?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
   नरेन्द्र ढकाल
 

साथीहरु नमस्ते,
मिल्ने भए यो छाती चिर्दिन्थे मायाको गुण मायाले तिर्दिन्थे भने जस्तै शायद हुने भए जलेको यो मुटुको आगो आफैले निभाउने कोशिस गर्थे होला तर नसकेर होला तपाईंहरु सबैको साथ खोजेको छु । लामो समय देखी मेरो मनमा सानो एउटा कुरा खेल्दै आएको छ । जुन कुरा म तपाईंहरुलाई पनि बाँड्न चाहान्छु ।

हुन त खासै त्यति जाहेज कुरा नहुन सक्ला तर पनि मलाई कता कता अलिक फरक महशुस भएको छ । लामो समय देखी कोरियाली भूमिमा बसोबास गर्दै  आएका धेरै साथीहरुसँग चिर परिचित पनि भइयो अनि धेरै  संघ संस्थाहरुसंग हातेमलो गर्ने मौका पनि मिल्यो । त्यहि क्रममा बेला बखतमा विभिन्न संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रमहरु पनि हेर्ने मौका पनि पाइयो । आफ्नो मतृभूमिको मायालाई आफ्नो मुटुको माझमा  सजाउदै हाम्रो लोक संस्कृतिलाई जोगाइ राख्न हामी सफल भएका छौ । त्यती मात्र नभएर हाम्रा राष्ट्रका गहना हाम्रा कलाकारहरुलाई पनि हामीले बेला बखतमा निमन्त्रणा गर्ने गरेका छौ र उहाँहरुले विश्वका कुना काप्चाका देशहरुसँग मितेरी गास्ने मौका पाउनु भएको छ ।

आफ्नो सस्कृतीलाई जोगाइ राख्न र राष्ट्रका गहनाहरुलाई खुशी राख्न हामीले बेला बखतमा उहाँहरुलाई निमन्त्रणा गर्नु हाम्रो दायित्व र हाम्रो कर्तब्य हो जस्तो लाग्छ मलाई । शायद यही दायित्व र कर्तब्यलाई सबै संघ संस्था वा व्यक्तिहरुले राम्रोसँग बुझ्नुभएकोले होला हरेक देशमा बस्दै आउनु भएका नेपालीहरुले बेला बखतमा निमन्त्रणा गरेर हाम्रो लोक सँस्कृतिलाई जोगाइराख्नु भएको पाएका छौ । लाग्छ शायद हाम्रा कलाकारहरु हामी बिदेशमा   बसोबास गरेका नेपाली दाजुभाइहरुसँग त्यती माया गर्नु हुन्छ, खुशी हुनुन्छ अनि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर देश बिदेश पाल्नुहुन्छ । तर मलाई  एउटा सानो कुराले बारबार मनपोल्ने गरेको छ कतै हामीले निमन्त्रणा गरेका कलकारहरु निराश त राखेका छैनौं ? कसैलाई काखा अनि कसैलाई पाखा गरेका त छैनौं ? त कसैलाई बाहिरी हासो  हसाएर भित्री मन दुखाएका त छैनउ ?  हुन त आजसम्म कुनै  कलाकारले  गुनासो पोखेको सुनेको त  छैन  तर पनि  मैले  कता कता  हामी बाट  एउटा सानो  गल्ती भएको  छ कि त जस्तो  मलाई भान  भएको छ । हामी  कार्यक्रमको आयोजना गर्छौ  अनि  एउटै आगनमा  हाम्रा  गहनाहरुलाई  आमन्तृत गर्छौ  र हामी हाम्रो सस्कृतिलाई  आगाडी  बडाउदै  लान्छौ  यसै क्रममा  एउटै  आगन्मा बोलाईएका  कलाकारहरुलाई त्यो  आगनमा  समान माया  दिन सक्नु पर्ने  हाम्रो कर्तब्य हो जस्तो मलाई लाग्छ । 

एउटै स्टेजमा आउनु भएका कलाकारहरुलाई त्यही स्टेजमा समान सम्मानका साथ राख्न सक्नु हाम्रो महान गुण र हाम्रो कर्तब्य हो जस्तो मलाई लाग्छ । यसको मतलब तपाईंहरुले कलाकारको सम्मान नै नगर्नु भन्न खोजेको त होईन कतै कलाकारहरुको सम्मान गर्दा गर्दै थोरै मन दुखाएका त छैनौ  भन्न मात्र खोजेको हु । मेरो नजरमा अथवा मेरो मनले थोरै हामी चुकेको महसुस गरेको छु । एउटै स्टेजमा आउनु भएका कलकारहरुलाई प्रोग्राम हुँदै  जाँदा त्यही स्टेजमा बिच तिर गएर संगै आएका कलाकारहरुलाई भेदभाब गर्दै जातिय, क्षेत्रीय वा अन्य सो इच्छाले होस हामीले व्यक्ती व्यक्ती चुनेर सम्मान कार्यक्रम गर्ने गरेको पाएका छौ । कतै यसरी एउटै स्टेजमा आउनु भएका कलाकारहरुलाई छुट्टाएर सम्मान गर्दा के अरु कलाकारहरुको मन नदुख्ला र ? कसैलाई काख कसैलाई पाखा गरेजस्तो भान नहोला र ? मलाई त लाग्छ हामीले अप्रत्यक्ष रुपमा कलाकारहरुको मन दुखाएका छौ ।

प्रसङ्गवश मैले एकचोटी प्रोग्राम हेर्दा खेरीको एउटा सानो भाग अझै मेरो कानमा गुन्जिरहन्छ । प्रोग्राम आफ्नै गतिमा चलिरहेको थियो दर्शकहरु अति नै खुशी थिए र कलकारहरुले पनि जतिसक्दो खुशीका कोशेलीहरु पस्कदै थिए । संयोगबश बिचमा त्यो टीम मध्येका कुनै एक कलाकारलाई कुनै एक  क्षेत्रले सम्मान गर्छ त्यहाँ सबै हर्ष र खुशी नै छन कलाकार अनि दर्शकहरु ।  

सम्मान कार्यक्रम सकिन्छ साँस्कृतिक कार्यक्रम शुरु हुन्छ अनि एकजना हाँस्य कलकारको प्रबेश हुन्छ । उहाँ पनि खुशी त देखिनुहुन्छ अनि दर्शकलाई खुशीको कोशेली बाँड्दै जाँदा उहाँले यसरी भन्नु भएको थियो "वहाँलाई त यो यो संस्थाले सम्मान गर्ने तर मलाई चै सम्मान गर्ने कसले  ?" अनि दर्शकको भीडबाट बुलन्द रुपमा आवाज आउछ "हामीले" अनि फेरी मुसुक्क हाँस्दै भन्नुहुन्छ "धन्यबाद्" तपाईंहरुको यो मिठो माया नै मेरो लागि काफी छ । म यही मायालाई मुटुभरी लिएर नेपाल फर्किनेछु अनि सबैको सामु खुशी बाड्नेछु ।

हुनत उहाको मन दुखेको थिएन होला केबल दर्शकलाई कसरी तताउने भनेर अगाडी बढ्नु भएको थियोहोला तर मैले गहिरिएर सोच्न थाले हजुरहरुले  पनि एक चोटी गहिरिएर सोच्नुस्त !! कतै हामीले साच्चै उहाहरुको मन दुखाएका त छैनौं ? त्यसैले साथीहरु हुनत मैले कसैलाई आरोप लगाउन खोजेको त होईन । मेरो सोचाइ नै अलिक कमजोर भएको हुन सक्छ । त्यसैले मेरो सानो अनुरोध के हो भने हामीले एउटै आँगनमा आएका कलाकारहरुलाई  एउटै आँगनामा छुट्टाएर सम्मान गरिनु भन्दा कुनै बिशेष ठाउँमा इच्छाएको कलकारलाई बोलाएर सम्मान गर्नु राम्रो हुन्थ्यो कि जस्तो मलाई लाग्छ । अन्तत: साथीहरु "बाध्यताबश परदेशीए पनि आफ्नो कला, सस्कृति, परम्परा, जन्मभूमिको माटो अनि नेपाली एक हौ भन्ने कुरा हामीले बिर्सनु हुँदैन  भन्ने बिश्वका जुनसुकै कुनामा छरिएर रहेका नेपालीहरुले मनन गर्नुहुनेछ भन्ने आशा मलाई लागेको छ ।   

मैले कुनै पनि ब्यक्तिलाई सम्मान गरियो र कुनै पनि संस्थाले सम्मान गर्यो भनेर आरोप लगाउन खोजेको चाहिं होईन । केबल सम्मान गर्नुपर्ने ठाउँको  सम्मान गरेको मात्र  हु । सबैलाई चेतना भया ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork