?????? ????????? ???????? ????? ?????? ??? ???????

 

 
Nepal Korea News.com
Best Article of The Month
सन्दर्भ World Cup को
आभास सापकोटा
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

फेब्रुअरी 12 : NRN कोरियाको चियापान कार्यक्रम
  
 


गैर आवासीय नेपाली संघ कोरियाद्वारा आगामि फेब्रुरी ५ तारिख आइतबार आयोजना गर्ने भनिएको चियापान तथा अन्तरक्रिया कार्यक्रम पूर्व घोषित मितिभन्दा १ हप्ता पर सरेको कुरा जानकारीमा आएको छ। एन आर एन कोरियाबाट प्राप्त जानकारी अनुसार आगामि फेब्रुरी ५ तारिखमा जनजाति महासंघ कोरियाले पनि छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएकोले एकै दिन २ ओटा कार्यक्रम आयोजना हुंदा सहभागिहरुमा पर्न जाने असुविधालाई मध्येनजर राख्दै उक्त चियापान कार्यक्रम यहि फेब्रुरी १२ तारिख आइतबार दिनको १ बजे नेपाली राजदूतावासमा आयोजना हुने भएको छ। साथै कार्यक्रमाको मिति सरेकोले सबैमा पर्न गएको असुविधा प्रति क्षमायाचना गर्दै १२ तारिखको कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनको लागि कोरिया स्थित नेपाली संघ संस्थाका प्रतिनिधिहरु, समजासेवी, व्यापारी, विधार्थी, पत्रकार तथा सम्पूर्ण नेपाली समुदायहरुलाई एन आर एन कोरियाले यसै सूचना मार्फत अनुरोध समेत गरेको छ।

स्मरण रहोस पूर्व घोषित सूचना अनुसार फेब्रुरी १२ तारिखमा हुने चियापान कार्यक्रममा एन आर एन कोरियाले संस्थाको प्रस्तावित भावी कार्ययोजनाहरुको बारेमा कोरिया स्थित गैर आवासीय नेपाली समुदाय तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बीचमा छलफल गरी आवश्यक सुझाब तथा सल्लाह संकलन गर्ने योजना रहेको कुरा बताएको छ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
13 - जुलाई - झापामिलन समाज दक्षिणकोरियाले भेटघाट तथा चियापानको आयोजना गरदै
May 25: किराँत राई यायोक्खाको साकेला कार्यक्रम
June 22: कास्की परिवारद्वारा नेपाली चलचित्र कबड्डी प्रदर्शनी
June 15: मनाङ परिवारको तिलिचो कप फुटबल प्रतियोगिता
June 8: म्याग्दी सेवा समाजद्वारा आयोजित भलिबल प्रतियोगिता
June 1: दर्शन नि:शुल्क स्वास्थ्य शिविर तथा कानूनी परामर्श
May 4: सुदूरपश्चिम समाजले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने
April 13: नेपाली सम्पर्क समितिको बिसं २०७१ शुभकामना आदान प्रदान कार्यक्रम
April 6: तमुधीं कोरियाको ६ एकान् ६ फिल्म प्रदर्शन
March 9: वोमन फर वोमनको अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम
Jan 19: नेपाल मगर संघको माघे संक्रान्ति
Jan. 5: तमु धीं कोरियाको तमु ल्होसार
Dec. 29: किराँत याक्थुङ चुम्लुङको चासोक तङगनाम
Dec 1: नेपाली सम्पर्क समितिको साँस्कृतिक कार्यक्रम बाँडफाँड
Nov 3: कोरियाको नेपाली राजदुताबासमा नेपाल सम्बत मनाइने
Oct. 20: रुपन्देही सम्पर्क समितिको भलिबल कार्यक्रम
Sept. 29: नेपाल आदिवासी जनजाति महासंघको तेस्रो साधारण सभा
Sept. 19: गोरखा परिवारको बृहत भेला
Sept. 20: राप्ती सम्पर्क मञ्चको स्वर्गद्वारी स्वर्गद्वारी साँस्कृतिक सौगात 2013
Sept. 19: किराँत राई यायोक्खाको सुम्निमा साँगीतिक सौगात भाग २
- हेमन्त आचार्य
नेपाल र कोरिया बीचको सम्बन्धको चर्चा गरीरहंदा त्यहाँ कार्यरत मजदुरहरुको हालत कस्तो छ भने बारेमा चर्चा गर्नु उपयुक्त हुन्छ l बैधानिक बाटो भएर गई अबैधानिक तरिकाको बसाईले गर्दा नेपालीहरुले नेपालीलाइ नै धरापमा पारिराखेको अवस्था छ l अबैधानिक बस्नु नेपालीहरुको रहर होइन बाध्यता हो तर बाध्यता भन्दैमा कोरिया जाने मूल बाटो नै छेकेर पालो पर्खेर र अवसर कुरेर बसेका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई निराशा तुल्याउने प्रवृति अबैधानिक बसेका दाजुभाई तथा दिदीबहिनीहरुबाट भइरहेको छ l यस्तो किसिमको प्रवृतिले गर्दा कसैको हित नहुने कुरा प्रष्ट रुपमा देखिन आएको छ
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- अरुण बराल
नेपाली मिडियामा यतिबेला विदेशी लगानी, अनुदान, सहयोग वा हण्डी ग्रहण गर्नु उचित हुन्छ कि अनुचित भन्ने विषयमा बहस चर्किएको छ । यसबारे हुन्छ र हुन्न भन्ने विवाद भइरहेका बेला केही फिलोसोफरहरु नेपाली मिडिया आर्थिक र प्राविधिक समस्याबाट गुज्रनु परेकाले दूतावासबाट मागेर खान हुन्छ भन्ने सहासिलो बहसमा उत्रिएका छन् ।
लेख
-
देशको दुरावस्थाको मुख्य कारण भनेकै देश र नागरिकको चिन्तन नै हो l जबसम्म विस्वास हुदैन तबसम्म एकता र सहकार्य सम्भव पनि छैन l देशको राजनैतिक सामाजिक र आर्थिक विकासमा अनेक क्षेत्रमा देखापरेका अविस्वास र विसंगतिले विस्वासको वातावारण बिगारेको हो l कसैलाई विस्वास गर्ने अवस्था छैन भनेर तर्किएर मात्र पनि सुधार र विकास सम्भव छैन l राजनैतिक खिचातानी र नीतिगत सुधार र संघर्ष
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork