?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपालमा देखिने सपना अनि फरक रहेको कोरियाको बास्तविकता
   मञ्जु थापा
 

सउल कोरिया
२०११ मार्च ३०

तपाई कल्पना समेत गर्न सक्नु हुन्न मैले पाएको पीडा कुन हद सम्मको थियो भने र । म प्रमिला श्रेष्ठ नेपाल घर पूर्व धरान हो । कोरिया आएको एक हप्ता मात्र भयो । इपिएस कृषि भिषामा काम गर्न आएको । कोरिया आउनको लागि २ वर्ष अगाडि नै परिक्षा पास गरेको थिएँ तर खै के कारणले हो कोरिया आउन निकै वर्ष कुर्नु पर्यो । कोरिया जान नाम निस्कियो भनेर बी ए दोस्रो वर्षको परिक्षा पनि नदिइ बसियो तर समयमा भिषा नै आएन । जिन्दगी नै बर्बाद भयो कोरिया आउने भनेर खुट्टा उचालेको पनि २ वर्ष पुगिपछि बल्ल भिषा आयो ।

बल्ल बल्ल कोरिया आएँ तर कृषिमा काम गर्ने भन्थ्यो त्यसैले गाउँघर तिर गर्न काम जस्तै होला भनेर आएको त यहाँ विहानै ५ बजेबाट त्यो कठाङरिदो जाडोमा सानो सानो साग टिप्दा नै जिन्दगी जाने रहेछ । ढाड दुखेर उभिन पनि सकिराको छैन। खै के गर्ने साग हो कुन्नि न हाम्रो धराने डुकु जस्तो राम्रोसंग सप्रिन दिएको छ न त त्यो साग हाम्रो देश नेपालको जस्तो ठुलो नै छ । म त छक्क परें विहानबाट मसिना साग टिपेको टिपै । कति रोपेको होला कहिल्यै नसकिने प्लाष्टिकका घरहरु भरी रोपेको ३४ दिनमा नै फेरी उखेल्नु पर्ने । न उठेर साग टिप्नु मिल्ने नबसेर नै काम गर्न एकदमै गाह्रो थियो । मलाई खाना खाने वितिकै घोप्टो परेर साग टिप्न निकै सारो पर्यो । अनि अर्को कुरा न त्यहाँ बस्ने राम्रो बन्दोबस्त नै थियो न त खानाको व्यवस्था नै । सबै व्यवस्था आफैले गर्नु पर्ने रहेछ । त्यो काम छोडेर आएको तर कहाँ जाने थाहा छैन त्यसैले यता कता हो मजदुरहरुको ट्रेड यूनियनमा गयो भने काम गर्ने ठाउँ साट्न मिल्छ रे त्यसैले यहाँ आएको । खै न त भाषा बोल्न आउंछ न त कतै जान सकिन्छ । मलाई त लाटोहरुको देशमा आए जस्तो लाग्यो। कोरिया जति अंग्रेजी जाने पनि काम नलाग्ने ठाउँ रहेछ।

धेरै सपनाहरु बुनेर आएको तर पैसा तिरेर दुःखको सागरमा पौडिन आए जस्तो लाग्यो। नेपालमा हुंदा कोरियाको एमदमै मीठा कल्पनाहरु गरेको थिएँ तर यहाँको मानिसहरुले गर्ने व्यवहार कोरिया आए पछि मात्र थाहा भयो । मान्छेलाई पनि जनावर सरह व्यवहार गर्दा रहेछन् । काम गर्दा कुरा बुझेन भने काम गरिरहेको ठाउँ मै कुट्न थाल्छन् । एकचोटी त लात्ताले पेटमा हिर्काएको थियो । मैले साहुको कुरा बुझिन होला तर काम गराउने तरिका गलत थियो । काम वाहेक मानवीय कुनै ब्यवहार नगर्ने यिनीहरुले काम गर्न आएका श्रमिकहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक पाए । हामीहरु त मानौ खानै नपाएर यिनीहरुकोमा आए जस्तो ब्यवहार गर्दा रहेछन ।

झिलिमिली देखिने कोरियाको कुनै एउटा दुर्गम क्षेत्रमा काम गर्नु पर्ने रहेछ । न त त्यहाँ कुनै फोनको सुविधा छ न त भोग लाग्दा किनेर खाने पसल नै । पैसा मात्र भएर के गर्नु भोकै पेट सुत्नु पर्दा घरमा बुढी भएकी आमालाई सम्झेर रुनु बाहेक अरु विकल्प देखिन । न आफ्नो कुरा काम गराउने साहुले बुझ्छ न उसको कुरा मैलै बुझ्छु । ३ दिन भयो रुंदै बसेको छु ।

(पीडित महिलाको नाम मात्र परिवर्तन गरिएको छ । कानूनी उपचारको लागि एम टी युको कार्यालयमा आउंदा उनीसंग गरिएको कुराकानी यहाँ हुबहु राखिएको छ ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork