?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

प्रबास को भूमिमा ६८००० कि . मी साइकल यात्रा गर्दाका ति दिनहरु
   बिस्व साइकल यात्री सौरभ दाहाल
 

प्रबास को भूमिमा ६८००० कि . मी साइकल यात्रा गर्दाका ति दिनहरु
बिस्व साइकल यात्री सौरभ दाहाल

अनुभब सकलन सन्तोष श्रेष्ठ
सबैको लागि समान EDUCATION , बिस्व सान्ति वाताबरण जोगाऊ भन्ने नारा लिएर बि.. २०५९ बैसाख गते बाट मेरो बिस्व साइकल यात्रा सुरु हुन्छ | त्यति बेला नबौ क्लास को छात्र थिए | राजधानीको एक बिध्यालयमा अध्यन गर्न जाने क्रम मा डेरा बाट बिद्यालय जादा सडक पेटीमा ससाना बालबालिका हरु ले बाच्न का लागि खाना ज्ञान का लागि स्कुल भनेर भन्ने गरेको आवाज मैले दिन प्रतिदिन सुन्ने देखने गर्थे | तेस्तो देखे पछि मैले EDUCATION बिना जिबन अधुरो रहेछ भन्ने ठानेर मैले बिस्व भरी पुगेर सबैको लागी समान EDUCATION , बिस्व सान्ति , वाताबरण जोगाऊ भन्ने सन्देस छर्न मैले यात्रा सुरु गरे | तेस बेला मसग गोजी मा २५ रुपया मात्र थियो | काठमाडौँ बाट घर परिवार लाइ थाहा नदिकन भागेर काकरभिट्टा पुगे | पैदल यात्रा सुरु गरे मसग साइकल किन्ने पैसा पनि थिएन| पैदल यात्रा गर्दै गर्दै बिराटनगर पुगे | तिहा एकजना बुधबारे झापा को दाजु लाई मैले आफ्ना सबै कुरा सुनाए उहाले मलाई नेपाली २५०० रुपया को सामान्य साइकल किन्दिनु भो | नेपाल का भिभिन्न जिल्ला हरुको यात्रा गरे पछि भारत , भुटान , हुदै साउथ एसियाका देस हरुको यात्रा मा निस्के | जसअन्तर्गत चाइना, बंगलादेस , बर्मा , थाइलेडं , सिंगपुर , मलेसिया , जापान , ब्रुनाई, फिलिपिन्स लगाएत का देस हरु को करिब ६८००० कि , मी, को दुरी मेरो साइकल को पांग्रा ले पार गरेछ | यात्रा को सिलसिला मा मैले करिब १००० भन्दा बढी रात चिन्दै नचिनेका अपरिचत मानिस हरु को घरमा बास मागेर सुते छु | खाशा बाट लासा जादा अपरिचित देस को भूमिमा भोक भोकै पनि यात्रा गरे | तेस्तै मलेसिया को पेनंग बाट थाइलेडं को BANGKOK को यात्रा मा जाने क्रम मा सुनसान जंगल मा भोक भोकै दिन सम्म सुते भाषा को समस्या हुदा तिहा का मानिस हरु को हु कहाबाट आएको हो भनेर बुज्दैन थिए | एउटा ठाउबाट अर्को ठाउँ कति टाढा पर्छ भनेर सोध्दा समेत बताउन सक्दैन थिए मानिस हरु|मलाई कहिले काही आज नै मेरो अन्तिम दिन हो कि जस्तो पनि लाग्ने गर्थीयो | तर दिन प्रति दिन मेरो यात्रा मा हुने घटना हरु ले मलाई झन् झन् दरिलो बनाउदै गयो | बिस्व यात्रा को क्रम मा मैले प्रबास मा रहेर विलासी जिबन बिताउने नेपाली देखि , मलेसिया को भुमि मा पसिना बगाउने नेपाली हरु सग पनि भेट गरे | तर सबै नेपाली हरु आफ्नु राष्ट्र मात्रु भुमि , देखि टाढा बसेपनि सबैले नेपाल लाई माया गरेर बसेको मैले पाए | फिलिपिन्स यात्रा को सिलसिला मा सुरुका दिन नेपाली हरु सग भेट नहुदा मैले यहाँ कै लोकल नागरिक को घर मा तिन रात सम्म बास मागेर बसे | भाषा सस्कृति नमिले पनि उनीहरु ले मलाई मानवता को हिसाब ले बास खाना दिएर सयोग गरे | प्रबास यात्रा को सिलसिलामा भिभिन्न देस हरुमा बसेर अध्यन गर्दै गर्नु भएका नेपाली बिधार्थी हरु , अनि काम गर्ने नेपाली मजदुर हरु बस्ने क्वाटर सम्म पुगेर मैले वहाहरु को वास्तविक अवस्था बुझ्ने प्रयास पनि गरे | फिलिपिन्स मा नेपाल बाट डाक्टर पढ्न आउनु भएका नेपाली बिध्राथी हरु माज पनि पुगे | मैले उहा हरु लाई सोधे , तपाई हरु आफ्नु रहरले डाक्टर पढ्न आउनु भएको हो कि बाबु आमा को रहरले ? आमा बाबु को रहर अनि आफ्नु पनि रहर ले आएको हो उहाहरुले भन्नु भो | अनि मैले फेरी अर्को प्रश्न गरे,| कस्तो हुन्छ यहाँ बसेर पढ्न ? यहाँ पढाई राम्रो , तर बस्नको लागि भने एउटा नै कोठा मा १० जाना सम्म बसेर पढ्नु पर्छ होस्टल मा एउटा कोठा मा १० जना बस्नु पर्छ , गर्मि धेरै कलेज ले एसी पनि दिउसो बन्दा गर्छ | हामीलाई नेपाल बाट यहाँ लिएर आउने सस्था ORBIT MBBS इन्सिउट ले यहाँ बस्न लाई एउटा कोठा मा , . जना मात्र बस्ने हो भनेर लेर आएको हो तर यहाँ १० जना बस्नु पर्छ टुइलेट पनि एउटी रुम मा | उहाहरु ले मलाई आफ्नु समस्या भन्नु भो | नेपाल बाट डाक्टर पढ्न लाई यहाँ आउन करिब ४० लाख नेपाली खर्च लाग्छ पढाई पुरा गरेर फर्कदा सम्म | फिलिपिनिस मा डाक्टर , पाइलोट, पढ्न नेपाल बाट बिधार्थी हरु आउने गरेका छन | फिलिपिन्स एस्तो देस हो कि यहाँ एउटा लाई कसैले लुट्दै भने , अर्को मान्छे दर्सक बनेर हेर्छ | बचौं भन्ने चलन यहाँ छैन |यहाँ ट्राफिक जाम मा गाडी फसेको बेला लुटेरा हरु निर्धक सग बस , टेक्सी मा प्रबेस गर्छन अनि कम्मर मा सिधा गन ताकेर सबै गर गहना समान मागेर लान्छ | यति बेला आफु सग भए को सबै समान हरु चुप चाप दिनु पर्छ , नत्र मार्छ | कोहि बचाउन गएमा उसैलाई हान्छ अरे तेही भएर कसैले कसैलाई बचाउदैन| यहाँ यात्रा को सिलसिला मा यहाँ बाट कोरिया जानु थियो भिसा लगाउन यहाँ रहेको कोरियन राजदुत आवास मा मा पुगे , निकै बेर कुकुर ले झोला चेक गरेपछि मलाई भित्र छिर्न दियो | मैले आफ्नु नम्बर कुरेर बसे | केहि समय पछि मेरो पालो आयो | भिसा सेक्सन मा एउटा सुन्दर यिवती थिइन् मैले आफ्नु भिसा फारम उनलाई बुझाए | नेपाली पासपोर्ट देखन साथ उनले भनिन | नेपाली भन्दै हातको इसारा ले बाहिर जान भनिन मलाई पनि दिमाक नै तातो भएर आयो अनि मैले भने तेरो देस मा काम गर्न जान लागे को होइन आफ्नु यात्रा को सिलसिला मा तेरो देस पनि परेको ले सन्देस छर्न जाने हो , अर्को कुरा साइकल मा नै मैले ३४ देस यात्रा गरि सके २०२० सम्म मा २०५ देस मा जाने छु मैले भने | खै खै डकुमेन्ट हेरौ ? मुसुक्क हास्दै उनले भनिन | मैले मेरो यात्राको करिब के जी जति डकुमेंट उनलाई दिए तेस पछि ओके २३ तारिक आएर भिसा लानुस भन्दै मेरो पासपोर्ट उनले लगिन | नेपाली हरु गलत प्रबृति बाट बिदेस पुगेर भूमिगत भएर बस्ने गरेका ले यस्तो भएको हो | आगामी दिन हरुमा पनि नेपाली हरुको प्रबिर्ती यस्तै रहेमा तेसले नेपाल राष्ट्र नेपाली दुवै लाई बदनाम गराउछ|



Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork