?????? ????????? ???????? ????? ?????? ??? ???????

 

 
Nepal Korea News.com
Best Article of The Month
सन्दर्भ World Cup को
आभास सापकोटा
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

फेब्रुअरी ३ मा धनकुटावासीहरुको बृहत भेला हुने
   EPS मार्फत आउनु भएका धनकुटावासीहरुलाई स्वागत गरिने
 

नेपाल कोरिया न्युज सम्बाददाता
२०११ जनवरी १७

कोरियन पर्व सलनालको अवसर पारी यहि २०११ फेब्रुअरी ३ तारिखका दिन कोशी अञ्चल धनकुटा जिल्लाबाट यस दक्षिण कोरियामा आई बिभिन्न पेशामा संलग्न भई प्रवासी जीवन ब्यतित गरिरहनु भएका सम्पूर्ण धनकुटावासी दाजुभाइ तथा दिदीवहिनीहरु एक ठाउंमा भेला हुने भएको छ ।

समाजका अध्यक्ष भूपेन्द्र राईद्वारा तपसीलमा उल्लेखित मिति समय र स्थानमा भेला भई बृहत छलफल गरी प्रवासमा भैपरी आउने सबैखाले समस्यालाई एक आपसमा सर सहयोग गर्दै अगाडी बढ्नका लागि एक गतिशील संस्थाको गठन गर्नुपर्ने साथै बिधान पारीत गर्नुपर्ने भएकोले देहाय बमोजिम अनिवार्य उपस्थितीको लागि हार्दिक अनुरोध गरिएको जानकारी गराउनु भयो ।

भेला हुने मितिः २०१० फेब्रुअरी ३
स्थानः दोङदेमुन ।
समयः ३ बजे ।
जाने तरीकाः दोंगदेमुन स्टेशन गेट ३


धनकुटा सेवा समाज
गणतन्त्र कोरिया


सम्पर्क नम्बरहरुः
Bhubendra Rai: 010-4008-6569
Nanda Yakha: 010-5833-3755
Chandra Tamang: 010-8695-9697
Lalchan Lama: 010-6872-0166
Tek Thapa: 010-3264-3107
Govinda Gaunle: 010-3146-4348
Buddha Raj Limbu: 010-8227-1938
Smile Rai: 010-7219-7566
Ranjit Asmali: 010-5560-5416

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
गिजाबाट रगत बग्छ ? त्यसोभए यसो गर्नुस्
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
पूर्व सदस्य सचिव शरदचन्द्र शाहको निधन
प्रचण्डले भने "हो हामीले राज्य लुटेकै हौ"
बलत्कारी पक्रिने कण्डम
प्रेमिकाको नाम लिंगमा लेखाएपछि
माइकल ज्याक्सनको मृत्युमा डाक्टर दोषी ठहर
घुस माग्ने नासुलाई कार्यालय प्रमुखकै अगाडी थप्पड
सर्प पाल्दै राजवंशी परिवार
- हेमन्त आचार्य
नेपाल र कोरिया बीचको सम्बन्धको चर्चा गरीरहंदा त्यहाँ कार्यरत मजदुरहरुको हालत कस्तो छ भने बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ l बैधानिक बाटो भएर गई अबैधानिक तरिकाको बसाईले गर्दा नेपालीहरुले नेपालीलाइ नै धरापमा पारिराखेको अवस्था छ l अबैधानिक बस्नु नेपालीहरुको रहर होइन बाध्यता हो तर बाध्यता भन्दैमा कोरिया जाने मूल बाटो नै छेकेर पालो पर्खेर र अवसर कुरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निराशा तुल्याउने प्रवृति अबैधानिक बसेका दाजुभाई तथा दिदीबहिनीहरुबाट भइरहेको छ l यस्तो किसिमको प्रवृतिले गर्दा कसैको हित नहुने कुरा प्रष्ट रुपमा देखिन आएको छ
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- अरुण बराल
नेपाली मिडियामा यतिबेला विदेशी लगानी, अनुदान, सहयोग वा हण्डी ग्रहण गर्नु उचित हुन्छ कि अनुचित भन्ने विषयमा बहस चर्किएको छ । यसबारे हुन्छ र हुन्न भन्ने विवाद भइरहेका बेला केही फिलोसोफरहरु नेपाली मिडिया आर्थिक र प्राविधिक समस्याबाट गुज्रनु परेकाले दूतावासबाट मागेर खान हुन्छ भन्ने सहासिलो बहसमा उत्रिएका छन् ।
लेख
-
देशको दुरावस्थाको मुख्य कारण भनेकै देश र नागरिकको चिन्तन नै हो l जबसम्म विस्वास हुदैन तबसम्म एकता र सहकार्य सम्भव पनि छैन l देशको राजनैतिक सामाजिक र आर्थिक विकासमा अनेक क्षेत्रमा देखापरेका अविस्वास र विसंगतिले विस्वासको वातावारण बिगारेको हो l कसैलाई विस्वास गर्ने अवस्था छैन भनेर तर्किएर मात्र पनि सुधार र विकास सम्भव छैन l राजनैतिक खिचातानी र नीतिगत सुधार र संघर्ष
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork