?????? ????????? ???????? ????? ?????? ??? ???????

 

 
Nepal Korea News.com
Best Article of The Month
सन्दर्भ World Cup को
आभास सापकोटा
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

स्टोरकिपरलाई ७२ लाख जरिवाना र ४ वर्ष कैदको आदेश
  
 
विकास भट्टराई, (काठमाडौं), आफ्नो जिम्मामा रहेका रिमकार्ड सिमकार्ड रिचार्जकार्डजस्ता हराएका दूरसाचार कार्यालय पाटनका स्टोरकिपर साधुराम थापालाई बिगो र जरिवाना गरी ७२ लाख रुपियाँ कार्यालयमा बुझाई ४ वर्ष कैद गर्नुपर्ने गरी सर्वोच्च अदालतले फैसला गरेको छ। यसभन्दाअघि विशेष अदालतले सोही बमोजिमको फैसला गरेकाले त्यसलाई उल्टुउन माग गर्दै थापाले सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दायर गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश तपबहादुर मगर र प्रेम शर्माको संयुक्त इजलासले सो मागलाई अस्वीकार गर्दै थापाले लापरवाहीपूर्वक ती कार्डहरु हराएको ठहरसहित विशेष अदालतको फैसलालाई सदर गरेको हो। थापाले आफ्नो जिम्मामा रहेका कार्डहरु २ वर्षअघि हराएका थिए। त्यसपछि उनको सो कार्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियारले सोबारेमा छानविन गरी लगभग ४२ लाख ४४ हजार ७ सय रुपियाँबराबरका कार्डहरु थापाले हराएका जनाई सोहीबमोजिम अभियोग पत्र तयार गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। थापाले सीडीएमए कार्ड ९ हजार ५ सय ४९ थान सीडीएमए रिचार्जकार्ड १ हजार पचास थान नमस्तेको प्रिपेड २ सय दरका १ हजार ८ सय २ थान ५ सय दरका २ हजार ६३ थान सीडीएमए रिमकार्ड एक हजार १ सय ३५ रुपियाँ दरका ४ सय ७७ थान सोही दरका नमस्ते प्रिपेड सिमकार्ड १ सय ५५ थान हराएका आरोप लगाइएको थियो। विशेष अदालतले भने १ जना स्टोरकिपरमाथि मात्र छानविन गरी अख्तियारले गल्ती गरेको उल्लेख गरेको थियो। तर सर्वोच्च अदालतले भने यसबारेमा केही पनि बोलेको पाइँदैन। यति धेरै संख्यामा कार्डहरु हराउनु भनेको एक जना स्टोरकिपरबाट मात्र सम्भव नहुने भन्दै विशेष अदालतकॊ फैसलामा यस कार्यमा कम्पनीका अन्य कर्मचारीको पनि हात हुन सक्ने उल्लेख भएको थियो। विशेष अदालतले हराएको सिमकार्डहरु कम्पनीले चाहेको बेलामा बन्द गर्न सक्ने क्षमता भए तापनि ती कार्डहरु हालसम्म पनि बन्द गर्न नचाहेका कारण कम्पनीका हाकिममाथि पनि शंका व्यक्त गरेको थियो। सर्वोच्च अदालतले भने अख्तियारले दाबी गरे जतिकै कम्पनीका स्टोरकिपर थापालाई सजाय गरेको छ। थापाले बिगो र जरिवाना लागेको रकम तिर्न आनाकानी गरे वा सकेनन् भने सो रकमबराबको थप ४ वर्ष कैद बस्नुपर्ने कानुनी प्रावधान रहेको छ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
गिजाबाट रगत बग्छ ? त्यसोभए यसो गर्नुस्
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
पूर्व सदस्य सचिव शरदचन्द्र शाहको निधन
प्रचण्डले भने "हो हामीले राज्य लुटेकै हौ"
बलत्कारी पक्रिने कण्डम
प्रेमिकाको नाम लिंगमा लेखाएपछि
माइकल ज्याक्सनको मृत्युमा डाक्टर दोषी ठहर
घुस माग्ने नासुलाई कार्यालय प्रमुखकै अगाडी थप्पड
सर्प पाल्दै राजवंशी परिवार
- हेमन्त आचार्य
नेपाल र कोरिया बीचको सम्बन्धको चर्चा गरीरहंदा त्यहाँ कार्यरत मजदुरहरुको हालत कस्तो छ भने बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ l बैधानिक बाटो भएर गई अबैधानिक तरिकाको बसाईले गर्दा नेपालीहरुले नेपालीलाइ नै धरापमा पारिराखेको अवस्था छ l अबैधानिक बस्नु नेपालीहरुको रहर होइन बाध्यता हो तर बाध्यता भन्दैमा कोरिया जाने मूल बाटो नै छेकेर पालो पर्खेर र अवसर कुरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निराशा तुल्याउने प्रवृति अबैधानिक बसेका दाजुभाई तथा दिदीबहिनीहरुबाट भइरहेको छ l यस्तो किसिमको प्रवृतिले गर्दा कसैको हित नहुने कुरा प्रष्ट रुपमा देखिन आएको छ
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- अरुण बराल
नेपाली मिडियामा यतिबेला विदेशी लगानी, अनुदान, सहयोग वा हण्डी ग्रहण गर्नु उचित हुन्छ कि अनुचित भन्ने विषयमा बहस चर्किएको छ । यसबारे हुन्छ र हुन्न भन्ने विवाद भइरहेका बेला केही फिलोसोफरहरु नेपाली मिडिया आर्थिक र प्राविधिक समस्याबाट गुज्रनु परेकाले दूतावासबाट मागेर खान हुन्छ भन्ने सहासिलो बहसमा उत्रिएका छन् ।
लेख
-
देशको दुरावस्थाको मुख्य कारण भनेकै देश र नागरिकको चिन्तन नै हो l जबसम्म विस्वास हुदैन तबसम्म एकता र सहकार्य सम्भव पनि छैन l देशको राजनैतिक सामाजिक र आर्थिक विकासमा अनेक क्षेत्रमा देखापरेका अविस्वास र विसंगतिले विस्वासको वातावारण बिगारेको हो l कसैलाई विस्वास गर्ने अवस्था छैन भनेर तर्किएर मात्र पनि सुधार र विकास सम्भव छैन l राजनैतिक खिचातानी र नीतिगत सुधार र संघर्ष
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork