?????? ????????? ???????? ????? ?????? ??? ???????

 

 
Nepal Korea News.com
Best Article of The Month
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सर्प पाल्दै राजवंशी परिवार
   अहिले उनले घरमा १८ वटा गोमन सर्प राखेका छन्
 
 सामान्यत: सर्प देख्नेबित्तिकै सबैको आङ सिरिङ्ग हुन्छ । कोही आँटी छ भने लठ्ठी लिएर मार्न तम्सिन्छ, नत्र भाग्छ तर यस्ता मान्छे पनि भेटिन्छन्, जो सर्प समातेर घरमा पाल्छन् ।
झापाको जुरोपानीका एक वृद्ध पनि यस्तै छन् । उनी जिउँदो सर्प निडरतापूर्वक समातेर घरमा लग्छन् । उनीमात्र होइन, उनको परिवारका कोही पनि सर्पदेखि डराउँदैनन् । अत्यन्तै विषालु गोमनलगायत्का सर्प भेट्नासाथ उनी घरमा लग्छन् । जुरोपानीका जाहादुलाल राजवंशी र उनको परिवारका सदस्य सर्वदेखि डराउादैनन् ।
उनीहरु सामान्य सर्प समात्दैनन् । राजवंशी परिवारले विषालु सर्पमात्र समात्ने गरेको छ । केही दिनअघि नेपाल रेडक्रस सोसाइटीको दमकस्थित उपशाखाको सर्पदंश उपचार सेवा केन्द्रमा राजवंशीले प्रमाणित पनि गरेरै देखाइदिए । उनले केन्द्रमा गोमन सर्प समातेर सबैलाई अचम्मित बनाइदिए ।
उपशाखा सभापति प्रकाश बुढाथोकीले आफू अचम्मित भएको बताए । हाम्रै अगाडि सर्प नचाएर देखाए, यो चानचुने कुरा होइन । उनले भने । अघिल्लो दिन बैगुन्धुरा७ की ५२ वर्षीया डिल्लीमाया कट्वाललाई सर्पले डसेको थियो । घरको कोठामा सर्पले डसेपछि त्यो कोठामा कोही पस्न नमान्दा राजवंशीले गएर सर्प खोजेका थिए । राजवंशीले त्यो गोमन सर्प समातेर रेडक्रस उपशाखामै पुर्‍याए । त्यसबापत् उनले अढाइ सय रुपैयाा पुरस्कार पनि पाएका थिए । ६३ वर्षीय राजवंशीले आफूले ११ वर्षको उमेरदेखि नै यस्तो काम गर्दै आएको दावी गरे । अहिले उनले घरमा १८ वटा गोमन सर्प राखेका छन् ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कटहर खानुका फाइदाहरु
७ मिनेट दौडिनुस् हृदयघातबाट बँच्नुस्
विहानमा गर्नै नहुने ५ गल्ती ...
सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...
हेपाटाइटिस बी : कलेजोको समस्याबारे जानिराखौं
दाँत पहेँलो भएर दिक्क हुनुहुन्छ ?
कुखुराको मासु कहिल्यै पनि नधुनुस् !
तपाइलाई निद्रा पर्दैन ? यसो गर्नुस्
धेरै कम्प्युटरमा बस्दा आँखा पोल्यो? यसो गर्नुस्
केराका बोक्रा सम्बन्धी केही टिप्सहरु
मृगौला फेल हुने कारणहरु
गिजाबाट रगत बग्छ ? त्यसोभए यसो गर्नुस्
मोटोपन घटाउने उपायहरु
कसरी लम्ब्याउने ल्यापटपको ब्याट्रीको आयु
ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी
दोस्रो बिहे गरेका बलिउड हस्तीहरु
माओवादीका दस गल्ती
सेक्स र टेनिसमा किन चिच्याउँछन् महिला
यसकारण मैले दोस्रो विवाह गरें
पूर्व सदस्य सचिव शरदचन्द्र शाहको निधन
- हेमन्त आचार्य
नेपाल र कोरिया बीचको सम्बन्धको चर्चा गरीरहंदा त्यहाँ कार्यरत मजदुरहरुको हालत कस्तो छ भने बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ l बैधानिक बाटो भएर गई अबैधानिक तरिकाको बसाईले गर्दा नेपालीहरुले नेपालीलाइ नै धरापमा पारिराखेको अवस्था छ l अबैधानिक बस्नु नेपालीहरुको रहर होइन बाध्यता हो तर बाध्यता भन्दैमा कोरिया जाने मूल बाटो नै छेकेर पालो पर्खेर र अवसर कुरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निराशा तुल्याउने प्रवृति अबैधानिक बसेका दाजुभाई तथा दिदीबहिनीहरुबाट भइरहेको छ l यस्तो किसिमको प्रवृतिले गर्दा कसैको हित नहुने कुरा प्रष्ट रुपमा देखिन आएको छ
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- अर्जुन बराल,दक्षिण कोरिया
माननीय उपप्रधान तथा गृहमन्त्री अनि नेपाली जनताको त्याग र बलिदानबाट स्थापीत जनताको गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सबादी लेलिनबादीका उपाध्यक्ष बामदेब गौतमज्यू । खोई यो पत्र प्रकाशित भए तपाईंसम्म पुग्ला नपुग्ला, तर पनि तपाईका पछिल्ला क्रियाकलापले गर्दा आज सच्चा मातृभूमि प्रति माया गर्ने जो कोही नेपाली अनि दोस्रो संविधानसभाको निर्बाचनमा दुई ठाँउबाट अमूल्य मत दिएर जिताउने नेपाली जनता एवम् एमालेको सिद्धान्तलाई आत्मसाथ गर्ने जो कोही कार्यकर्ताले पनि आज धिक्कारी रहेका होलान् । नेकपाएमालेका पदाधिकारी र बरिष्ठ नेताहरुमध्ये सबैभन्दा पहिला पार्टी सदस्यता लिने नेता भएपनि नेपाली जनताको पक्षमा तपाईंले माखो मार्न सक्नुभएको छैन ।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork