?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
   कोमल वली, गायिका
 

Warning: getimagesize(article_uploaded_files/33bf2komal oli.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

कोकिलकण्ड स्वरकी धनी कोमल वली लोकगायनमा चर्चित छिन्। लोक गायिका र सञ्चारकर्मी भन्न रुचाउने वली दाङमा जन्मेकी हुन्। संयुक्त राष्ट्र संघका महासचिव बानकी मुन नेपाल आएका बेला माओवादीविरुद्ध उजुरी हालेकी थिइन्। ३४?३५ वर्षकी भइसके तर विवाह नहुनुपर्ने खास कारण केही छैन। पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन। उमेरले विवाहलाई असर गर्छजस्तो लाग्दैन। 
 
 
कोमल वली, गायिका (http://www.youtube.com/watch?v=q33tnhr05tg)


० जग्गाचाहिँ कति कब्जा गरे माओवादीले? 
? मेरो घर?जग्गा ०६१ सालमा कब्जा भएको हो। त्यतिबेलाको धानबाली लुटेर लगेका छन्। मेरो नामको एक बिगाहा, मेरो बाको नामको एक बिगाहा, दाइको नामको दुई बिगाहा, भाइको नामको दुई बिगाहा, आमाको नामको एक बिगाहा र बहिनी पे्रक्षा वलीको नामको १० कट्ठा गरी जम्मा आठ बिगाहा जग्गा माओवादीको कब्जामा छ। 
० अहिले त्यो जग्गामा को बस्छ? 
? त्यसमा माओवादी बसिरहेका छन्। मैले सुनेअनुसार हाम्रो घरमा बस्नेको छोरा प्लाटुन कमान्डर छन्। 
० राजावादी कि सामन्त भनेर जग्गा कब्जा गरे? 
? राजावादी भनेर कब्जा गरेका हुन्। मेरो दाइ शाही शासनकालमा दाङमा मेयरमा चुनाव लड्नुभएको थियो। राजसंस्थाप्रति आस्था राख्ने मान्छे हुँ। ज्ञानेन्द्रको सहयोगी नबन्नुहोस् भनेर घरमा थ्रेटन दिइरहेका थिए। 
० किन राजाको पछि?पछि लाग्नुभो त? 
? राजाको भ्रमणमा मलाई राम्रो उद्घोषिकाका रूपमा रेडियो नेपालले पठाएको हो। मैले हरेक ठाउँमा जाँदा रेडियो नेपालको चिठी लिएर मात्र गएकी छु। संस्थाप्रतिको आस्था भनेको व्यक्तिको आफ्नो स्वतन्त्रताको कुरा हो। राजावादी भएर मैले नाजायज फाइदा पनि लिएको छैन। राजाको पिछा लागेर न कही जिएम भएँ, न रेडियो नेपालमा बढुवा भएँ। न त मन्त्रीहरूको प्रेस सल्लाहकार नै भएँ। त्यसकारण कसरी म राजावादी भए?
० अहिले राजावादी र दरबारका मान्छेसग कत्तिको सम्पर्क छन्? 
? अहिले खासै सम्पर्क, भेटभाट छैन। दरबारका मान्छे पनि तितरबितर भएका कारण पनि होला। 
० दशैंमा ज्ञानेन्द्रसग टीका लगाउन जानुभयो? 
? दशैंमा म देशबाहिर थिए, त्यसकारण जान पाइन। मलाई शुभकामनाचाहि ज्ञानेन्द्रबाट आएको थियो। खास काम नपरेर पनि भेटघाट नभएको हो। 
० सबै दलका नेतासग तपाईंको सम्बन्ध घनिष्ठ छ भनिन्छ, माओवादी नेतासग किन नभएको हो? 
? सबै दलका नेतासग घनिष्ठ सम्बन्ध छैन। तर धेरै दलसग चिनजान छ। माओवादीका नेता तथा सञ्चारमन्त्री कृष्णबहादुर महरासग पनि राम्रै चिनजान छ। उहा दाङबाट निर्वाचित प्रतिनिधि पनि हुनुहुन्छ। तर उहाले पनि खासै पहल गर्नुभएको छैन। मलाई पनि थाहा छैन, किन हो माओवादी नेतासँग सम्बन्ध विस्तार हुन सकेको छैन। सबै राजावादी माओवादी भएका छन्, गणतन्त्रवादी भएका छन्। मलाई सहयोग गर्ने नेतामा त खुमबहादुर खड्का दाइ नै हुनुहुन्छ। उहा मन्त्री भएका बेला कुनै 'वादी' नछुट्याई सहयोग गर्नुहुन्थ्यो। 
० अहिले कुन राजनीतिक दलसग निकट हुनुहुन्छ? 
? खासमा म नेपाल सरकारको कर्मचारी हो। राजनीति गरेर नेता बन्ने इच्छा छैन। संविधानसभा निर्वाचनमा केही दलबाट उम्मेदवार बन्न आग्रह चाहि गरिएको थिए। अहिले खास दल विशेषसग सम्बन्ध छैन। सञ्चारकर्मी भएको नाताले धेरै नेतासग चिनजान भएकाले सहयोगचाहि माग्छन्। 
० कुनकुन दलबाट उम्मेदवार बन्न आग्रह गरिएको थियो? 
? मलाई कमल थापा दाइको राप्रपा नेपालबाट अनुरोध गर्नुपर्ने हो त्यो भएन। राजासग खास सम्बन्ध नभएका पशुपतिशमशेर राणाको राप्रपा र सूर्यबहादुर थापाको राष्ट्रिय जनशक्ति पार्टीबाट आग्रह गरिएको थियो। माओवादीबाट पनि सहयोगको अपेक्षा गरिएको थियो। 
० तपाईंलाई माओवादीपीडितका नामबाट राजनीति गरेको भनिन्छ नि? 
? विस्थापितको सम्पत्ति फिर्ता हुनुपर्छ भन्दा राजनीति हुन्छजस्तो लाग्दैन। रेडियो नेपालको एउटा जिम्मेवार सञ्चारकर्मी मात्रै हो। त्यसकारण मेरो इच्छा अहिले राजनीति गर्ने छैन। 
विवाह नगरेर पनि चर्चित हुनुभएको छ होइन? 
? खै किन हो, मैले विवाहप्रति त्यति धेरै चासो दिएकी छैन। तर विवाह मानिसका लागि आवश्यक छ। 
० कहिले गर्ने त? 
? मैले केही वर्षदेखि विवाह गर्छु भनिरहेको छु। तर मिलिरहेको छैन। सायद यस वर्ष गर्छु कि  
० विवाह हुन नसकेको कारणचाहि के हो नि? 
? खास कारण केही छैन। कहिले मेरो व्यस्तताको कारण हुन सकेन, कहिले मैले चाहेर पनि भएन। र, केही वर्ष विवाह आवश्यक नठानेर बिते। 
० उमेरले विवाहलाई असर गर्दैन अब त? 
? ३४?३५ वर्ष भए, उमेरले विवाहलाई असर गर्छ जस्तो लाग्दैन।

(Source:NepalBritain)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
पांचौं राष्ट्रिय खेलमा "तेस्रो ग्रहण!"
आर्थिक मन्दीले कोरियामा नेपाली बेरोजगार बृद्धि
जापानमा खरानी भन्दा जोगी धेरै
D-8 भिसामा आउने नेपालीहरुको पीडा, हाम्रो चासो तथा अनुभव
बैदेशिक रोजगारका लागि लक्षित गन्तब्य दक्षिण कोरिया र यसको उपयोग
पहिले मेरो व्यस्तताले हुन सकेन, अहिले चाहेर पनि भएन
'आम जनताहरु अनि वहांहरुको माया र प्रेम नै मेरो सम्पत्ति र उपलब्धि हो'
कस्तो नानी जन्मायौ रिठ्ठा भन्दा कालो ?
लोकतन्त्रमा प्रहरीलाई झन् कमजोर पारिंदैछ, नेताज्यू यसरी नै बन्छ 'नयाँ नेपाल'?
EPS को बारेमा हल्ला र वास्तविकता
म नेपालको छोरो हुं
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork