?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

फेब्रुअरी १९ : गुल्मी सम्पर्क समिति कोरियाले गुरु भुषाललाई विदाई गर्ने
  
 

नेपाल कोरिया न्युज सम्बाददाता
२०१२ फेब्रुअरी १५

दक्षिण कोरिया गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका पुर्व सचिव तथा वर्तमान सल्लाहाकार गुरु भुषालले संस्थालाई दिनु भएको योगदानको कदर गर्दै समितिले उहाँको सम्मानमा विदाई कार्यक्रम गर्ने भएको छ भुषाल आफ्नो समय अवधि अर्थात् भिषा पुरा गरि यहि फरवरी २५ तारिखको दिन नेपाल फर्कदै हुनुहुन्छ । छ वर्ष अगाडी रोजगारको सिलसिलामा दक्षिण कोरिया आउनु भएका भुसालले गुल्मी सम्पर्क समितिमा पदाधिकारीको रुपमा रही लामो समयसम्म योगदान दिदैं आउनु भएको छ । उहाँले तीन वर्षसम्म समितिमा सचिवको जिम्मेवारी सम्हाल्नु भएको थियो भने अहिले समितिको सल्लाहकार पदमा हुनुहुन्छ ।

समितिका वर्तमान सल्लाहाकार तथा पुर्व सचिव गुरु भुषाललाइ सम्मानजनक विदाई गर्नको लागि यहि फरवरी १८ तारिखको दिन एक कार्यक्रमको आयोजना गरिएको हुनाले उक्त विदाई कार्यक्रममा दक्षिण कोरियामा रहनु भएका सम्पूर्ण गुल्मीवासीहरुलाई उपस्थित भैदिनुहुन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले अनुरोध गरेको छ ।

विदाई कार्यक्रम गरिने स्थान, मिति र समय :
स्थान : नमस्ते रेस्टुरेन्ट, दोंग्देमुन, दोंग्मोआफ ५ नम्बर गेटको अगाडी
मिति : २०१२ फेब्रुअरी १८ तारिख शनिवार
समय : साँझ ७:oo बजे

सम्पर्कको लागि :

गान्धिव सुबेदी : ०१०२५९४१६५०
बिष्णु ज्ञवाली : ०१०४९५१३०२२
पुरण थापा : ०१०८६८७२५२५
प्रेम ज्ञवाली : ०१०६४५०१९४६
चन्द्र पराजुली : ०१०६८७०६९०८
बिष्णु थापा :०१०८७११५८४८
कमल राना : ०१०२७५०२०३३
तिब्बत श्रेष्ठ :०१०४५६०२८१४
शुष्मा शाही :०१०७५९९६६१५
भारत श्रेष्ठ :०१०५१४५२०६०
सुजन श्रेष्ठ :०१०२६२५६१०२
सरोज खड्का :०१०४९९८१९१३
टीका पुन मगर : ०१०५७८०५१३३

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
May 26: नेपाल मगर संघको साधारण-सभा तथा बृहद भेला
April 21: नेपाली सम्पर्क समितिको साँस्कृतिक कार्यक्रम
Mar 31: थकाली सेवा समाजको तोरन्ल्ह कार्यक्रम
March 17: समाजसेवी दिलशोभा श्रेष्ठलाई दक्षिण कोरियामा सम्मान गरिने
June 16: मनाङ परिवारको दोस्रो तिलिचो कप
Mar. 2: शेर्पा समाज दक्षिण कोरियाको साधारण सभा
March 3 : नेपाल कोरिया साँस्कृतिक मञ्चको नयाँ कार्यसमिति निर्माण हुने
Feb. 9: इन्डियन आईडल प्रशान्त तामाङको साथमा झुसे र बकमफुसेको बेजोड प्रस्तुती
Feb. 9: नेपाल गोरखा परिवारको चियापान तथा भेटघाट कार्यक्रम
Feb. 10: सुदुरपश्चिम समाजको छैठौं साधारण सभा
Feb. 10: गुल्मी सम्पर्क समितिको बृहत भेला
Feb. 9 : काभ्रे सम्पर्क समितिको दोश्रो साधारण सभा
Feb. 10: चितवन सम्पर्क समितिको ११ औं साधारण सभा
Jan 27: खोटाङ सेवा समाजको साधारण सभा
Jan 20: नेपाल मगर संघ कोरियाको माघे संक्रान्ति
December 22 : कृयटिभ समाजको स्थानीय कलाकार सम्मान कार्यक्रम
December 23 : किराँत याक्थुङ चुम्लुङको चासोक तङनाम
Jan 6: तमुधीं कोरियाको २५५७ तमु ल्होछार कार्यक्रम
Dec 30 : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कोरिया समन्वय परिषदको अन्तरकृया कार्यक्रम
डिसेम्बर १६ : एन आर एन कोरियाको सामुहिक लगानी सम्बन्धि सेमिनार आयोजना
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork