?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

एन आर एन दक्षिण कोरियालाई सहमितमा अगाडि बढाउनु पर्दछ, संस्थापक अध्यक्ष के पी सीटौला
   हामीले बुद्ध नेपाल पावर नेपालर नेपाल हाउसको अवधारणलाई कार्य नितिका रुपमा ल्यायौ
 

संकलकः सन्तोष श्रेष्ठ । 
NRN दक्षिण कोरीयालाई सहमितमा अगाडि बढाउनु पर्छ, संगठित बनाउन सहमतिको बिकल्प छैनः संथापक अध्यक्ष के पी सीटौला

गैरआवाशीय नेपाली (NRN) दक्षिण कोरीया २००६ देखी स्थापीत भएको संस्था हो । स्थापना कालदेखी हाल सम्म खासै प्रगती गर्न नसकेको एन आर एन कोरीयालाई नजिकबाट हेर्ने हरु बताउछन । जब अधिवेशन आउंछ तब मात्र केही तातो देखीने यस संस्थामा कहीले काही कमीटी भित्रका गुठ उपगुठका कुराहरु बजारमा छताछुल्ल भएको पाईन्छ । करीव १२ हजार नेपालीरहेको दक्षिणकोरीयामा उल्लेखनीयरुपमा सदश्य बिस्तार गर्न नसकेको त छदैछ भएका सदस्यलाई समेत सही परीचाल नभइको बिश्लेसक हरु बताउ छन ।उता संस्थापनाकाल देखि संचालन हुदै आएको एन आर एन कोरियाको अनलाईन पनि हाल संचालनमा रहेको छैन ।
एन आर एन कोरीयाको बिगत र वर्तमानमा कति अन्तर छ संस्था लाई कसरी प्रभावकारी बनाउन सकीन्नछ भन्ने बारेमा यस संस्थाका संथापक अध्क्षय के पी सीटौला संग टप नेकेा अनलार्इनले गरेको कुराकानिका केहि अंशहरु यहा प्रस्तुत गरिएको छ ।
तेहथुम जिल्लामा १९६८ मा जन्मनुभएका सीटौला बिगत १९९२ देखि कोरियामा कार्यरथ हुनुहुन्छ नेपालको पाहिलो जनआन्दोलन पश्चियात कोरिया छिरेका सीटौलाले फेशन डिजाईनको उच्च अध्यान कोरियामा सकि नेपाल फर्कीनु भएको थियो । नेपालमा आफुले अध्यान गरेको बिषयलाई बिभिन्न कारणले ब्यवाहारमा उर्तान सक्ने कुनै अवस्था नभए पछि पुन सन २०००मा कोरिया प्रवेश गरि पर्यटन र रेस्टुरेण्ट ब्यवसाहय संचाल गर्दै आउनुभएको छ । हाल सिटौला नेपाल पर्यटन बोर्डको कोरिया प्रतिनिधि हुनुहुन्छ ।
दक्षिण्कोरियामा रहेर सामाजिक क्षेत्रमा कार्य गरेवापत सिटौलालाई सउल माहानगरपालिका कोरियाले मानार्थ नागरिकत्ता २००९ मा प्रधान गरेको थियो भने सीटौला हाल पनि समाजिक क्षेत्रमा कृयाशिल हुनुहुन्छ ।
कुराकानी

-कसरि आउनु भयो समाजिक क्षेत्रमा ?
जब म कोरिया प्रवेश गरे त्यस अवस्थामा आफुलाई सारै दुखको अनुभव भयो । भाषाको समस्या कामको तनाव यि सबै कुराले गर्दा मलाई आफुजस्तै कोरिया आउने नेपालीले यसरि दुख नपाउन भन्ने सोचेर भाषा सिक्न समय लगाए ,त्यस पश्यिात म क्रमश समाजि क्षेत्रमा हुमिई सकेछु आफुलाई नै पत्तो भएन ।
-तपाई त कोरिया एन आर एन को संस्थापक अध्क्ष्य के के गर्नु भयो आफनो कार्यकालमा ?
बिषम परिस्थितीमा यसको गठन भएको थियो त्यस अवस्थामा हामीले बुद्ध नेपाल र पावर नेपालको हाम्रा अवधारणलाई कार्य नितिका रुपमा ल्यायौ । एन आर एन कोरियालाई अझप्रवाकारि बनाउन कोरियाबाट अनलाईन संचालमा गरयौ ।
-यि कुराहरुले अहिले निरन्तरता पाएको छ कि छैन ?
कतिपय कुराले निरन्तरता पाएको छ भने कतिले पाएको छैन । निरन्तरता पाएका कुराहरु पनि जसरि अगाडि बड्नु पर्नै हो त्यसरि बडेको छैन भने संचालनमा आएको संस्थाकको अनलाई हाल बन्द भएको छ यो दुखको कुरा हो ।
-यि कुरालाई निरन्तरता दिन पहिला दुख गरेको ब्यत्ती दोस्रो कार्यकालमा पनि बस्नु पर्ने थियो नि किन आउनु भएन ?
कतिपय कुरामा सहमति भए पनि नेतृत्वको बिषयमा सहमति हुन सकेन त्यसकारणले म बाहिरिएको हु ।
-अरु नेतृत्वमा आएपछि तपाई पुरै निस्कृय हुनुभयो रे नि ?
त्यसरि बसेको होईन ,नयां नेतृत्व आए पछि उसलाई आफ्नो तरिकाले काम गर्न दिनकालागी छाडिदिएको हो । एन आर एन बाहेक अरु सामाजिक कामलाई निरन्तरता दिएकै छुनि ।
-अन्य सामाजिक कामहरु के के गर्नुभयो त ?
म हाल अरुका नाममा प्राथना , भन्ने एक कोरियामा रहेको संस्थाको संयोजक छु यस संस्थाले झापा जिल्लाको एक दुर्गम् गाउं चप्रामारिमा रहेको भद्रकाली मा बी मा आर्थिक कारणले पछाडिएका ६० जाना बिधयार्थिलाई प्रति ब्यक्ति प्रति महिना एकहजारका दरले छात्राबृति दिदै आएका छौ भने सेाहि बिध्यालयलाई दस वटा कम्यिुटर सहित फ्याक्स मेशिन र प्रिन्टर प्रधान गरि कक्षा संचालन गराएका छौ ।
-यति धेरै समाजसेवा गरेको मानिस अब फेरि एन आर एन कोरियाको नेतृत्वमा जाने सोच बनाउनु
भएको छ ?
प्रवाशमा समाजसेवा गर्नु भनेको सजिलो बिषय होईन आफनै ब्यवशाहयका कारण यो कठिन छ । मलाई आज भोलि समाज सेवा गर्ने उर्जा छाएको छ त्यसकारण अझै पनि एन आर एन लगाएत अन्य सामाजिक संस्थामा मेरो आवाश्यकता रहन्छ भने म नेतृत्व लिन तयार छु ।
-के छ त्यस्तो एन आर एन कोरियामा तपाई नेतृत्वमा आउनै पर्ने ?
संस्थाको माया जन्माउनेलाई कति हुन्छ भन्ने कुरा उसलाई थाहा हुन्छ । त्यसमा केहि गर्ने काम हरु अपुरानैछन बुद्ध नेपालको अवधारणलाई जोडदार रुपमा उठाउनु आजको आवश्यकता हो ।
अर्को कुरा नेपाल हाउसको अवधारण ठिक भए पनि यसलाई परिमार्जित गरेर लानु आवश्यक छ एक पुर्णकालिन कर्मचारी राखि अफिशियल रुपमा नेपालीलाई सहयोग पुर्याउने धारण छ त्यसकारण नेतृत्वको सोच राखेकोहो
-अन्तमा के भन्न चहानुहुन्छ ?
कोरियाको समाज जिवान्त समाज हो । यस समाजमा क्षेत्रिय , जातिय , राजनैकि बिचारलाई थाति राखी फराकिलो तरिकाले सबै जना आउने हो भने उदारणिय काम गर्न सकिन्छ भन्ने सबैमा अनुरोध गर्न चाहान्छु ।
(मीन प्रकाश उप्रेती संगको अन्तरवार्ता)

साभार टप नेपाल कोरिया डट कम

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork