पनीद्वारा सञ्चालन गरिएको मासिक भाग्यशाली उपहार कार्यक्रम यहि फेब्रुअरी २ का दिन नेपाली दूतावास भवनमा कावा राजदूत राजाराम बर्तौला तथा श्रम सहचारी कृष्ण हरि पुष्कर र एन आर एनका उपाध्यक्ष राजु क्षेत्रीको उपस्थितीमा संस्थाका अध्यक्ष केपी सिटौलाद्वारा विधिवत शुरु गरिएको छ । नेपाली दूतावासका कावा राजदूत राजाराम बर्तौलाले झिक्नु भएको एकटुक्रा कागजमा लेखिएको कृष्ण
|
|
|
| |
|
महालर्खा नियन्त्रण कार्यालयका प्रमुख नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर समेत प्रशिक्षणमा
कोरियाको सरकारी संस्था कोईका र केडिआईको संयुक्त आयोजकत्वमा गत महिनाको ३० तारिख देखि नेपाल सरकारका ९ जनाको उच्च पदाधिकारीहरुका टोलीले कोरियाको केडिआई युनिभरसिटिमा प्रशिक्षण लिएको छ । सो टोलीले कोरियाको निती निर्माण तथा अर्थ व्यवस्थाको सम्बन्धमा प्रशिक्षण लिएको केडिआईको एक पदाधिकारीले बताएको छ ।
|
|
|
| |
|
नेपालमा लगानी गर्ने ३१ टिम लिएर चेम्बर अफ कमर्सका अध्यक्ष नेपाल जाने योजना
कोरिया चेम्बर्स अफ कमर्सका अध्यक्ष किम जे होले कोरियामा कार्यरत नेपाली ब्यापारीहरुसंग आफु सहकार्य गर्न तयार रहेको बताएका छन् | बुधबार साँझ होङ्देस्थित शान्ति रेस्टुरेन्टमा नेपाल कोरिया ब्यापार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किमले सो कुरा बताएका हुन् | संघलाई नेपाल र कोरिया सरकार समक्ष शीघ्र दर्ता गर्न सुझाब दिदै नेपालमा लगानी गर्ने ३१ टिम लिएर आफु नेपाल जान लागेको पनि जानकारी दिएका थिए |
|
|
|
| |
|
नेपाली कामदारहरुको हितका लागि अगाडी बढ्ने योजना
दक्षिण कोरियामा नेपाली कामदारहरुको बढ्दो माग संगसंगै बिभिन्न समस्याहरु बढिरहेको यस अवस्थामा नेपाली श्रम सहचारी कृष्ण हरि पुष्कर आज फेब्रुअरी २ का दिन दक्षिण कोरिया आईपुगेका छन् । नेपाल सरकारको श्रम मन्त्रालयमा उपसचिवको रुपमा बिगत २ बर्षदेखि कर्मचारीको रुपमा काम गरिसक्नु भएका उनी आज ईन्छन् एयरपोर्ट हुँदै दक्षिण कोरिया आईपुगेका हुन् । उनको स्वागतमा नेपाली दूतावासबाट तुलसी कोईराला ईन्छन् एयरपोर्ट पुगेका थिए ।
|
|
|
| |
|
साँस्कृतिक रौनकका साथ मनग्य खानपीनको ब्यवस्था हुने
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मे महिनाको २७ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१२ को आयोजना गर्ने भएको छ । बिगत बर्षहरु झै यस बर्ष पनि आयोजना गर्न लागिएको म्याग्दी रनिङ कपमा प्रथम द्दितिय र तिर्तिय हुने टीमलाई आकर्षक पुरस्कार सहित सांस्कृतिक
|
|
|
| |
|
आईसीसी प्रतिनिधीमा दक्षिण कोरियाबाट सरस्वती राई मनोनित
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित परोपकार तथा लोक कल्याणकारी कार्यदल अर्थात "च्यारिटी टास्क फोर्स"मा एनआरएन कोरियाका पूर्व अध्यक्ष बिनोद कुँवरलाई नियुक्त गरिएको छ । कुँवरले उक्त कार्यदल प्रमूखको रुपमा दक्षिण कोरिया,चीन तथा ताइवान क्षेत्रको च्यारिटी सम्वन्धी काम हेर्ने बुझिएको छ । सो कार्यदलले तल उल्लेखित बुँदाहरुमा आफ्नो कार्य गर्ने संघले जनाएको छ ।
|
|
|