Durga Indian & Nepali Food Restaurant
NRN Notice
Namaste Restaurant
Best Personality of
the Month
कवि सोन्सेलिआ
गिरीराज कुँवर
Samabedana
Om New Korean Shopping Center
Gorkhali Smarika
Article of the Month
कोरिया जान चालीस हजार युवाहरुले फर्म भरेरै छोडे
मन्जु खरेल , काठमाण्डौं
Join Us at FACEBOOK
कोरिया लिंकहरू

नेपाली दूतावास कोरिया
नेपाल पत्रकार महासंघ द. कोरिया
नेपाल कोरिया सांस्कृतिक मञ्च
कोरिया एन पी ब्लग
नेपाली विद्यार्थी समाज(सोन्सिक)
एन आर एन कोरिया
कोरियन एम्‍बेसी नेपाल
थसेस ब्‍लग 
म्‍यग्‍दी समाज कोरिया 
रोशन भट्टराई ब्लग 
रुपन्देही सम्पर्क समिति 
बुटवल परिवार कोरिया 
हामी नेपाली हाम्रो नेपाल
नेवाः पुचः दक्षिण कोरिया
तमुधिं कोरिया
रिच नेपाल
नेपालीको सम्झना

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू

समाचार अनलाइन

नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम

 
कोरियन मुनको नेपाली मन
   रघु त्रिपाठीसंग पास्टर मुन् मिनक्यूको अन्तवार्ता
 

अन्तवार्ता


कोरियन मुनको नेपाली मन

रघु त्रिपाठीसंग पास्टर मुन् मिनक्यूको अन्तवार्ता


मुन मिन क्यू कोरियन नाम तर आन्सान सिह्वा क्षेत्रका नेपालीहरु बीचमा नेपालीकरण भइसकेको नाम हो । विगत लामो समय देखि कोरियाको उत्तर पश्चिमी शहर सिह्ड.शहरमा सिह्वा आप्रवासी केन्द्र नामक सामाजिक संस्था चलाई नेपालीसमुदायलाई विभिन्न सहयोग जुटाउँदै आउनुभएका श्री मिनक्यू यो महिना फेरि नेपालीहरुकै हितको लागि शुभकामना सांस्कृतिक कार्यक्रम नामक कार्यक्रमको व्यवस्थापनमा व्यस्त हुनुहुन्छ । त्यही कार्यक्रम सेरोफेरोमा रही यस स्तम्भकारले उहाँसँग छोटो कुरा गरेको थियो । प्रस्तुत छ मुन मिन्क्यूसँगको अन्तर्वाता

यही २०१० अपि्रल ४ को दिन सिह्वामा तपाईको केन्द्रद्धारा शुभकामना सांस्कॄतिक कार्यक्रमको आयोजना गर्न लागेको सुनियो । यसको उद्धेश्य के होला

यही महिना नेपालीहरुको नववर्ष २०६७ शुरु हुन्छ र अपि्रल ४ इस्टर चाड पनि हो । कोरियामा बसोबास गरिआएका आप्रवासी नेपालीहरु र कोरियनहरु पनि जम्मा भई एक आपसमा शुभकामना साथै प्रेम आदानप्रदान गर्ने एवं नेपालमा रहेका अनाथ बालबालिकाहरुको सम्झना पनि गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रमको लागि कोरियन वन १००००को टिकट पनि बेच्नुभएको रहेछ प्राप्त आयलाई के गर्नुहुन्छ ?

कार्यक्रम मुख्यतः आयआर्जन भन्दा पनि नववर्ष तथा इस्टर पर्व हर्षोस्लासका साथ मनाउने उद्धेश्यले गर्न लागेको हो तर पनि कार्यक्रमबाट आयभएमा प्राप्तआयलाई नेकोस नामक सामाजिक संस्थामार्फत नेपालमा अनाथबालबालिकाको सहयोगार्थ पठाइने छ ।
आन्सान सिह्वामा आगामीदिनहरुमा गर्नलाग्नुभएको केही नव योजनाहरु छन् कि ?
अहिलेको लागि सिह्वा आप्रवासी केन्द्र तथा बहुसांस्कृतिक परिवारनामक सामाजिक संस्थामानै व्यस्त छु । त्यसैगरि नेपालमा बालहितको लागि नेपाली र कोरियन मिलेर खोलिएको नेकोस NEKOS नामक संस्था मार्फत विशेषत अनाथ र पहाड तथा दुर्गममा शिक्षा लगाएका सुविधाबाट बन्चित विपन्न बालबालिकाहरुकॊ केही गर्ने योजना बनाएको छु ।
अहिलेको शुभकामना सांस्कृतिक कार्यक्रममा यहाँ भएका अन्य नेपाली संस्थाहरुबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
म सबै नेपालीसंघसंस्थाहरुलाई कार्यक्रममा सहभागिता जनाई सक्दो  सहयोग गरिदिनुहुन अनुरोध गर्दछु । साथै कोरियामा रहंदा सबै नेपालीसंस्थाहरु आपसी हकहितको लागि मिलेर बसुन भन्ने चाहन्छु ।

नेपाल धेरै जानेआउने गर्नुभएको रहेछ कही तितामिठा अनुभवहरु छन् कि ?
हजुर नेपाल १२ चोटी जानेआउने गरें । नेपाल जांदा मलाई मेरो बाल्यकालको मिठो सम्झना आउँछ । काठ्मान्डुको व्यस्त सडकहरु पोखरामा सुर्योदयसंगै चम्किने हिम चुचुराहरुको दृश्यावलोकन गर्दाका ती क्षणहरु म कहिले पनि बिस्रन सक्दिन । अनि मैले नेपाल सम्झिंदा नेपाल पनि सम्पन्न देश होस भन्ने सदैव कामना गर्दछु ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कवि सोन्सेलिआ
दक्षिण कोरियामा नेपालीहरुका लागी सहयोगी नागार्जुन गुम्बा र नेपाली भिक्षू उर्गेन लामा संग पत्रकार रघु त्रिपाठी
हामी सबैको कामना:एन आर एन कोरियाले बाँडेको नेपाली घरको सपना"
Spirit of Gwangju binds Nepal and Korea
आलुराष्ट्रको अवधारणा , फलामे बोरा र सुर्केनो धागोको बारेमा केही कुराहरु
कोरियन मुनको नेपाली मन
को हुन त यज्ञराज सुवेदी ?
Mountain Top Restaurant
Air Ticket Available for Nepal-Korea
अन्तर्वार्ता
-
कहिले प्रधानमन्त्रीको लागि चर्चामा त कहिले भारतीय विशेष दूतसँग एक्लै भेटेको आरोप। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई यस्तै कुराले छाएका छन्, अहिले। उनको पक्ष र विपक्षमा पार्टीमा चर्को स्वर निकाल्नेहरु कम छैनन्। त्यही परिवेशमा नागरिकन्युजका लागि भोजराज भाटले उनीसँग गरेको कुराकानी :
विचार
- कुलचन्द्र गौत्तम
माओवादीले जति छिटो हतियारसहितको पार्टी रहिरहनु आफ्नो लागि हानिकारक छ भन्ने बुझ्दछन्, त्यति नै उनीहरू नयाँ नेपालको आफ्नै परिकल्पनालाई साकार पार्ने दिशामा योगदान गर्न सफल हुनेछन्। पछिल्लो सप्ताहान्तमा संयुक्त राष्ट्रसंघीय मिसन अनमिन र एकीकृत नेकपा-माओवादीले माओवादी लडाकूको समायोजन तथा पुनर्स्थापनका लागि केही सिर्जनात्मक प्रस्ताव अगाडि सारे।
लेख
- नारायण श्रेष्ठ
सन २००८ को समरमा अमेरिका टेक्दा हपक्क तातो हावाले मलाई एकैपटक समात्यो। काठमाण्डौको मोडेरेट हावापानी छोडेपछिको त्यो मेरो पहिलो अमेरिकी अनुभव थियो । राजधानी छोड्दा मैले त्यस्तो ‘तातो’ र ‘हृयुमिड’ अमेरिका कल्पना गरेको थिईन । खुल्ला समाजको उदाहरण दिईने अमेरिकी व्यवस्था र सामाजिक संरचनाका बारेमा मेरा कल्पना अली फरक र अमूर्त थिए। अमेरिकी समाज युरोपसंग तुलना गरिने हुनाले कतिपय युरोपेली ठाउँजस्तै अमेरिका पनि केही
पुरुको कोलम
दक्षिण कोरियाको बिभिन्न सिटीहरुहरुमा राजधानी सउलका ट्रेन स्टेशनहरुमा तथा पसल पसलहरुमा नेपालका हिमालियन बालबालिकाहरुको पढाईका लागि भन्दै माग्दै हिड्ने नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु भएको छ । आज जुलाई २३ सउलको यङदम्फो स्टेशन नजीक २ जना नेपाली चेलीहरु माग्दै हिडिरहेको देखेपछि त्यहीं नजीक बसोवास गर्ने एस् थापाले उनीहरुलाई रोक्न खोजे तर यो काम नराम्रो नभएको जिकीर गर्दै उल्टै थापालाई बोल्न समेत दिएनन् ।
मत व्यक्त गर्नुहोस्
एनेकपा माओवादी
नेपाली कांग्रेस
नेकपा एमाले
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork