?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

एन आर एनको चौंथो विश्व सम्मेलनले सम्बोधन गर्नै पर्ने पक्ष
   आनन्द गुरुङ्ग
 

गैर आवासीय नेपाली संघ एन आर एनले छैठौं वर्ष पूरा गरिसकेको छ । यो अबधि भित्र यस संस्था स्थापना हुनुको मुल उद्देश्य र लक्ष्यहरु चाहेको रुपमा सफल नभएता पनि धेरै राम्रा कामहरु नभएका भने हैनन । गैर आवासीय नेपाली संघ को नाममा विश्वभरि फलिएको नेपालीहरुलाई गोलबन्द बनाउदै लैजाने कार्यको तीव्रता पनि यसको सफलताको संज्ञा हो ।

देशको राजनीतिक अस्थीरता बेरोजगारी भ्रष्टचार गरिबी सामाजिक असन्तुलन आदि समस्याहरुले ग्रसित भएर आफ्नो जीवनका उमङ्ग जोश जांगर विवेक उमेर रगत र पसिना प्रवासमा गुमाउनु परेको तीतो यथार्थ हाम्रो छ । संसारका बिभिन्न विकसित मुलुकको गगनचुम्बी भवनहरु र चिल्ला सडकहरु देखि आर्थिक सम्पन्नता सम्ममा कयौं नेपालीहरुको पनि योगदान रहेको छ । यस्तो हृदय बिदारक यथार्थ कथा हाम्रो हुंदा हुदै पनि आफ्नो सीप ज्ञान शिक्षा र विवेकको सही सदुपयोग र मेहनत गरेर विश्वका बिभिन्न सम्पन्न राष्ट्रहरुमा सम्पन्न जीवन बिताईरहेका नेपालीहरु पनि प्रसस्तै छन् । गैर आवासीय नेपाली संघ एन आर एन जस्तो बिचार भनौं या सोच कुनै पनि मालिकको काम र पाईने पारिश्रमिकमा केन्द्रित र बिदेसिदा नेपालको ऋण र पछि आफ्नै जीवनको सानो सपनाबाट निर्देशित मानसिकताको उपज वा सृजना पक्कै होईन ।

प्रवासमा पनि विभिन्न क्षेत्रमा आफ्नो प्रभूत्व जमाउन सफल भएका नेपालीहरुबाट नेपाल राष्ट्रले गर्व मात्र गर्न सक्थ्यो भने अव एन आर एन को स्थापनाले अपेक्षा पनि गर्ने आधार दिएको छ । नेपालीको लागि नेपाली भन्ने यसको मुल नाराले जोसुकै नेपाली मन मस्तिश्कमा तरङ्ग ल्याउंदछ । धेरै राम्रा पक्षहरु गर्व गर्नका बिषयहरु समृद्ध नेपालका सपनाहरु हुंदा हुदै पनि एन आर एनका विषयमा नेपाल भित्र र बाहिर केही टिका टिप्पणी र गुनासाहरु नभएका भने हैन । कतिले विदेशमा बसेर आर्थिक सम्पन्नताको चरम सीमा चुमेकाहरुलाई अब नाम पनि कमाउन पर्यो र देश पनि चाहियो र यो सोचको उत्पन्न भयो भन्छन् । कतिले विभिन्न राष्ट्रमा विभिन्न पेशा व्यवसाय गरेर स्थापित भएका व्यापारी बुद्धिजिबिहरु बिच एक सन्जाल बनाउन जसले एक अर्काको व्यवसायलाई अझ टेवा पुर्याउन सकोस र त्यसलाई राष्ट्रिय राजनीति भनौं या नेपालको शक्तिसंगको फ्युजन गराई सम्मान र ईज्जतको पनि कमाई गर्ने माध्यम भनेर । तर बर्तमान विश्वमा कुन देशको नागरिक कहां बस्दैछ भन्ने भन्दा उसले आफु र देशको लागि के गर्दैछ भन्ने कुरा महत्वको हुन्छ । माथि भनेका टिप्पणीहरु यथार्थ होला नहोला तर राष्ट्र निर्माण गर्न हरेक बौद्धिक आर्थिक शैक्षिक सामाजिक राजनैतिक र नैतिक रुपमा चाहे भने मात्र सम्भव हुन्छ र एन् आर एन् यस्तो जनसक्तिहरुलाई राष्ट्रहितको पक्षमा उभाउन सफल भएको छ ।

गैर आवासीय नेपाली संघ एन् आर एन् को चौथो विश्व सम्मेलनले देश भित्र र बाहिर रहेका नेपाली समुदायमा नयां तरङ्ग ल्याईरहेको बेला प्रवासमा अबैधानिक रुपमा बसेका र १८२ दिन पुरा गरी एन् आर एन् को सदस्यता प्राप्त गरेका प्रवासी नेपालीहरुको बिषयमा प्रसंग उठाउन पर्दा कुनैपनि देशमा अबैधानिक रुपमा बसेका नेपालीहरुको बिषयलाई एन् आर एन् ले कसरी सम्बोधन गर्दछ र यसरी बसेका नपालीहरुका लागि कस्तो कार्यक्रम ल्याउन सक्छ भन्ने कुरा गहन हुन सक्छ । हरेक राष्ट्रमा एन् आर एन् को गठन हुंदा निर्धारित शुल्क बुझाई सम्बन्धित राष्ट्रमा रहेका १८२ दिन पुगेका हरेक नेपाली जोसुकैले पनि एन् आर एन् को सदस्यता लिन पाउंछ । अवश्यपनि एन् आर एन् ले वैधानिक वा अवैधानिक वसाईलाई सरोकार राख्दैन तर वैधानिक रुपमा बसेका नेपालीहरु पनि श्रमिक छन भने एन् आर एन् को नीति निर्देशन अनुसार दौडन सम्भब कम छ भने अवैधानिक रुपमा बसेका सदस्यहरुले एन् आर एन् मा के अपेक्षा गर्ने भन्ने प्रश्न मुल प्रश्न हो । आधिकारिकता बराबर भएतापनि एन् आर एन् को बिधानले दिएको सम्पूर्ण अधिकार र नीति निर्देशन बाट त अवैधानिक बसाई भएकै कारणले बन्चित हुन्छन तर सम्बन्धित राष्ट्रमा भैपरि आउने समस्याहरुमा एन् आर एन् एन् सी सी हरुले उपलब्ध गराउन सक्ने सेवा र सुबिधाको बारेमा सोच्नु आवश्यक छ । हरेक सदस्यहरुले आफुले बुझाएको शुल्क कहां सदुपयोग भएको छ भनेर एकदिन अवश्य प्रश्न उठाउने छ । नेपाल वा नेपालीको हितमा सदुपयोग भएको भन्दा अरु कुनै उत्तर चित्त नबुझ्न सक्छ । प्रश्न उठिसकेको छ कि साधारण सभामा मत खसाल्न र एक ठाउंको पूंजीपतिलाई अर्को ठाउंको पूंजीपति संगको मिलन केन्द्र निर्माण गर्न वा पूंजी कमाएका हरुलाई नाम कमाउन लागि मात्र माध्यम बन्न हामी सदस्य बन्ने जस्ता । त्यसैले यस चौथो विश्व सम्मेलनले अबैधानिक रुपमा प्रबासमा कष्टकर जीवनसंग संघर्ष गर्नु पर्दा पर्दै पनि आफ्नो नेपाल र नेपालीप्रति सकारात्मक र सधैं ईमान्दार नेपालीहरु कैयौंको संख्यामा छन् र १८२ दिनको हिसाबले एन् आर एन् मा संलग्न छन् । वहांहरुको सीप कला र ज्ञानहरुलाई राष्ट्रिय हितमा उपयोग गर्ने नीति एन् आर एन् ले लिएको भएता पनि अझै एन् आर एन् ले प्रत्यक्ष लाभ पुग्ने वा प्रत्यक्ष उपभोग गर्न मिल्ने नयां कार्यनीति पनि चौंथो विश्व सम्मेलनले तय गर्न सफल हुनेछ भनी चौंथो विश्व सम्मेलनको सफलताको शुभकामना ।

आनन्द गुरुङ्ग

(राष्ट्रिय संयोजक एन् आर एन् कोरिया)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork