?????? ????????? ???????? ????? ?????? ??? ???????

 

Space for Advertise
call: 010-4985-8848

 
Nepal Korea News.com
Best Article of The Month
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
लेखक गिताराम साप्कोटा हाल दक्षिण कोरिया
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

जीवनको अभिलासा
   सन्तोष श्रेष्ठ
 

Warning: getimagesize(article_uploaded_files/8ded0photo 123.jpg) [function.getimagesize]: failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

खुशी पाउँने आषामा जीवनको उच्च अभिलासा बोकेर हिडेको म बिदेशीको इसारामा नाच्नु परेको छ ।
क्षितिजको दूरीमा रहेको त्यो चिजलाई एक दिन भेटिएला भनेर बाच्नु परेको छ ।
हिमाल झैँ सधै उच्च रहने शिर बिदेशी मालिकहरुको अगाडि झुकाउँनु परेको छ ।
जब त्यती बेला स्वदेशको याद आउँछ आँखाबाट बलिन्द्र आँशु झर्छ ।
बिना गल्तिको दोष पाउँछु म किन की म संग स्वर छ आवाज छैन ।
सहयोग धेरै संग मागी सके आस्वाशन पाए तर सुन्वाई भएन ।
आखिर दोष कस्को मेरो वा मेरो समस्याको या मलाई विदेशिन वाध्य पार्ने मातृभूमीको अवस्थाको ।
म बिदेशियको छु तर मैले मेरो मातृभूमिको स्वाभिमानलाई बचाँएर राखेको छु ।
उत्तर नपाए सम्म मेरो सारा जीवन अधुरो र अपुरो छ ।
समाधान निस्कन सस्छ तर नेपालीहरुको एकता जरुरी छ ।
यस कविता रचना नेपाल पत्रकार महाँसंघ दक्षिण कोरिया शाखाका प्रतिनिधी सन्तोष श्रेष्ठले गर्नु भएको हो ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
लौ हिडौ कान्छी
भो अस्तित्व नखोज कविता
"पहिचान"
आमा कविता
क्रान्ति कविता
सहकार्य कविता
छलाङ्ग
म : (कविता) कमल अर्याल
संविधान कविता
माटो कविता
इच्छा कविता
कोरियाको चिसो हिउँ झेली बस्याछु (गजल)
गजल दिनभरिको कामले
यो बाटो फेरी फर्कने छैन, (चङ्ग कुमार गुरुङ्ग)
बिल्लु रानीको श्रदान्जली (व्यंग्यात्मक लघु कथा )
मालिकका पूजारीहरु
नेपालमा यस्तो चलन आको छ रे कविता
हिमचुलीको खोलाबाट
मैले भुलेकी छैन
तिम्रो प्रेममा कविता
- हेमन्त आचार्य
प्राकृतिक रुपमा धनी देश भएर के गर्ने भौतिक रुपमा सधै गरिब र बिपन्न भनेर विश्वमाझ चिनिनु पर्ने हामी नेपालीहरुको बाध्यता अब झन् बढेर झाँगिदै गइरहेको छ l श्रम सिप र पसिना बिदेशी माटोमा बगाउँदै दुई चार पैसा खल्तीमा आउँदा हामी आफैलाई गौरवान्वित भएको महसुस गर्न पुग्छौ आखिर के गरौ त ? विदेश नजाउ नेपालमा भोकभोकै मरिन्छ जाऊ आफ्नो
Model of the Week
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- अरुण बराल
नेपाली मिडियामा यतिबेला विदेशी लगानी, अनुदान, सहयोग वा हण्डी ग्रहण गर्नु उचित हुन्छ कि अनुचित भन्ने विषयमा बहस चर्किएको छ । यसबारे हुन्छ र हुन्न भन्ने विवाद भइरहेका बेला केही फिलोसोफरहरु नेपाली मिडिया आर्थिक र प्राविधिक समस्याबाट गुज्रनु परेकाले दूतावासबाट मागेर खान हुन्छ भन्ने सहासिलो बहसमा उत्रिएका छन् ।
लेख
-
जैविक विविधताले सम्पन्न ,धार्मिक ,सास्कृतिक ,ऐतिहासिक पूरातात्विक र पौराणिक महत्वले गरिमामय तीर्थकोरूपमा स्थापित यस भूमिको विषयमा एउटा बृहद कृति लेख्दा पनि यसको महिमा समेट्न मुस्किल हुन्छ तर यस सानो लेखबाट र अल्प ज्ञानी व्यतिबाट यस्तो महान् तीर्थको बयान गर्नु त सागरलाई गाग्रामा भर्न जतिनै कठिन छ l प्रकृतिक छटाले सिंगारिएको देवघाट धाम हजारौ वर्षदेखिका बृहद वन र विविध वनचरले शुसोभित हुँदै विचित्रताभित्रै अनेक चित्रताले चित्रवनले आफ्नै अलग विशेषता र अस्तित्व बोकेको छ l
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork