?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

जुन मानिस जहाँ सर्वप्रथम बसोबास गरेको हुन्छ त्यस ठाँउको नाम पनि उसले आफ्नै भाषामा राखेको हुन्छ
   मिलन राना
 

 

मिलन राना उपाध्यक्षः स्याङ्जा परिवार तथा सदस्यः नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया

यस महाद्वीपमा ईसा पूर्व ४५० अर्थात आज भन्दा लगभग २२०० वर्ष भन्दा अगाडि कसैले पनि आफ्नो जातिको लिखित इतिहास पाउन सक्दैनन् । किनकि यस महाद्वीपमा सबै भन्दा प्राचिनतम लिखित पुस्तक बाह्र ग्रन्थका त्रिपिटक र विनयका बौद्ध ग्रन्थहरु ईसा पूर्व ४५० मा मात्र लेख्न शुरु गरिएको थियो । यहिबाट नै यहाँका जातिहरुले आफ्नो पूर्खाको लिखित इतिहास फेला पार्न सक्छन् । यस भन्दा अगाडिको इतिहास खोज्नु परेमा भूगोलमा खोज्नु पर्छ । किनकी जुन मानिस जहाँ सर्वप्रथम वसोवास गरेको हुन्छ त्यस ठाँउको नाम पनि उसले आफ्नै भाषामा राखेको हुन्छ ।

प्राकृतिक सम्पदा विविध साँस्कृतिक सम्पदा एवं मनमोहक दृश्यले भरिपूर्ण रहेको स्याङ्जा जिल्लामा मुख्य तयः ४ जातिहरुको बाहुल्यता रहेको छ । जसमा बाहुन मगर गुरुङ र क्षेत्री रहेका छन् । जनसंख्याको हिसावले २३ प्रतिशत जनसंख्या ओगटेका मगरहरु दोश्रो स्थानमा रहे पनि स्याङ्जा जिल्लाको नाम स्याङ्जामा मगर जाती सम्बद्ध रहेको छ । सिंजाली मगरको बाहुल्यता हुनाले सिंजाली सिंजाली भन्दा भन्दै स्याङ्जाली हुन गएको र स्याङ्जा नामाकण हुन गएको कुरा  merosyangja.com मा स्पष्ट छ । राणा शासनको अन्त्य पछि विसं २०१० सालमा जिल्लामा नै पहिलो विद्यालय मातृभूमि विद्या मन्दिर स्थापना गर्ने व्यक्ति पनि ब्रिटिसईन्डीयन भूपू स्व। मेजर गगन सिभ् राना मगर नै हुनुहुन्थ्यो ।

जिल्ला नै चर्चित गराउने आँधीखोला र ज्याग्दी खोला नेपालमा प्रसिद्ध छ । आँधी खोलाको नामाकारण राज्यसत्ताले श्रवण कुमार र अन्धाअन्धीको किम्वदन्ती कथालाई शैक्षिक इतिहास तथा जनचेतना बनाउन प्रोत्साहन दिएको छ । पूराना मगर विज्ञहरु यो कुरालाई सहजै स्वीर्कादैनन् । मगर्नी बूढी र सानो नानीको कथामा आधारीत के छ भन्दा बच्चालाई पानी खुवाउँदा आँडी आँडी भन्दा भन्दै आँधी हुन गएको अनुमान गर्न सकिन्छ । आँ पानी आँ पानी हुन्छ नेपालीमा आँडीको अर्थ तर यी सबै तथ्यहरु बैज्ञनिक प्रमाण भने छैनन् । बौद्ध ग्रन्थमा लेखिएको कुरा र किंवदन्ती कथा भने आकाससपाताल फरक छन् । बौद्ध ग्रन्थको सउक्त कथामा श्रवण कुमारले कामको वासनाले वशिभुक्त भई जंगली मृगलाई संभोग गर्दा यस्तो अनैतिक पशुकरणी देखि श्रवणकुमारलाई राजा दशरथले मारेको सम्म उल्लेख छ ।

अहिलेको लोक दोहोरी हस्तीहरु विष्णुमाझी संगीता थापा मगर रामजी खाँड पूराना गायक राजेन्द्र लम्साल सबै हुन ज्याग्दी खोले । यस खोलाले नेपालकै मध्य पहाडी जिल्लाहरु मध्ये ठूलो भुभाग एक हजार हेक्टर चापाकोट टारमा प्रत्यक्ष सिंचाई भईरहेको छ । उक्त योजना पंचायती कालमा २४ घण्टे अवधिमा स्वः मंत्री खड्क गुरुङले ल्याउनु भएको थियो । यस खोलाको नाम ज्याग्दी रहनुमा तनहुंबाट पाल्पा माईत हिडेकि मगर्नीको छोरा सिकिस्त
विरामी हुँदा स्याङ्जा जिल्ला मनकामना तर्ले ललाभ्को वेसीमा रहेको गान्दी कुवाको पानी दिदै जेउ दी जेउ दी भनिन् रे । जेउ भनेको मगर भाषामा खाउ र डी भनेको पानी  हो । पछि ज्याग्दीमा अपभ्रंस हुनूमा ज्याग्दी खोलाका समाज सहजै स्वीर्काछन् । मेरो सेरो फेरो गाउँहरु कैयौ मगर भाषाबाट नै बनेका छन् उदाहरण मात्र धरादी मोचावारी गुर्मादी कुवादी राम्दी छाभ्छाभ्दी इत्यादी हुन् ।

वर्तमान नेपालको त्रिशुली गण्डकी देखि पश्चिम कर्णाली नदी देखि पूर्व र दक्षिणमा भारतको गंगा नदी देखि उत्तर क्षेत्रका प्रत्येक नदी नाला मैदान पहाड पर्वत र खोला खोल्सीका नामहरुले यस क्षेत्रमा मगरहरुको प्राचिनतम अस्तित्वलाई छर्लङ्ग पारेको छ । यस भूभागका नाउ प्रायः सबै मगर भाषमा
नै छन् । मगर भाषामा ति वा डी ले झोल पदार्थ वा पानीलाई जनाउँदछ । जस्तैः म्याग्दी सिडी तेल मिम्डी आँशु सेति आदि । मंगोलियाई भाषामा मुहानवाट निस्केको पानीलाई नर भन्दछन् । र डी वाट निह एवं नहर शव्द बनेका हुन । संस्कृतमा नदीलाई सरिता भनिन्छ । त्यस्तै चिलाङ्गी छाङ्छान्डी सेति भास्रे मंगोलियाई भाषामा दुई डाँडा बीचको भागलाई भास्रे भनिन्छ । दोभान माडी गराङ्डी गछौट पिपलको रुख आदि हजारौं शव्द मगर माषामा पर्दछन् । मगर भाषामा मुसको अर्थ हिउँ र टागको अर्थ डाँडा वा पहाड हुन्छ । यसैबाट मुस्ताङ्ग भएको र मुस्ताङ्गबाट मुस्ताङ्ग जिल्ला भएको छ र यसै टाग शव्दबाट पछि टाकुरा शव्द वनेको छ । हालको मर्स्याङ्दीको नाउँ मर्स्याङ्दी हो । त्रिशुली र बुढी गण्डकी मिलेर ठूलो डी पानी बनेको र त्यसको पश्चिम तर्फको सानो डी लाई मगरहरुले सानो पानी अर्थात मर्स्याङ्दी भनेका हुन् । सप्रेको कलकलाउँदो साग हरियो निलो रंगको जस्तो पानी भएकोले
मगरहरुले यसलाई गन डी गानडी भनेका हुन् । आज यो गण्डकी भएको छ । यस्तै प्राचिन वालु मगर ठाँउमा रहेको वाल्पा मंगोलियाई भाषामा पा वा वा को अर्थ त्यस ठाँउको भन्ने हुन्छ । प्राचिन नाउँ वाल्पा हो अहिले पाल्पा भएको छ । त्यस्तै मगर भाषामा हाभ् को अर्थ राज्य हुन्छ र प्राचिन तनहाङबाट तनहु वालिहाङबाट वाग्लुङ गरहङबाट गहौ सतहाङबाट सतहौ मासीहाङबाट मस्याम मालीहाङबाट वाल्मि मालेबुङबाट म्याग्डी र महभीरबाट महाभारत लेक आदि अदि भएको छ । यति मात्र हैन दाउरा शुरुवाल मादल खैचडी पटुका सोली ढाकर गोठ खोर ओलग झारा आदि सबै मगर भाषा हुन् । हाल नेपालीमा प्रयोग भएको यता उति उता शव्दहरु प्नि संस्कृत नभई मंगोलियाई शब्द हुन भनी बिद्वानहरु भन्दछन् ।

यी विभिन्न भौगोलिक क्षेत्रहरुको नाउँबाट यी क्षेत्रहरु अनि प्राचिन समय देखि नै मगरहरुको वसोवास रहेको भन्ने प्रष्ट देखिन्छ । हालै पुरातत्वक्ता गडरुन र कर्वितासले नेपालको चूरे पहाडमा पूर्व ऐतिहासिक काल (Pre - historic age)  ढुङ्गे युगका मानिसहरुको जीवांश फेला पार्नुको साथै वसोवास भएको ठाँउ पनि प्रमाणित गरेका छन् । उत्तर भारतको विहार र उत्तर प्रदेशमा आर्यहरु ईसा पूर्व ७०० वर्षमा मात्र प्रवेश गरेका थिए । त्यसमा पनि आर्यहरुमा मृतकलाई दाहसंस्कार जलाउने प्रचलन भएकोले यि ढुङ्गे युगका मानिसको अवशेष आर्यहरुको हुन सक्दैन । यी क्षेत्रहरु पूर्व ऐतिहासिक कालदेखि मगरहरुको वसोवास भएको ले यो ढुङ्गे युगका मानिसको अवशेष मगरकै हुनु पर्छ भनी अनुमान गर्न सकिन्छ ।

(विशेष संकलन एम।एस। थापा को प्राचिन मगर र अक्खा लिपीबाट ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork