?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अब एक लाख मै टेस्टट्युब बेबी!
  
 

 

दीपक दाहाल, काठमाडौ, भदौ १६- टेस्ट्युबमा भ्रुणको विकासगरी महिलाको पाठेघरमा राखेर बच्चा जन्माउने प्रविधि (आइभिएफ) अब सरकारी अस्पतालमा समेत सुरू हुनेभएको छ। निजी क्षेत्रमा टेस्ट्युब प्रविधिबाट बच्चा जन्माउन सुरू गरिएको ६ वर्षपछि परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा यस्तो सेवा सुरु गर्न लागिएको हो। अस्पतालको ५१ औँ वार्षिक उत्सवको अवसर पारेर आज सो सेवाबारे घोषणा गरिँदैछ।


पुरूषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम प्रविधिबाट निकाली प्रयोगशालामा मिलाएर भ्रुण विकास गराएपछि गर्भाधान गराएर पाठेघरमा प्रत्यारोपण गराइन्छ। सेवा सुरू गर्न तयार रहेको अस्पतालको प्रस्तावमा मन्त्रालय सकारात्मक देखिएपछि अस्पतालले विस्तृत प्रस्ताव तयार पारेर मन्त्रालय पठाइसकेको अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले नागरिकसँग बताइन्। 'हामीले भने अनुसार भएमा ६ महिनभित्र सेवा सुरू गर्न सक्छौ।' डा.बज्राचार्यले भनिन् 'त्यसमा मन्त्रालयका अधिकारी समेत सकारात्मक छन्। '

 

निजी क्षेत्रमा यो प्रविधि सुरू भएपनि एक त अत्यन्तै महङ्गो छ। सुलभ सेवा र सबै प्रकारका आधुनिक स्वास्थ्य सेवा विस्तारका लागि यो काम कोसेढुङ्गा सावित हुने अस्पतालका अधिकारीको विश्वास छ। अस्पतालकी निर्देशक डा.लता बज्राचार्यले भनिन् , 'त्यसैले हामी अग्रसर भएका हौ।'

मन्त्रालयमा पठाएको प्रस्तावमा अस्पतालले यो सेवा सुरूवातका लागि तत्काल एक करोड आवश्यक पर्ने जनाएको छ। प्रस्ताव गरेअनुसार बजेट आयो भने ६ महिनभित्र सेवा सुरू गर्न सक्ने उल्लेख छ। अस्पतालले मन्त्रालयले स्वीकृति दिए लगतै थप आवश्यक तालिम लिन बाहिर पठाउने र अस्पतालमा शैया समेत थप गर्नुपर्ने जनाएको छ।

पहिलो पटक सन् २००४ मा ओमबाट सेवा सुरू भएकोमा हाल ग्लोबल अस्पतालमा पनि सेवा छ। पहिलोपटक राजेन्द्र सन्ध्या तामाङ्ग दम्पतीले एक सन्तान जन्माएका थिए। यसका लागि निजीमा ५ देखि १० लाख खर्च लाग्छ। प्रसुति गृहमा सेवा सुरू भएपछि यो सेवा १ लाख मा नै दिन सकिनेछ। ओम अस्पतालका प्रबन्ध सञ्चालक डा.हरीकिशोर श्रेष्ठले हालसम्म ओममा ६ सय महिलामा आइभिएफ गरिएको भएपनि २ सय बच्चा जन्मिसकेको बताए। 'आइभिएफ सबैमा सफल हुन्छ, भन्ने छैन्।' डा.श्रेष्ठले भने। उनले आइभिएफ अघि नै पाठेघरमा कृत्रिम ढंगले सिधै शुक्रकीट राख्ने प्रविधि (आइयुआई)बाट थुपै बच्चा जन्मिएको बताए। परोपकार प्रसुती अस्पतालमा पनि चार वर्षअभि आइयुआई प्रविधि भने सुरू भइसकेको छ। जसमा १८ देखि २० प्रतिशत सफल हुन्छन्। आइयुआई पाठेघरमा शुक्रकीट प्रवेश गर्ने नली फालेपियन बन्द नभएका महिलामा मात्रै संभव छ। 'आइयुआई प्रत्येक महिना प्रत्येक महिनावारीका समयमा प्रयास गर्न सकिन्छ , तीन/चार पटकमा पनि नभएमा टेस्ट्युब बेबी प्रविधिमा जाने हो। ' ओमका प्रवन्ध सञ्चालक डा.श्रेष्ठले भने। आइयुआई प्रविधिको एकपटकमा ६ हजार लाग्छ।

'सेवा सुरू भएपछि बायोलोजिकल्ली फिट नभएरका महिला जो आर्थिक रूपमा पनि महङ्गो सुल्क तिर्न सक्दैनन् उनीहरू बढी लाभान्वित हुनेछन्।' डा.बज्राचार्यले भनिन्। महिलाको दुइवटै फ्लेपियन ट्युब बन्द भएमा साधारण तरीकाले गर्भाधान हुनसक्दैन्। त्यस्ता महिलामा मात्रै आएभिएफ प्रविधि प्रयोग गरिन्छ। यो प्रविधिबाट ३० देखि ३५ प्रतिशत बच्चा सफल रूपमा जन्मिन्छन्। यस्तो अवस्थामा एकैपटक तीनचार वटा बच्चा जन्मिने संभावना बढी हुन्छ।

यसरी जन्मने बच्चाहरुलाई साधारण तरिकाबाट जन्मिने बच्चाका लागि भन्दा बढी हेरचाह र स्याहार सुसारको आवाश्यकता पर्ने चिकित्सकरू बताउँछन्। आइभिएफका अधिकांश अवस्थामा अप्रेसनको जरूरी पर्छ। आइभीएम प्रविधिमास्वास्थ भूणलाई महिलाको पाठेघरमा प्रत्यारोपण गरिन्छ। अधिकांश समयमा चार भुण प्रत्यारोपण गरिन्छ। यसरी प्रत्यारोपण गर्दा सबै हुर्किन नसकेपनि कम्तिमा एउटा हुर्किन्छ भनेर सोच राखिएको हुन्छ। सफल भएका केसमा एक भन्दा बढी शिशु जन्मिने चिकित्सकहरू बताउँछन्। nagariknews

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
पूर्व सदस्य सचिव शरदचन्द्र शाहको निधन
प्रचण्डले भने –"हो हामीले राज्य लुटेकै हौ"
बलत्कारी पक्रिने कण्डम
प्रेमिकाको नाम लिंगमा लेखाएपछि
माइकल ज्याक्सनको मृत्युमा डाक्टर दोषी ठहर
घुस माग्ने नासुलाई कार्यालय प्रमुखकै अगाडी थप्पड
सर्प पाल्दै राजवंशी परिवार
स्वाभिमानी जुँगा
ऐश्वर्या गर्भवती भएको घोषणा ससुरा अमिताभबाट
माओवादीको अर्को गोप्य कुरा बाहिरियो, भारतमा प्रचण्डले पक्राएको वैद्यको आरोप
फेब्रुअरी ३ मा धनकुटावासीहरुको बृहत भेला हुने
नेपाली चलचित्र 'माइतीघर'को कथा
स्टोरकिपरलाई ७२ लाख जरिवाना र ४ वर्ष कैदको आदेश
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork