?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

आर्थिक संक्रमणमा सहयोग गर्न चाहन्छौं
   थनेल
 

विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का कार्यकारी उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत लार्स एच थनेलले नेपाल भ्रमण गरे । भ्रमणको क्रममा प्रधानमन्त्री बाबुराम भट्टराई लगायत उच्च अधिकारीलाई भेटेका थनेलले नेपालमा लगानी ६ गुणासम्म बढाउने प्रतिबद्धता समेत जनाए । पहिलोपटक भएको समूहको निजी क्षेत्र हेर्ने संयन्त्र आइएफसीका प्रमुखसँग कान्तिपुरका गोकर्ण अवस्थीले गरेको कुराकानी
प्रधानमन्त्री सहित सरकारका उच्च पदस्थ अधिकारीसँगको भेट कस्तो रह्यो ?

हामीले लगानी बढाउन चाहेको कुरालाई उहाँहरूले स्वागत गर्नुभयो । जलविद्युत् लगायत पूर्वाधार क्षेत्रमा रहेको वित्तीय आवश्यकताबारे कुरा गर्‍यौं जसलाई पूरा गर्न ठूलो विदेशी पुँजी चाहिन्छ । यसमा अन्य मुलुकभन्दा बढी प्रतिस्पर्धात्मक क्षमता कसरी राखिराख्ने भन्ने कुरा पनि महत्त्वपूर्ण छ । अन्य मुलुकमा पनि जलविद्युत्को ठूलो सम्भावना छ । यस्ता प्रसंगमा छलफल भयो जुन ज्यादै सकारात्मक छ । केही बैंकको क्षमता विस्तार गर्न सेयर लगानीबारे पनि हामीले कुरा राख्यौं ।

महिला उद्यमी, जलविद्युत् उत्पादक र निजी क्षेत्रलाई थप सहयोग गर्न खोज्नुभएको हो ?

दैनिक १२ सय व्यक्ति बिदेसिइरहेको मुलुकको विशेषखाले अवस्था छ । यसको अर्थ धेरै गाउँमा महिलाले परिवारको जिम्मेवारी सम्हाल्नुपरेको छ । त्यसैले हामीले साना तथा मझौला उद्योगलाई मात्र नभएर महिला उद्यमीलाई पनि सहयोग गर्नुपर्छ ।

केही मुलुकमा महिलाका लागि वित्तीय मात्र नभएर क्षमता अभिवृद्धि र तालिममा पनि सहयोग गरेका छौं । यसबारे एउटा बैंकसँग छलफल पनि चलिरहेको छ ।

२००८ पछि आइएफसी लगानी गर्नुमा भन्दा पनि परामर्श सेवा दिनमा बढी केन्दि्रत देखिन्छ । यो के कारणले होला ?

मेरो विचारमा दुवैको साझेदारी छ । हामी धेरैजसो द्वन्द्वपछिको अवस्थामा रहेका मुलुकमा आफूलाई पाउँछौं । त्यसैले पहिलो काम परामर्श सेवा दिन्छौं । यसबाट हामीले केही गम्भीर विषयमा सहयोग पुर्‍याएर लगानीको वातावरण, नियमनसँगै सरकारसँग विश्वासको वातावरण बनाउन पाउँछौं । साथै निजी क्षेत्रबारे जानकारी पनि पाइन्छ । त्यसपछि अर्को चरणमा प्रवेश गर्न तयार हुन्छौं । नेपालमा सोही चरणमा हामी प्रवेश गर्दै छौं । प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्दा उहाँहरूले संविधानका विषय टुंगोमा पुर्‍याएर विकास केन्दि्रत हुने र आर्थिक रूपान्तरणमा जाने बताउनुभएको छ ।

विश्वका अधिकांश क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना हुन्छ भन्ने धारण आइसकेको छ । हामी ऊर्जा क्षेत्रमा मात्र नभएर साना तथा मझौला उद्योगका साथै पर्यटन, पूर्वाधार, कृषि र खाद्य प्रशोधनका बारेमा पनि धेरै छलफल भएको पाउँछौं ।

तपाईहरूले सेयर लगानीको कुरा गर्नुभएको छ । केही लघुवित्त क्षेत्रमा पहिलेबाटै लगानी गर्नुभएको छ । अब वाणिज्य बैंकमा पनि लगानी गर्न इच्छा देखाउनुभएको हो ?

हामी राम्रा बैंकमा सेयर लगानी गर्न चाहन्छौं भनेको हो । त्यो बैंकको पुराना समस्या समाधान गर्न नभई भविष्यमा वृद्धि पाउन गरिने हो । हामीले यस्तो लगानी धेरै मुलुकमा गरेका छौं र यहाँ पनि गर्न चाहन्छौं । हामी बैंकिङ प्रणालीलाई आर्थिक प्रणालीको रगतका रूपमा हेर्छौं । हामी साना तथा मझौला उद्योगमा सीधै लगानी गर्छौं वा बैंकलाई कार्यक्रम बनाएर लगानी गर्न सहयोग पुर्‍याउँछौं । हामी यस्तो लगानीका जोखिम पनि बैंकसँग बाँड्न सक्छौं ।

आइएफसीले आफ्नो लगानी ३ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड) बाट बढाएर ३० देखि ४० करोड डलर (करिब ३२ अर्ब रुपैयाँ) पुर्‍याउन लागेको सुनेका छौं । के यो सही हो ?

म अहिले कुनै पनि वाचा गर्न चाहन्नँ । तर मैले हामी ठूलै मात्रामा लगानी बढाउँछौं भनेको छु । यो आर्थिक वातावरण र राजनीतिक अवस्थामा निर्भर हुन्छ । मैले छोटो समयमा हामी १० करोडदेखि २० करोड डलर (करिब १६ अर्ब रुपैयाँ) सम्म जान सक्छौं भनेको छु । सरकारले लगानी र निजी क्षेत्रलाई प्राथमिकता दिने र श्रम संगठनले रचनात्मक काम अघि बढाउने हो भने वैदेशिक लगानी आकषिर्त गर्न सकिन्छ । म पक्का छु यस्तो अवस्था आए माथि भनिएको भन्दा ठूलो लगानी ल्याउन सक्छौं ।

 

कान्तिपुर

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
आवरण कथारमहँगीको मार : गुजारा नै मुस्किल
राजधानी मोदीमय, बस्ती नदीमय
कोरियामा नेपाली कामदारको भूमिका तथा नेपाल सरकारको चासो
पेलाइमा स्कुटर
मणिचोर कृष्ण र दिलशोभा
यौन दुराचारी प्रमाणित भएन भने ?
को हुन् डाक्टर केसी ?
समानुपातिक सभासदलाई पशुजस्तै बनाइयो
कलाकार धनी हुनलाई देश धनी हुनुपर्छ
नेपाल मेरो दोश्रो जन्मभूमि हो । स्वर्ग अन्त कतै छ भने त्यो नेपालमा छ
सीप र ज्ञान भित्र्याउने पहल गर्छु
म एनआरएन हाँक्न सक्षम छु
महिलाको हितका लागि महिला नै अग्रसर हुनुपर्छ
म आफुलाई एक औसद एन आर एन भन्न चाहन्छु
सेतो पहिरनको दाग सबैले देख्छन्
म हिम्मत हार्ने व्यक्तिमा पर्दिनँ
गरीब र घरबार बिग्रिएका कोरियनले मात्र गरिब देशका केटी बिहे गर्छन्
त्यो सबै हल्ला मात्र हो
नेपालका दलहरु हिमाली यति हुन्
प्रचण्ड र बाबुरामलाई जनसेनाबाट खतरा छ
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork