?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

लिबियाको युद्ध र मैले भेटेका नेपाली
   रन्जना उदास
 

कूटनीतिक क्षेत्रमा आबद्ध श्रीमान्ले दक्षिण अपि्रुकामा धेरै समय बिताउनुभयो । म पनि उहाँसँगै रहेकाले अपि्रुकाबारे केही अध्ययन गर्न पाएँ । ती अध्ययन र अनुभवलाई पछि पुस्तकका रुपमा बाहिर ल्याउने छु । त्यसो त गैरआवासीय नेपाली संघ एनआएएन ले अपि्रुकी क्षेत्र हेर्ने जिम्मेवारी मलाई नै दिएको छ ।
खाडी क्षेत्रमा सद्दाम हुसेनको पतनसँगै उत्तर अपि्रुका र पश्चिम एसियामा पनि त्यसको प्रभाव पर्ने राजनीतिक वृत्तमा चर्चा थियो । लामो समयसम्म एकै व्यक्तिले शासन गरेकाले उनीहरुको सत्ता धारसायी हुने कुरो लगभग सम्भावीजस्तै थियो । त्यो यतिबेला जस्मिन क्रान्तिका रुपमा उत्तर अपि्रुकाबाट लहरकै रुपमा चलेको छ । दुई देशका राष्ट्रप्रमुखले राज्यसत्ता छाढिसकेका छन् । यतिबेला लिबियामा क्रान्ति चरमोत्सर्गमा पुगेको छ ।
ट्युनिसिया र इजिप्टमा आन्दोलन सफल भए पनि सर्वसाधारण नेपाललाई खासै चासोको विषय थिएन । तर लिबियाको आन्दोलनबाट नेपाली अगल रहन सक्दैनन् । किनभने रोजगारका सिलसिलामा थुपै्र नेपालीहरु त्यहाँ पुगेका छन् । हामी सबैको प्रार्थना र भगवानको कृपाले उनीहरु सकुशल फर्कन सफल भए । यति मात्र सन्तुष्टको विषय होइन र जिम्मेवारी पनि पूरा नहुने रहेछ भन्ने कुरा उनीहरुले व्यक्त गरेको विलापले प्रस्ट पार्छ ।
मैले भेटेका इलामका भोगेन्द्र शर्माले आफ्नो समूहमा २२ जना भएको तथा जसमीन म्यानपावरबाट गत डिसेम्बरमा त्यहाँ पुगेको जानकारी दिए । सम्झौताअनुसार एक महिना निःशुल्क काम गरेपछि दोस्रो महिनाबाट मात्र तलब पाइन्थ्यो । त्यसअवधिमा खान र बस्न चाहिँ निःशुल्क थियो । उनले अल जमल कन्स्ट्रक्सन कम्पनीका लागि काम गर्न गएको बताए । महिना दिन काम गरिसकेपछि त्यहाँ आन्दोलन सुरु भयो । त्यसपछि एजेन्ट अली र महम्मदले काम बन्द भएको सूचना आफूलाई दिएको शर्माले बताए ।
धेरै कमाउने लोभमा ऋण गरेर हामी लिबिया गएका थियौं । चाइनिज कम्पनी भएकाले हाम्रा सुरक्षाको राम्रो बन्दोबस्त गरिएको थियो । उनीहरुले छाडेपछि बस्ने स्थिति भएन । कम्पनीका उच्च अधिकृतहरुले हामीलाई घर फर्किने सल्लाह दिए । हामीले भारतीय दूतावासमा घर फर्किन दिन अनुरोध गर् यौं । फर्कने बेलामा हामी सबै लुटियौं । हामीसँग भएका नेपाली पैसा राम्रा जुत्ता ज्याकेट र मोबाइल उनीहरुले हाम्रो कन्चटमा पेस्तोल तोकर लुटे । त्यसपछि मात्र थाहा भयो अब कसरी घर पुग्ने
हामीलाई बाँच्ने आशा थिएन । तर हामीले नीता कार्की दिदीलाई भेट्यौं । उनी चाहिँ अंगे्रजी पढाउन त्यहाँ पुगेकी रहेछिन् । उहाँकै सहयोगमा हामी इजिप्टको बोर्डरमा पुग्यो । इजिप्टको बोर्डरमा पुग्न हामीले लगभग सय किलोमिटरको बाटो हिड्नुपर्ने थियो । बाटोमा काला जाति र आन्दोलनकारीबीच झडप भयो । हामी पनि झडपमा पर् यौं । त्यहाँका काला जातिले हामीसँग बाँकी रहेको समान लुटे कुटे पनि । ज्यान हत्केलामा राखेर हामी राजधानी त्रिपोलीको एयरपोर्ट पुग्यौं ।ु रोइ कराइ गरेपछि उनीहरुलाई इण्डियन एयरलाइन्सले उद्दार गरेछ ।
यस्तो त्रासदिद र कहाली लाग्दो दुरदशा पार गरेर उनीहरु नेपाल आइपुगे । त्यस्तै अर्को विपत्ती जापानमा भूकम्पपछि आएको सुनामी र आणविक भट्टीको विस्फोटनले निम्त्याएको छ । यो घटनाले उत्तर अपि्रुका र पश्चिम एसियामा चलिरहेको आन्दोलनसमेत ओझेलमा परेको छ । जापानमा रहेका नेपालीहरुको रक्षाका लागि यतिबेला घरघरमा ईश्वर पुकार्ने काम भइरहेको छ । यतिबेला विश्व मानचित्रमा नै जापानको विपत्तीबारे बहस चलिरहेको छ ।
परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार १३ सय नेपाली लिबियाबाट फर्किसकेका र लगभग १ सय ५० फर्किन बाँकी रहेका छन् । चिनियाँ कम्पनीले इथोपिया एयरको विमान चार्टर गरेर उनीहरुलाई सकुशल नेपाल फर्काएको हो । झण्डै २ हजार नेपाली लिबियामा रहेको अनुमान गरिन्छ । जसमीन कम्पनीले चिनियाँ कम्पनीसँग दुई सय नेपाली कामदार उपलब्ध गराउने सम्झौता गरेको थियो । सम्झौताअनुसार नै उनीहरुले नेपाली कामदार उपलब्ध गराएका रहेछन् ।
जस्मीन कम्पनीले दिएको जानकारीअनुसार काठमाडौं आइपुगेका नेपालीहरुलाई तत्काल बाटो खर्च उपलब्ध गराएको छ । घर टाढा हुनेलाई ३ र नजिक हुनेलाई एक हजार रुपैयाँ उपलब्ध गराइएको रहेछ । काम साचालन भए उनीहरुलाई पुनः लगिने काम गरेको तलब दिलाइ दिने र क्षतिपूर्तिका लागि पहल गरिने जानकारी जस्मीन कम्पनीले दिएको छ ।
उनीहरुको चोटमा मलम लगाउने काममा कम्पनीले चासो नदेखाउला तर रेमिट्यान्सले टेवा दिएको हाम्रो अर्थतन्त्रका लागि यस्ता घटना सुखद् होइन । यसलाई सुखद बनाउन गैरआवासीय नेपालीहरुले योगदान पुर् याउन सक्छन् । सबैको सरोकारको विषय भएकाले जिम्मेवारी निकायलाई जवाफदेही बनाउन पहलको आवश्यक छ ।

(संयोजक अपि्रुकी क्षेत्र NRNA)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork