?????? ????????? ???????? ????? ?????? ??? ???????

 

Space for Advertise
call: 010-4985-8848

 
Nepal Korea News.com
Best Article of The Month
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
लेखक गिताराम साप्कोटा हाल दक्षिण कोरिया
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

जनवरी ८ : वि.पी कोइराला डकुमेन्ट्री राजधानी सउलमा प्रदर्शन हुँदै
  
 


तयारीका सम्पूर्ण कार्यहरु सम्पन्न

आगामी आईतवार ८ जनवरीमा दक्षिण कोरियाको राजधानी सउलको जोग्येसा हलमा वि.पी कोइराला डकुमेन्ट्री प्रदर्शनको तयारी सम्पन्न भएको छ । आधुनिक नेपालको ईतिहास समेटिएको उक्त डकुमेन्ट्री सिङो प्रजातान्त्रिक आन्दोलन को ईतिहासको बारेमा २००३ साल देखी २०६५ साल अर्थत गणतन्त्र स्थापना सम्म को नेपालको आधुनिक ईतिहास समेटिएकोले प्रवासमा रहेर हेर्न पाउनु निकै अर्थपूर्ण हुने कोरियामा कार्यरत कतिपयले ब्याक्त गरेका छन ।सिंगो प्रजातान्त्रिक आन्दोलनको ईतिहास रहेको उक्त डकुमेण्ट्री संभवत नेपालकै चर्चित राजनीतिक घटनाक्रम समेटिएकोले पनि निकै चर्चामा रहेको छ ।

नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीको विषेस आतिथ्यमा हुन लागेको उक्त प्रदर्शनी समारोहको आयोजना नेपाली जनसंपर्क समिती दक्षिण कोरियाले गर्दैछ । कुनै एउटा कालखण्डको मात्रा नभै राणा शासनको अन्त्य देखी शाहा वंशको अन्त्य सम्मलाई वास्तविक र कलात्मक तरिकाले प्रस्तुत गरिएको उक्त डकुमेन्ट्रीले नेपाली राजनीतिलाई छर्लङ बुझ्न सहयोग मिल्ने युवा नेता एंवम उक्त डकुमेन्ट्रीका निर्माता समेत रहेका भुपेन्द्र जंग शाहीले बताएका छन । विभिन्न सांस्क्रिती कार्यक्रमहरुका बिचमा कोरियामा प्रदर्शनी गर्न लागिएको उक्त डकुमेन्ट्रीले कुनै एउटा राजनीतिक घटनालाई मात्रा समाबेश नगरि सम्पूर्ण क्षेत्र समाबेश गरिएको संयोजक सुक बहादुर थापाले बताएका छन ।

थप जानकारीको लागि संपर्क:-
सुक बहादुर थापा :- ०१०-४९६६-५२६७
गंगा थापा श्रेष्ठ :- ०१०-७२१४-४२११
नवराज सिवाकोटी :- ०१०-८१२१-४९१३
तारा के.सि :-०१०-२३३७-६१९९
टंक वाँनिया :- ०१०-५११६-३४३३
प्रकाश वली :- ०१०-६६४५-२२६३
लक्ष्मण बन्तना:- ०१०-२७९५-४८५४

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
April 13: नेपाली सम्पर्क समितिको बिसं २०७१ शुभकामना आदान प्रदान कार्यक्रम
April 6: तमुधीं कोरियाको ६ एकान् ६ फिल्म प्रदर्शन
March 9: वोमन फर वोमनको अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम
Jan 19: नेपाल मगर संघको माघे संक्रान्ति
Jan. 5: तमु धीं कोरियाको तमु ल्होसार
Dec. 29: किराँत याक्थुङ चुम्लुङको चासोक तङगनाम
Dec 1: नेपाली सम्पर्क समितिको साँस्कृतिक कार्यक्रम बाँडफाँड
Nov 3: कोरियाको नेपाली राजदुताबासमा नेपाल सम्बत मनाइने
Oct. 20: रुपन्देही सम्पर्क समितिको भलिबल कार्यक्रम
Sept. 29: नेपाल आदिवासी जनजाति महासंघको तेस्रो साधारण सभा
Sept. 19: गोरखा परिवारको बृहत भेला
Sept. 20: राप्ती सम्पर्क मञ्चको स्वर्गद्वारी स्वर्गद्वारी साँस्कृतिक सौगात 2013
Sept. 19: किराँत राई यायोक्खाको सुम्निमा साँगीतिक सौगात भाग २
Sept. 19: स्याङ्जा परिवारद्वारा आयोजना गरिने आँधीखोला साँगीतिक सौगात भाग ४
Sept. 18: सुदूरपश्चिम समाजको सेती महाकाली साँगीतिक सौगात
Sept. 19: रुपन्देही सम्पर्क समितिको साधारण सभा
Sept. 1: गुल्मी सम्पर्क समितिको रेसुङ्गा भलिबल प्रतियोगिता
Aug 11: एनआरएन कोरियाको चौथो महाधिवेशन
अगस्ट १८ लब इन नेपालले द्रोस्रो नृत्य प्रतियोगीता हुदै
June 2: म्याग्दी रनिङ कपको आयोजना हुंदै
- हेमन्त आचार्य
प्राकृतिक रुपमा धनी देश भएर के गर्ने भौतिक रुपमा सधै गरिब र बिपन्न भनेर विश्वमाझ चिनिनु पर्ने हामी नेपालीहरुको बाध्यता अब झन् बढेर झाँगिदै गइरहेको छ l श्रम सिप र पसिना बिदेशी माटोमा बगाउँदै दुई चार पैसा खल्तीमा आउँदा हामी आफैलाई गौरवान्वित भएको महसुस गर्न पुग्छौ आखिर के गरौ त ? विदेश नजाउ नेपालमा भोकभोकै मरिन्छ जाऊ आफ्नो
Model of the Week
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- अरुण बराल
नेपाली मिडियामा यतिबेला विदेशी लगानी, अनुदान, सहयोग वा हण्डी ग्रहण गर्नु उचित हुन्छ कि अनुचित भन्ने विषयमा बहस चर्किएको छ । यसबारे हुन्छ र हुन्न भन्ने विवाद भइरहेका बेला केही फिलोसोफरहरु नेपाली मिडिया आर्थिक र प्राविधिक समस्याबाट गुज्रनु परेकाले दूतावासबाट मागेर खान हुन्छ भन्ने सहासिलो बहसमा उत्रिएका छन् ।
लेख
-
जैविक विविधताले सम्पन्न ,धार्मिक ,सास्कृतिक ,ऐतिहासिक पूरातात्विक र पौराणिक महत्वले गरिमामय तीर्थकोरूपमा स्थापित यस भूमिको विषयमा एउटा बृहद कृति लेख्दा पनि यसको महिमा समेट्न मुस्किल हुन्छ तर यस सानो लेखबाट र अल्प ज्ञानी व्यतिबाट यस्तो महान् तीर्थको बयान गर्नु त सागरलाई गाग्रामा भर्न जतिनै कठिन छ l प्रकृतिक छटाले सिंगारिएको देवघाट धाम हजारौ वर्षदेखिका बृहद वन र विविध वनचरले शुसोभित हुँदै विचित्रताभित्रै अनेक चित्रताले चित्रवनले आफ्नै अलग विशेषता र अस्तित्व बोकेको छ l
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork