?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
   पुरु जोशी ।
 

नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा

नेपाल र कोरिया यी दुई देशको नाम जोडी पहिलो पटक नेपाल कोरिया न्युज डट कम स्थापना हुंदाको अवस्थामा यहाँ भए गरेका नेपाली कार्यक्रमहरु कोरियामा नेपाली कृयाकलापहरु त्यसैगरि नेपालमा कोरियाली कृयाकलापहरु अहिले जस्तो सबैले थाहा पाउंथेनन् । कोरियामा साँस्कृतिक कार्यक्रम आयोजना गर्दा कि त आयोजकले नेपालीहरुलाई फोन गरेर जानकारी दिनु पर्थ्यो कि त पत्रहरु हुलाकको माध्यमबाट प्रेषित गरी जानकारी गराउनु पर्थ्यो । तर सन् २००७ साल मार्च देखि बिधिवत् रुपमा सञ्चालन गरिएको नेपाल कोरिया न्युज डट कमले आजको दिनसम्म आउंदा दक्षिण कोरियामा बसोवास गरिरहेका सम्पूर्ण नेपालीहरु बीच सजिलै सम्पर्क गर्न सकिने एउटा साझा सञ्जालको बिकास गर्न केही रुपमा भूमिका निर्वाह गरेको छ भन्ने मलाई लागेको छ ।

२०११ मार्चमा यो साईटले ४ बर्ष पूरा गरी पाँचौ बर्षमा प्रवेश गर्दासम्म मैले अनेकन कुराहरु जान्न पाएँ । यो साईटको शुरुको दौरानमा नेपाली कार्यक्रमहरुको न्युज हाल्दा कसैको नाम छुट्ला कि भनेर याद गर्नु पर्दथ्यो । सानो संस्थाको प्रमुख ब्यक्तिको नाम अगाडी परी ठुलो संस्थाको प्रमुखको नाम पछाडी पर्ला कि भनेर ख्याल राख्नुपर्थ्यो । भूलवश् त्यसरी भैहाले भने मलाई चैं पक्का थाहा हुन्थ्यो कि गडबड् भएको त्यो प्रमुख ब्यक्तिको सम्पर्क नम्बर मेरो फोनमा डिस्प्ले हुन्छ भनेर । शुरुका दिनहरुमा यसरी नै गल्तीहरु भए । सिकारु रुपमा थिएँ । त्यसैले गड्बड् त हुने नै भयो । साईटमा केही एररहरु आउंदा त्यसलाई समाधान गर्न आफ्नो अर्को काम छोडी दिनभरी नै कोठामा कम्प्युटरसंग दोहोरी खेलिन्थ्यो ।

लहलहैमा लागेर पत्रकारिता गरेको भएतापनि हाल यसै पेशालाई आफ्नो जीवनसंग नजोडी नसक्ने अवस्थामा पुगेको छु । जीवनको दोस्रो स्टेजको शुरुवात गरी कोरिया फर्कंदा नेपाल कोरियाले आफ्नो स्थायीत्व गुमाउन सक्ने स्थितीमा पुगेको मलाई भान भएको छ । यहाँ नेपाल कोरिया न्युज जस्तै दुई देशको नाम जोडेर आधा दर्जन भन्दा बढी अनलाईन पत्रिकाहरुको सुरुवात भैसकेको हुंदा म आफै यसबाट अलि पर पुगेर यसको रुपमा केही फेरबदल गर्ने निर्णयमा पुगेको छु । यसर्थ अब उप्रान्त यसले नेपाल कोरिया न्युज डट कमबाट आफ्नो पहिचान दिनुभन्दा नमस्ते कोरिया डटकमबाट अबको कृयाकलापहरु शुरु गर्नु मनासिब ठानेको छु । यसको फ्रन्ट पेचमा यसको नाम नमस्ते कोरिया डट कम रहनेछ । यहाँहरुको सुविधाका लागि पहिले जस्तो नेपाल कोरिया न्युज डटकम टाईप गरेर पनि यो साईट हेर्न सकिने जानकारी पनि गराउंदछु ।

यहाँसम्म आउंदा मलाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहान्छु । समयको मुल्यांकन गर्दै अगाडि बढेको नेपाल कोरिया न्युज वेब पत्रिकाले नै स्थापित गराइदिएको पत्रकारहरुले नै आज यो स्थानसम्म पुर्याएको मैले महशुस गरेको छु । सुरुवातका दिनमा पत्रकारिताको धर्म मुल्य मान्यतालाई स्थापित गरेर बिशुद्ध स्वच्छ पत्रकारिता गर्ने अभिप्रायले राखेका ब्याक्तिहरुले आफ्नो स्वार्थ अनकुल पत्रकारितालाई ढाल्दा धेरैको गुनासोको पात्र पनि भएँ । तर पनि देश बिदेशमा रहेको अनेकौ वेबपत्रकारिताको बीचमा नेपाल कोरिया न्युजको बेग्लै अस्तित्व रहेको र कोरियामा रहेका नेपालीको पहिलो रोजाइ तथा बिदेशमा रहने प्रवासीको बिचमा नेपाल कोरिया न्युजले प्रतिनिधित्व गरेको हामी सबैलाई सर्वबिदित्तै छ । आउंदा दिनहरुमा पनि यहाँहरुको उचित सल्लाहको आशा राख्दै नमस्ते कोरियाबाट समाचार प्रेमीहरुलाई छिटो छरितो दिने र बिसुद्ध स्वच्छ समाचार पस्कने म बाचा गर्दछु ।

पुरु जोशी ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork