?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

आवश्यकता- अन्तर जिल्ला विवाहको
   कृष्णराज चौधरी सर्वहारी
 

यही कार्तिक १० ११ र १२ गते दाङको घोराहीमा थारु कल्याणकारिणी सभाको २० औ
केन्द्रिय महाधिबेशन सम्पन्न भै नयाँ नेतृत्वको चयन भएको छ । सभामा चौबिसौ
जिल्लाका थारु प्रतिनिधिहरुको सहभागिता थियो । २००५ सालमा औपचरिक रुपमा दर्ता
भएको यो संस्थाको गतिबिधिपछि थारुहरुमा अन्तर जिल्ला बिवाहले केही प्रशय पाउन
थाल्यो । राजनीतिमा राम्रो पकड रहेका दाङका परशु नारायण चौधरी थारु कल्याणकािर
णी सभाका पनि हर्ताकर्ता थिए । तिनका छोरीचेलीलाई पूर्बी भेगका युवाले मन नपराउने
कुरै थिएन फलस्वरुप उनले उदयपुरमा डाक्टरलाई आफ्नो छोरी दिए ।
थाकसको एउटा अभियान बालबिवाह बहुबिवाहको अन्त्य गर्नु तर अन्तर जिल्ला विवाहलाई
बढावा दिई साँस्कृतिक आदन प्रदान गर्नु एक थियो । केही बर्ष अघिसम्म पत्नी छोड्ने
लाई बिवाह खर्च स्वरुप जारी रकम तिराउने साक्षीको रुपमा यही संस्था दाङदेउखुरीमा सकृय र
हेको मेरो सम्झना छ ।

थाकसको २० औ महाधिबेशन भाग लिन आएका सुर्खेतका राजु चौधरी आफ्ना के
ही साथीहरुसँग दाङ मघैको दिदीको घरमा आश्रय लिएको भेटिए । तिनी दिदी
भान्जालाई भेट्न पाएको खुशियालीमा पुलकित हुँदै भने - "कार्यक्रममा सहाभागी
हुन पनि पाइयो दिदीको घरमा भेटघाट गर्न आउन पनि पाइयो । दिदी पनि दंग
छिन् ।"

रुपन्देहीका लेखक बम बहादुर थारु एउटा बुहारी दाङबाट ल्याउन नपाएकोमा नियासि्र
एका थिए । साथीको ससुराली गहिरा गाउँमा भेटिएका तिनी एक बगाल साथीहरुलाई
दाङघोराहीको छिमेकी गहिरा गाउँ घुमाउँदै थिए । बगालमा केही महिला पनि सहभागी
थिए । तिनीहरुले भने- "दाङ साँच्चिकै छोरी दिन लायक ठाउँ पो रहेछ ।"
दशै बिदा मनाउन गएको मौका पारी म पनि थाकसको २० औ महाधिबेशन सहभागी
थिएँ । कुनै बक्ताले पनि उद्घाटन सत्रमा साँस्कृतिक आदन प्रदानकेा ज्वलन्त
अभियानलाई सार्थकता दिने अन्तर जिल्ला बिवाहको कुरा उठाएनन् । दाङमै बिहे
भएकी सुनसरीकी सभासद भगवती चौधरीले पनि यसको चर्चा गरिएको सुनिएन न त चितवन
माइती भएकी दाङकी सभासद रुक्मिनी चौधरीले नै यस बारेमा कुरा उठाइन् । दोश्रो
दिनको उद्घाटन सत्रमा सभाका महामन्त्री राजकुमार लेखीको प्रतिबेदनमा पनि अन्तर
जिल्ला विवाहको आवश्यकतालाई समेटिएको देखिएन । थारुहरुको बारेमा पिएचडी गरे
का श्रीलंकन प्रोफेसर हाल अमेरिका ले आफ्ना कतिपय लेखमा अन्तर जिल्ला विवाहले
थारुहरुलाई सांस्कृतिक भावानात्मक रुपमा बाँध्न सहयोग गरेको उल्लेख गरेका
छन् । समय अनुकुल भएको बेला थाकसको अधिबेशनमा सहभागी हुँदा पनि उनले यो
पक्षमा वकालत गर्ने गरेका छन् ।

थारु समुदायमा अन्तरजिल्ला बिवाहले गति लिन सकेको छैन । बरु अन्तरजातिय बिवाहले पो
बिस्तारै प्रशय पाउन थालेको छ । अझ आफनै गाउँमा ससुराली बनाउने परम्पराले जरा
गाड्न थालेको छ । छिमेकी गाउँ होइन आफ्नै गाउँमा जीवन जोडी खोज्न थालेपिछ
कहाँको अन्तर जिल्ला बिवाह मेरा जन्मगाउँ देउखुरी छुट्की घुम्नाको छिमेकी
गाउँ गुर्जिहवामा गाउँबाटै बिहे गर्नेहरुको जोडी दुई दर्जन माथि नै छ । भिन्न
भिन्न गोत्र गोतियार हरुको बसोसास दर्जन भएको हुँदा केटाकेटीले मन पराएपिछ
बिहे गर्दिनु आफ्नो कर्तब्य भएको गाउँका अगुवा सूर्यप्रकाश चौधरी बताउँछन् ।
त्यहाँका युवाहरुसँग केही बर्ष अघि ठट्टा गर्दै मैले भनेको थिए- "एक जना
अनुसन्धानकर्मी ल्याउनु पर्यो कि क्या हो यो गाउँमा । यति सानो गाउँमा २ दर्जन
ले गाउँबाटै कसरी बिहे गरे भन्ने बारेमा अनुसन्धान गराउन ।" गाउँबाटै बिहे गरेका
गौंता रमन चौधरीले भनेका थिए- "होइन दाजु आफ्नै गाउँको अनुसन्धान गराउनोस
हाम्रो गाँउको किन बेइज्जत गराउनु हुन्छ ।" मैल उनको कुरा टार्दै भनेको
थिए- "मेरो गाउँम त बुढापाखाहरु अपबादको रुपमा गाउँबाटै बिहे गरेका छन् ।"
यसपाली काम बिशेषले गाउँमा धेरै दिन बिताउनु पर्ने अवस्था आइपर्दा म तब आश्चर्यचकित
भएँ । जब मेरै गाउँ छुट्की घुम्नामा पनि गौता गाउँबाटै बिहे गर्ने हरुको सख्या
दर्जन पो नाघिसकेको रहेछ । गाउँबाटै जेठा छोराले बुहारी ल्याएपछि बल्ल बल्ल
भित्र्याएको एक परिवार कान्छो छोराले पनि गाउँबाटै बुहारी छानेपछि रनाहमा परेको र
हेछ । कान्छा छोरो श्रीमती भित्र्याउन नपाई घरज्वाई झै बसेको रहेछ । अर्काे जो
डी पनि गाउँबाटै बिहे गर्ने तम्तयार रहेछ । श्रीमति भित्र्याउन आतुर छोरालाई
अभिभावकले त्यो केटी ल्याएकै दिन छु्ट्याइ दिने बदलामा केही नदिने धम्की
िदंदा रहेछन् ।
म गाउँ छोडेर शहर भासिएको पनि १४ बर्ष भएछ । हामी हुँदासम्म गाउँमा अनुशासन
झै कायम थियो । कसैको घरमा टेलिभिजन थिएन दशैतिहारमा माच बनाई नाच्ने चलन
पनि कम थियो । अहिले घर घरमा टिभी र दशैतिहार आउनु महिना दिन अघि नाचको रिहस्रल
हुन्छ । चलचित्रमा नचिने गीतमा झै ६७ जनाको जोडी मिलाई कोरस गीतमा नाच्ने
अभ्यास हुन्छ । त्यही नाचको जोडी बास्तबिक जीवन जोडीमा परिणत हुँदै जाँदो र
हेछ । यसपाली छिमेकी गाउँ सेमरहवामा दशैको अवसरमा नाचिने कार्यक्रममा मलाई बर्का
पहुना प्रमुख अतिथि निम्त्याइएपछि मैले यही भने- "दिदीबहिनीहरु गाउँका सबै
दाजुभाइलाई आफ्नै दाजभाइ" ठान्नोस । कृपया गाउँमै जीवन जोडी रोज्ने खेलको
अन्त्य गर्नाेस । यसले तपाईहरुलाई सम्मान दिदैन ।
हुन पनि गाउँको ज्वाईलाई गुन्द्री ओच्छ्याई बसाल्नु त परै जाओस फालेर
बेर्री पीरा समेत दिइदैन । चाडबाडको हुलमुलमा बोलाउनु अलग कुरा हो । गाउँमै
बिहे गर्दा नातो यसरी जेलिन्छ कि बाउ छोरा नाता पर्नेले एउटै महिलालाई सासु भन्ने
अवस्था आउँदो रहेछ । हे ! थारु कल्याण कारिणी सभाका अगुवाहरु थारु समुदायमा जागार

ण ल्याउने संघसंस्थाहरु गाउँबाट गाउमै यसरी बिहे गर्ने चलनलाई निरुत्साहित गर्ने
अभियानमा लाग्न ढिला नगरौ । अन्तर जिल्ला बिवाहलाई बढावा दिई नाता जेलिन जो
गाऔ ।

र अन्तमाः मैले सुनेको छुँ कि एकै गाउँको कलधारामा पानी खाएर जन्मिएका जो
डीहरुको सन्तान स्वास्थ्य पनि हुँदैनन् रे । यो अर्काे अनुसन्धानको बिषय हो ।
ksarbahari@gmail.com
२०६७ मंसीर २ गते राजधानी दैनिकमा प्रकाशित

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork