?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

EPS को बारेमा हल्ला र वास्तविकता
   रघु त्रिपाठी
 

Warning: getimagesize(article_uploaded_files/b5259DSCF0943.JPG): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

नेपालमा भर्खरै लागू भएको EPS (Employment Permit System) को बारेमा नेपालमा रहेका नेपालीहरु मात्र नभएर कोरियामा रहेका नेपालीहरु पनि अनभिज्ञ रहेका छन् । सन् २००३ मा कोरिया कोटाको सम्वन्धमा नेपालमा राजनितिक बिवाद भएपछि रोकिएको सो कोटा सन् २००५ मा २०० र सन् २००६ मा ६९५ गरी जम्मा जम्मी ८९५ जना नेपाली प्रशिक्षार्थी भिषामा कोरिया भित्रन सफल भए । यो ४ वर्षको अवधिमा यति न्यून मात्रामा नेपालीहरु कोरिया भित्रनुको प्रमुख कारण के होला साथै यो ४ वर्षको अवधिमा यति न्यून मात्रामा कोरियामा आएका नेपालीहरुको जानकारी कुन निकायले राखेको छ र संरक्षण कुन निकायले गरेको छ त ? यसरी प्रशिक्षार्थी भिषामा कोरिया आएका नेपालीहरुको चासो न त सरकारले नै लिएको छ न त कुनै संघ संस्थाहरुले लिएका छन् । जिम्मेवारी पाएका मेनपावर कम्पनीहरुको एजेन्टले पनि प्रशिक्षार्थी कामदारहरु लाई सहयोग गर्नुको साटो भेडा बाख्रा खरिद बिक्री गरे जस्तो व्यहवार गर्ने गरेका छन् । भर्खरै स्थापना भएको राजदुतावासले पनि यो बिषय माथि रुचि देखाए पनि आफ्नो क्षेत्र नपरेकोले काम गर्न असक्षमता देखाएको पाइयो । अहिले दक्षिण कोरियामा रहेका एक हजार देखि वाह्र सयको संख्यामा रहेका लिगल प्रशिक्षार्थीहरु भए पनि धेरै प्रशिक्षार्थीहरु सम्वन्धित एजेन्टहरुले बेवास्था गरेको कारण बेरोजगार भई बिभिन्न चर्चहरुमा बस्न बाध्य छन् । इ पि एस को बारेमा राम्रो जानकारी नभएको कारण र संम्पर्क गर्ने निकायको वारेमा धेरै नेपालीहरु अनभिज्ञ रहेका छन् । यस्तो अवस्थामा नेपाल सरकारले पठाउन लागेको इपिएस प्रणाली अन्तर्गत पाँच हजार नेपालीहरु लाई यहाँ ल्याएर कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा हामी सबैको ध्यान जान जरुरी छ । कोरिया पठाउने नाममा मेनपावर कम्पनीहरुले गरेको मनपरी तंत्रलाई रोक्नको निम्ति नेपाल सरकार आफैले पठाउन लागेको यो कदमको हामीले स्वागत गर्नुपर्छ । नेपाल सरकारले कोरियाको निम्ति सहचारी पठाउने निर्णय गरेपनि पाँच हजार भन्दा कम कामदार भएको देशमा सहचारी राख्न नमिल्ने भएकोले सो ठाँउमा आवाशीय अधिकृतको रुपमा काम गर्नको निम्ति श्रम मत्रालयका अधिकृत बद्री तिवारी दक्षिण कोरिया आइपुग्नु भएको छ ।

तर नेपालीहरुको खुट्टा तान्ने प्रवृति अनुसार उहाँले काम पनि शुरु गर्न नपाउँदै उहाँको टिका टीप्पणी र आलोचना हुन शुरु भएको छ । हिजो नीजि कम्पनीहरु तथा तत्कालीन सरकारको पनि लापर्वाहीले कोरिया आउन चाहनेहरुले कति महङ्गो रकम तिर्नुपरेको र कति दलालहरुको फन्दामा परेर ठगिएको वास्तविकतालाई सबैले ह्दयागमन गरी आ आफ्नो ठाउँबाट सहयोग गरी नेपालीहरुले पाउन लागेको यो मौकाको सदुपयोग गर्नुपर्ने आवश्यकतालाई पनि नकार्न सकिदैन । अब सरकारी स्तरबाटै श्रम सहयोगीको व्यवस्था भए पछि कामदारलाई समस्या परेमा पहिलेको जस्तो कम्पनीमा मात्र अनुरोध नगरेर सिधै सरकारी निकाय मार्फत समस्याको पहल गरिने हुंदा कामदारहरुलाई सहज हुने अपेक्षा गर्न सकिन्छ ।

नेपाल सरकार र कोरिया सरकार का बीच भएको कामदार आपर्ति सम्बन्धि संझौता (MOU) अनुसार नेपाली कामदारले भरखरै कोरियन भाषाको जाँच दिएर नतिजा पर्खेर बसेका छन् । नेपाल सरकार श्रम तथा यातायात ब्यबस्था मंन्त्रालयबाट कोरियामा काम गर्न जाने प्रकृयामा दुई देशका सरकार मात्र संलग्न हुने तर नीजि क्षेत्रको सहभागिता नहुने र त्यसको प्रलोभनमा कोही नपर्न बारम्बार अनुरोध गरिए पनि EPS मा ठगि गर्ने ले सोझा नेपालीलाई ठगी गर्न लागी परेको हल्ला ब्यापक छ ।

हाल नेपालबाट कोरिया कामदार पठाउँदा अप्नाइएको प्रकृया निम्न बमोजिमको छ ।

? कोरिया सरकारले तोकेको समयमा कोरियन भाषाको जाँच लिने

? कोरिया सरकारले नै को नतिजा प्रकाशन गर्ने

? पास भएका प्रशिक्षार्थीहरुको कोरिया सरकारबाट स्वीकृत स्वास्थ्य केन्द्र बाट स्वास्थय परिक्षण गरी पास हुनु पर्ने

? सम्पूर्ण उत्तिर्ण प्रशिक्षार्थीहरुबाट दरखास्त बुझ्ने ।

? नेपाल बाट बिद्युतीय संचार माध्यमबाट सूचना तथा नतिजा प्रकाशित हने

? त्यसरी प्राप्त सबै नामहरु कोरीया सरकारका बिभिन्न Agency Institute मा जाने

? कोरियाका बिभिन्न कम्पनीबाट नेपाली कामदारको माग भएमा कोरिया सरकारको आधिकारीक संस्थाबाट नेपाल सरकार समक्ष माग गरी लेखी पठाए पछि सोही अनुसार तोकिएको राजस्व तिरी कोरिया आउन सक्छन।

? त्यसरी आएका कामदारलाई ३ दिन सम्म राखी तालिम दिने र फेरी स्वास्थ परिक्षण गरी त्यसमा उत्तिर्ण भएमा बल्ल कामदारले कम्पनी प्रबेश पाउने हन्छ ।

तसर्थ सबै व्यक्ति तथा निकाय चनाखो भई नेपालीहरुको समस्या र नेपालको स्थितिलाई ध्यानमा राखी दक्षिण कोरियालाई नेपालीहरुको राम्रो रोजगार स्थलको रुपमा सदुपयोग गरेमा देश विकासलाई टेवा पुग्ने कुरा सबैलै सोच्नु आजको आवश्यकता हो ।

रघु त्रिपाठी, 
(लेखक नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका उपाध्‍यक्ष तथा आपतकालीन नेपाली सेवा समिति कोरियाका अध्‍यक्ष समेत हुनुहुन्‍छ ।)
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork