?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पश्चाताप
   राजीव भण्डारी
 

Warning: getimagesize(article_uploaded_files/d2735rajiv.jpg): failed to open stream: No such file or directory in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 154

Warning: Division by zero in /home4/b1soft/public_html/nepalkoreanews.com/page.php on line 155

म तिमिलाई खत लेख्छु भनि नसोचेको छैन । मेरो स्वपन भूमि जून तिमिलाई धिक्कार्दा महशुस गरेको थिएं । त्यसको वर्णन गर्न आतुर थिएं । निकैपल्ट तम्तयार भएर पनि लज्जावोध भएर ब्यक्त गर्न सकिरहेको थिइंन । बिषम जटीललाई च्वाट्ट सरल पाराले समाधान गर्छ मेरो स्वप्न भूमिले भनि विश्वासको भ्रममा थिए । अनन्त निश्वार्थ प्रेमले ओतप्रोत थिएं म । तर त्यो महशुस मुग्लानमा मेरो भाषाको स्वप्न संसारमा महशुस गर्दैछु ।

तिमी नबोले पनि निक्कैपल्ट छाडेर नजाउ भनी अनुनय विनय गरेकी थियौ । र मेरो खुसी मेरो स्वर्ग मेरो स्वप्न आफू नै हो भनि ब्यक्त गरकी थियौ । गल्ती मेरो हो । महशुस गर्न सकिन अहिले । बल्ल अनुभूति त गर्दैछु तिम्रो अनुपस्थितीमा । आज तिमिलाई मेरो स्वप्न संसार मेरो स्वर्ग हो भनि तिम्रो वर्णन गरि तिमीलाई ब्यक्त गर्ने मनासिब ठानें । म मुग्लानमा छु तिमीलाई थाहा छैन् श्वभाविक पनि हो । अचेल म त संधै निद्रादेवीसंग लिन हुन मन लाग्छ । कारण म सपनाको माध्यमबाट तिमिलाई स्पर्श गर्न तिमिलाई चुम्ने मौका पाउँछु । मेरो यौवन जवानी तिमीसंग भोग गर्ने अवसर पाउँछ ।

वास्तबमा सुन्दरताको नमुना छौ तिमी त्यसैले म पुरुष तिमीलाई भोग गर्न रहिरहन्छु । मलाई थाहा छ तिमी कति बिछट्टै निक्कै बिलक्षण पाराले उत्तेजित भएर नेपथ्यमा रहेकी हुन्थ्यौ । ती सेताम्य चिस्यान टाकुरा मिलेका ती कन्दरा पाखा र परेलीमा चढ्न मन लाग्छ । यौवनले उन्मुक्त भएको तिम्रो रस स्वादन गर्न चाहन्छु । तिम्रो शीर कति रंगीविरंगी कस्तो मोहित पार्ने । लाली गुँरास साथै अनेकौं पुष्पहरुले शीरलाई सजाएकी छौ । दुनियाँलाई मन्त्रमुग्द पारेकी छौ । तिम्रो त्यो सुन्दरतालाई तिमीसंग संगै रिहिसंगौरी खेल्दा पनि तिम्रो सुन्दरतालाई वास्ता गरिन मैले । सुन्दरताको खानी थियौ तर म त्यो रहस्यहरुलाई न पहिल्यउन सकें न त पहिचान गर्न नै ।

मलाई तरंङगीत पार्ने र आनन्द अनुभब दिने कोकिलको त्यो कुहु कुहु आवाज जुन संगीतलाई मैले बुझिन तर त्यसैले स्वर्णीम आनन्द प्रवाह गर्दथ्यो मलाई । तिमीले मलाई आफ्नो कोखामा लम्पसार पारेर सुताएकी थियौ । काउकुति लगाई दिन्थ्यौ । तिम्रो त्यो कालीको किनारामा लढिबुडी खेल्न मलाई उत्तेजित बनाएकी पनि हौ । तर पनि यस्तो निश्वार्थ समर्पणताको आगाप्य प्रेमलाई सायद बालापन स्वभाव परिपक्वताको अभाव भएर होला महसुस गर्न सकिन । तिम्रो शरीरमा कुल्चेर म तल पधेंरामा पजाँदा कति पीडा दिन्थे मैले महसुस गर्न थालेको छु । चट्टान रुन्थे मेरो व्यावहारहरुबाट । त्यसैले त खैरेनिका गैह्राहरुबाट गुञ्जायमान हुँदा म डराउँथे । तर पनि तिमीले मलाई माया गर्न छाडेकी थिएनौ होला । सेताम्य रङ्गीएका शीरसँग चुम्ने अवशर पाएको पनि हो । तर म तिमीमा विलिन हुन सकिंन । हरियाली तिम्रो छात्तीमा मेरो कठोर हृदयको अगुवाईमा स्पर्श गर्ने यी हातहरुले कस्दा पनि विचलित नभईकन मलाई प्रेम गरेकिनै थियौ । तिम्रौ सुन्दरताको वर्णन गर्न असमर्थनै छु । किनकी चारकोसे झाडीमा जाँदा त्यो मयूरले मलाई हर्षित पार्न नृत्य गर्न लगाएकी थियौ । अहिले पो महशुस गर्न थाल्दैछु । सायद प्रेम गर्न नजान्ने पिचास होकि जस्तो पनि लाग्छ आँफुलाई । मैले तिमिलाई कुल्चें लत्याएँ तर पनि तिमीले मलाई सत्गुणले नै हेर्यौ । प्रेमले नै छोड्यौ तर पनि तिम्रो त्यो ओजिलो न्यानो काखमा हुँदा सतनाको संसार अन्तनै देखें जहाँ म अहिले हड्डी घोट्दै छु । मेरो पसिना कति गए बल्ल तिम्रो शितलता महसुस गर्न चाहेको छु । मेरा सपनाहरु तुहिए बल्ल तिम्रो चाहना ममा के रहेछ बुझ्ने समझ पाएको छु । तिम्रो क्रोदन अनि रोदन म अहिले महशुस गर्दैछु । म वास्तबमा कति अतृप्त छु भनी जान्नलाई मेरा चक्षा काफी छन् । किनकी रजनिघनिभुतको अनुभूति गर्ने ती मानब स्वभावको विचमा गगन तिर रहेका बादलमा तिम्रो बनोट देख्न थालेको छु । तर यथार्थमा त्यस्तो हुन्न तर तिम्रो अनुपस्थितिको बाल्लै महशुसले म अर्ध पागल पो बन्दैछु । भौतिकवादको केन्द्रमा छु । तर पनि अपुगनै छ मलाई कारण तिमीमा म पूर्ण हुन्छु । सम्पन्नताको हिस्सेदार नबन्ने म मूल्यवानको संस्कार वरीपरी छु । म हो त्यहाँ आएर नाच्न चाहन्छु । धित् मरुन्जेल चुम्न चाहन्छु । तिम्रो अँगालोमा लुट्पुटिन चाहन्छु । तिम्रो हरियालीमा शीर राख्न चाहान्छु । साँच्चिकै तिम्रो सुन्दरतामा नै अन्तिम श्वासमा समेत कविता रच्न चाहन्छु । कारण अबर्णनीय छौ । तिमीलाई भोगेर पनि मैले बुझिन तर अहिले तिम्रो वियोगमा अन्तत तिमीलाई महशुस गर्न थलेको छु । मेरो प्यरो नेपाल १

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork