?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

हामी भित्रको इच्छा शक्तिलाई कार्यन्वयन गरेमा संसार भरि नमुना बन्न सक्दछ NRN कोरिया
   मनोज कुमार डाँगी
 

मानिस सामाजीक प्राणी हुनुको नाताले समाजको बिकास गर्ने उदेश्यले समाजमा हुने बिसंगतीलाई पन्छाउँदै बिभिन्न मानबीय कार्यहरुलाई समाज वा राष्ट्रको बिकासमा रुपान्तरण गर्न बिभिन्न सभा र गोष्ठिको आयोजना गर्ने गर्दछ । प्रबाशमा भएका हाम्रा सबै क्षेत्रीय, जाातिय, संस्कृतीक, अर्थात राजनीतिक संघ संस्थाहरुले गरेका रहेक रचनात्मक कार्यहरुलाई देशको बिकासमा टेवा पुयाउन हामीमा भएको भबनात्मक संम्बन्धको एकतालाई प्रबासीहरुले एउटै उदेश्य र लक्क्षमा शुत्रपात गर्नु जरुरी छ । अझ नेपाल र नेपालीको पहिचानलाई विश्वभर चिनाउदै गुणात्मक रुपले राष्ट्रको बिकासका लागी बिश्वभर छरिएका नेपालीहरुको तन, मन र धनलाई नेपालको बिकासमा नयाँ उर्जा दिन एन आर एन को स्थापना भएको हो भन्दा कुनै फरक नपर्ला । हामीले के कस्ता योजनाका साथ सबैजनाको बिश्वास जितेर तेस्रो कार्यसमितिमा पुग्यौ र यो बिश्वासलाई निरन्तरता दिनको लागी के कस्ता योजनाहरुको कार्यनोयन हुनु जरुरी छ ? हैन भने एन आर एन कोरियाको नेपाल हाउस अर्को चुनाबमा पुन भोट माग्ने घ्रिणीत नारामा मात्र सिमित नभै एन आर एन कोरिया प्रति सबैको बितृष्णा पैद हुने निश्चित छ । समाज र राष्ट्रको चिन्ताले सपनामा पनि घचघचिनेलाई दिनमा बिक्षिप्त निद्राले पो गालेको छ की भन्ने आम प्रबासीहरुको बुझाईलाई मैले शुक्ष्म अध्ययनको रुपमा लिएको छु । ब्याक्तीगत आएआर्जनमा कहिल्यै नझुक्ने अनि सभा र सम्मेलनका स्टेजमा मात्र संधै पुग्नेलाई समाज सेवाको बिल्ला भिराएर मान सम्मान गर्नाले हामी भित्रभएको आत्मालाई कतै अन्याए त भएको छैन, प्रबासी भुमिमा कलम चलाउने सबै मित्ररुले सोच बिचार गरेमा प्रबासीहरुको एकतामा बल पुग्ने मेरो बुझाई छ ।

त्यसैले सभा र सम्मेलनमा बिल्ला भिर्नको लागी मात्र नभई नेपाल र नेपालीको हितमा नयाँ उर्जा दिनु हाम्रो नैतिक कर्तब्य हो । हामी संघ संस्थाहरुको नेतृत्व लिन धेरै उत्तेजित हुन्छौ । तर नेतृत्वमा पुग्नु अगाबै अर्थात नेतृत्व लिएपश्चात भाबि दिनमा आफुले गर्न सक्ने कामको खाका तयार गर्न नसके चेतना बिनाको उत्तेजनामै सिमित हुनु पुग्दछन सबै नेतृत्व पंति अनि संस्थाहरु । आफ्नो कर्तब्यलाई चिन्न सकिएनभने नैतिकताका घेराहरु साँघुरिन पुग्दछन । त्यसैले कुनै पनि ठाउँमा नेतृत्वदाई अधिकार लिनु पुर्ब आफ्नो कर्तब्यको पहिचान र पालना आँफैबाट शुरु गरेमा संगठनमा हुने जुझारुताले सबैमा विश्वास अनि भरोसाको संकेत गर्दछ । तर जति ब्याख्या र बिष्लेषण गरेपनि योग्यता बिनाको आकांक्षा ले सबै संघ संस्थाहरु बनै पिंडालु घरै पिंडालु ससुराली जाँदा १२ हातको पिंडालु जस्तो देखिन सक्छन । बिषेशत त्यसको निबारण गर्न एन आर एन ले आफ्नो साहस अनि दृष्टिकोडलाई प्रष्ट रुपमा अगाडी सार्नु जरुरी छ । सबै लाई समान रुपमा बुझ्न सक्ने हाम्रो जात नेपाली, धर्म नेपाली, क्षेत्र नेपाली, भाबना नेपाली भन्ने एउटै सोचाइले मात्र प्रबाशी भुमिमा सबैको कल्याण हुँन सक्दछ । तसर्थ आफ्नो कर्तब्य पालना गर्ने क्रममा कहीँ कतै गल्ति भएमा यहाँहरुको सुझाबको अपेक्षा राख्दै कोरियाको एन आर एन हाउस निर्माणका अधारहरु प्रस्तुत् गर्दछु ।

सर्बप्रथम एन आर एन कोरिया दोस्रो कार्यसमिती अर्थात निबर्तमान कार्यसमितीका अध्यक्ष लगाएत सम्पूर्ण कार्यसमितीका साथीहरुलाई धन्यबाद दिदैं नेपाल हाउसको बारेमा उहाँहरुले देख्नु भएको सपनालाई पुरा गर्न बर्तमान कार्यसमितीको काँधमा जिम्मेवारी थपिएको मेरो बुझाई छ । उत्पादन बिनाको बितरण जस्तो भएको छ हाल एन आर एनको नेपाल हाउस । त्यसैले एन आर एन कोरियाले कोरियामा सम्पूूर्ण मजदू ,ब्यापारी, बिद्यार्थी, पत्रकार, अनि नेपाली दुताबास पनि अटाउँने कल्पनाले हामी सबैमा उत्सुकता छाएको थियो र छ पनि । त्यसैले नेपाल हाउस निर्माणको निम्ति आवश्यक रकम जुटाउन सक्ने उपाएगत एजेण्डाहरु प्रस्तुत गर्दछु ।

हाउस निर्माणको निम्ति आवश्यक एजेण्डाहरुको सम्बन्धमाः
१) कोरियामा भएका सबै संघ संस्थाहरुले गर्ने संकृतिक वा विभिन्न मनोरञ्जनात्मक कार्यक्रबाट उठेको मुनाफा बाट हाउस निर्माणमा सहयोग गर्न सबै संघ संस्थाहरु बीच छलफल गरि नेपाल दुुताबासको संरक्षकत्वमा एक बिश्वसनिय आथिक सम्यन्त्रको निर्माण गर्नु (यसरी लिएको सहयोग रकम, हाउस निर्माण पश्चात एन आर एन कोरीयाले संम्बन्धित संघ संस्थलाई फिर्ता पनि गर्न सक्ने) अथवा नेपाल हाउस निर्माण अवधिभर सम्पुर्ण कार्यक्रममा एन आर एन कोरियालाई सहयोग गर्न उक्त संयत्रले सहयोग गर्ने । यसो गर्न सके यस्ता संकृतीक कार्यक्रमबाट मात्र बर्षमा लगभग दश करोड वोन (१००,०००,०००ओन) जम्मा हुन सक्दछ ।

२) कोरियामा भएका सबै नेपाली ब्यावसाईहरु बाट पनि (पछी फिर्ता गर्ने सर्तमा) आ आफ्नो हैसियत अनुसारको आर्थिक संकलन गर्नु पर्ने । जसबाट लगभग पाँच देखि पान्द्र करोड वोन् (५०,०००,०००१५०,०००,०००ओन) जम्मा हुन सक्दछ । एन आर एन को चुनाबमा सबै ब्यापारीहरु नेपाल र नेपालीको पहिचानलाई बिदेसी सामु चिनाउन तन र मनका साथ आफ्ना भाबनाहरु जसरी अभिब्याक्त गर्नु हुन्छ त्यसैगरी आफ्नो गछ्य अनुसार धनलेपनि सहयोग गरेमा नेपाल हाउस निर्माणको आधारसिला तयार हुन सक्दछ ।

३) हाल कोरियामा काम गरिरहेका नेपालीहरुको संख्यामा अब आउँने १५ हजार थपिंदा लगभग २० देखि २५ हजारको हाराहारी पुग्दैछ । यसरी कोरियामा काम गरीरहेका २५ हजार नेपालीहरुबाट उनिहरु नेपाल फर्कदा फिर्तादिने गरी एक महिनाको एक हजार ओन (१,०००ओन) सहयोग लिने बाताबरण बनाउन सके एक महिनामा दुई करोड पचास लाख ओन जम्मा हुँदा चार बर्ष दश महिनामा जम्मा एक अरब पैतिस करोड ओन (१३५०,०००,००० ओन) हुन आउँदछ । यसरी जम्मा गर्दा चार बर्ष दश महिनामा एक जनाको चउन्न हजार वोन हुन्छ । नेपाल फर्कदा फिर्ता पाउने हुँदा कोरियाको हकमा गर्न सकिन्छ भन्ने मेरो बुझाई छ ।

४) एक पटकको नेपाली सधैको नेपाली अर्थात नेपाली पनलाई जीवन्त राख्नको लागी गैर आवासीय नेपालीहरुलाई नेपालको भाषा, साहित्य एवं मौलिक संस्कृति र कलाको प्रवद्र्धनको विकाशमा योगदान पुयाउने हुनाले गैर आवासीय नेपाली संग अन्तराष्ट्रिय समन्वय परिसद(एन आर एन आइ सि सि) संग पनि नेपाल हाउस निर्माणमा निश्चित समयको लागी एन आर एन कोरियाले सहयोगको प्रश्ताब गर्नु पर्ने ।

५) एन आर एन हाउस निर्माणको लागी १५हजार नेपाली समुदाय बिच ५ हजारको चिठ्ठ मात्र बिक्रीगरेमा सात करोड पचासलाख ओन(७५,०००,०००ओन) हुन सक्दछ ।

६) एन आर एन कोरियालाई कानुनीरुपमा दर्ता गर्नसके हाउस निर्माणको लागी हामीले बिभिन्न कोरियाली संघ संस्थ वा सरकारसँग प्रस्ताव गरेमा निशुल्क जग्गा उपलब्ध हुनसक्ने मेरो बुझाईलाई यहाँहरु समक्ष राख्न चाहन्छु ।

एन आर एन हाउसबाट कोरियामा रहने सम्पुर्ण नेपाली र सिंगो राष्ट्रलाई पुग्न सक्ने प्रत्यक्ष फाईदाहरु.ं
१) कोरियामा बिभिन्न समस्यामा परेका नेपालीहरुलार्इृ सेल्टरको ब्यवस्था हुनसक्ने ।
२) नेपाल बाट आउने पाउँनाहरुको लागी बस्ने ब्यावस्था हुनसक्ने ।
३) बिभिन्न समस्यामा परेका नेपाली कामदारहरुको तत्काल उद्धारको लागी २४ घण्टे हटलाईनको ब्यवस्था हुनसक्ने ।
४) नेपाल घुम्न जाने पर्यटकको लागी नेपाली भाषा, साहित्य एवं मौलिक संस्कृति र कलाको पुर्ब जानकारीमुलक प्रशिक्षण दिनको लागी उचित ब्यवस्था हुनसक्ने । जसबाट नेपाली पर्यटनको क्षेत्रमा ठूलो टेवा पुग्न सक्दछ ।
५) घर भाडा बापत नेपाल दुताबासले तिर्नुपर्ने ठूलो रकम बिदेश पलायन हुन बाट जोगीन सक्ने ।
६) कोरियामा रहेका बिभिन्न संघ संस्थाहरुले कार्यक्रम गर्दा तिर्नु पर्ने शुुल्क बापतको रकम बिदेश पलायन हुन बाट जोगीन सक्ने ।
७) नेपाली कला र संस्कृतीको अध्ययन गर्नआउने बिदेशीहरुबाट ठूलो मात्रामा बिदेसी मुद्राको आर्जन गर्न सक्ने ।
८) यसरी भएको आयआर्जन बाट दुर्घटनामा परेका नेपालीहरुलाई राहात स्वरुप सहयोग गर्न सकिने ।
९) एफ २ भिषामा कोरियन नागरिकसँग बिवाह गरेका नेपालीहरुलाई एक पटककोनेपाली सधैंको नेपाली भन्ने ज्वलन्त उदाहरणको रुपमा उहाँहरुलाई आई पर्ने बिभिद समस्यहरुको समाधानको लागी बिभिन्न रचनात्मक सहयोग गर्न सकिने ।
१०) कोरियामा लगानी गरेर बसेका नेपालीहरुले कोरियाली समाजमा बहुआयामीक संकृतीको बिकाशमा खेलेको भुमिका र कोरियाली सरकारले हेर्ने दृष्टिकोणको बारेमा कोरियाका सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सँग बिभिन्न अन्तरकृया गरी आवश्यक परामर्श गर्न सकिने ।
त्यसैले एन आर एन कोरियाको नेपाल हाउसलाई चुनाबको बेला भोट माग्ने एजेन्डा बनाएर नेपालीहरुलाई बेहकुब बनाउनु भन्दा रचनात्मक काम गरेर देखाउन, बर्तमान कार्यसमितिले कोरियामा रहेका सम्पूर्ण बुद्धीजिबि, बिद्यार्थी, ब्यापारी, मजदुर ,पत्रकार तथा बिभिन्न संघ संस्थाहरुसंग विश्वासिलो सहकार्यको बाताबरण बनाउन सक्नुनै एन आर एन कोरिया तेस्रो कार्य समितिको सबैभन्दा महत्वपूर्ण पक्क्ष हो भन्ने मेरो बुझाई छ । साथै मिति २०१२.फेब्रुअरी १२ मा एन आर एन कोरियाको भाबि योजना र कार्यदिसाको बारेमा आयोजना गर्न लागिएको अन्तरक्रियामा आफ्ना सुझाब र सल्लाहा प्रस्तुत गर्न सबैमा प्रेरणा मिल्ने अभिप्रायनै यो लेखको प्रमुख उदेस्य रहेने सबैमा अनुरोध गर्दछु ।

मनोज कुमार डाँगी
(लेखक एनआरएन कोरियाका बर्तमान कार्यसमिती सदस्य हुनुहुन्छ ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork