?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
   देवमान हिराचन
 

देवमान हिराचन
प्रमुख संरक्षक
गैरआवासीय नेपाली संघ

विदेशमा बसेका नेपालीले प्राप्त गरेको ज्ञान, शिप, सम्पती र अनुभवलाई नेपालको विकास र पुर्ननिर्माणमा लगाउनुका साथै विदेशमा बसेका नेपालीको पिरमर्का र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघको स्थापना गरिएको सबैलाई अवगत नै छ । हामीहरुले संस्थाको स्थापना कालदेखि नै नेपालको शान्ति, विकास र पुननिर्माणमा लाग्ने प्रतिबद्धता जनाएका थियौ । सुन्दर, शान्त र समुन्नत नेपालको साझा सपनामा जन्मिएको यस संस्था आज पनि यही अठोट लिएर अगाडि बढनु पर्छ र बढी रहेको पनि छ ।

हामीले बिदेशमा रहेका नेपालीको सुरक्षाको कुरा पनि बारम्वार उठाउँदै आएका छांै । दुवईमा भएको पाँचौ क्षेत्रीय सम्मेलनमा हामीले सामुहिक लगानी र सुरक्षित आप्रवासनको नारा मुख्य रुपमा उठाएको थियौ । आज पनि हामीले सुरक्षित आप्रवासनको समस्यालाई समाधान गर्न कुटनीतिक नियोगसँग पहल गरिनु पर्छ भनेर आवाज उठाउँदै आएका छौ । ठूलो संख्यामा बिदेशिएका नेपालीको समस्या निराकरणका लागि गैर आवासीय नेपाली संघले सरकारलाई बारम्वार सुझाब दिँदै आएको छ । यस्ता समस्यालाई निराकरण गर्न सरकारलाई गैरआवासीय नेपालीको नयाँ नेतृत्वले दबाव सिर्जना गर्नु पर्छ । यसले बिदेश स्थित नेपालीका माझमा अभियानकै रुपमा तरङ्ग पनि ल्याउनु पर्छ । एनआरएनको पहिलो काम भनेको विश्व भरि छरिएर रहेका नेपालीहरुलाई सुरक्षित गर्नु हो । एनआरएनको नयाँ नेतृत्वले मध्यपूर्व र मलेसियामा काम गर्न गएका नेपालीको सुरक्षामा ध्यान नदिएको गुनासो केही साथीहरुबाट सुन्न आएको छ । सुरक्षालाई विशेष ध्यान दिनु पर्छ । बास्तवमा त्यहा कार्यरत रहेका नेपालीको सुरक्षाको समस्या अन्य देशको तुलनामा बढी नै छ । यो समस्यालाई समाधान नगर्ने हो भने दीर्घकालिन रुपमा यसले असर पुयाउँछ ।

एनआरएन स्थापना भएको एक दशक भएको छ । लामो समय हुदाँ पनि एनआरएनको दर्ता प्रक्रियाले मूर्तरुप लिन सकेको छैन । संस्थादर्ता एनआरएनको विधान अनुसार हुनु पर्छ । हाम्रो विधानमा सार्क मुलुक बाहेक १ सय ८३ दिन नेपाल बाहिर बसेको नेपालीलाई एनआरएन भनिएको छ । त्यसैलाई आधार मानेर एनआएनको परिभाषा गरिनु पर्छ । अन्यथा मध्यपूर्व र मलेशियामा रहेका धैरै साथीहरु एनआरएनको मूल प्रवाहबाट बाहिर रहन सक्छन । यो कुरालाई ध्यान दिनुपर्छ । उनीहरुलाई समेटन सकियो भने हामीले सोचेको एनआरएन हुन सक्छ ।
हाम्रो यो संस्था मुनाफा कमाउने उद्देश्यले स्थापना भएको होइन । यस संस्थामार्फत कसैले नाफा कमाउने उद्देश्य राख्छ भने त्यो सरासर गलत हुने छ । एनआरएनको नयाँ नेतृत्वमा पुगेका साथीहरुले सिष्टम बनाउने हो । फूलको मालामा सबै फूल अटाए जस्तै हाम्रो यस संस्थामा सवै एनआरएन अटाउनु पर्छ । यो संस्थामा प्रवेश गरिसके पछि धर्म, वर्ग, लिंग, जातजाति, क्षेत्र र समुदायका अधारमा भेदभाव गरिनु हुँदैन र गरिएको पनि छैन । नेपालीको साझा फूलबारीको रुपमा गैरआवासीय नेपाली संघले आफुलाई स्थापित गर्दै लानु पर्छ ।
हामी माझ सुदृढ, समावेशी र अझ सक्षम बनाउने चुनौती थपिएको छ ।

यसलाई समयमै समाधान गर्नतिर लाग्नु पर्छ । नेपालमा बसोबास गर्दै आएको करिब पौने तीन करोड नेपालीले दैनिक ९ घण्टका दरले लोडसेडिङ्गको मार खेपिरहेका छन । नेपालमा प्रयाप्त मात्रमा जलविद्युत आयोजनाको निर्माण हुन सकेका छैन । जलविद्युत आयोजना निर्माण गर्नको लागि धेरै रकमको आवश्यक छ । यति ठूलो लगानी लगाउँदा पनि तत्काल आयोजना बन्न सकेको छैन । हाइड्रो पावरको निर्माण सम्पन्न गर्नका लागि कम्तिमा ८१० बर्ष लाग्दछ । त्यस्तो आयोजनाबाट प्रतिफल प्राप्त गर्नका लागि २८३० बर्ष लाग्दछ । त्यति लामो
समय धैर्यता गर्न सक्ने एनआरएनहरु कमै छन । विद्युत आयोजना निर्माण गर्नका लागि कम्मर कसेका साथीहरुले पनि यो कुरा प्रष्ट बुभ्नु पर्छ । आयोजनामा लगानी लगाउन अनुरोध गर्नेले पनि यो कुरा स्पस्ट पारिदिनु पर्छ । हामीले केवल पैसालाई मात्र लगानीको रुपमा लिएका छौ । बुद्धि, शिप र अनुभवको आदान प्रदानलाई पनि लगानीका रुपमा लिनु पर्छ । गैरआवसीय नेपाली संघका अनगिन्ती मुद्दाहरु मध्ये दोहोरो नागरिकता प्रमुख समस्याको रुपमा रहेको छ । दोहोरो नागरिकताको प्रश्न बारे सरकारले आफ्नो स्पष्ट दृष्टिकोण छिट्टै ल्याउनु पर्छ । यसबारे थुप्रै प्रश्नहरु उठेका छन् । दोहोरो नागरिकताले ल्याउने चुनौती र समस्याका बारेमा बहस गरी एउटा निष्कर्षमा पुग्नु जरुरी छ । नयाँ संविधानमा एक पटकको नेपाली सधैको नेपाली भएकोले अन्य मुलुकको नागरिकता लिँदा नेपाली नागरिकता खारेज हुने अहिलेको कानुनी प्रावधानलाई बदल्नेतिर लाग्नु पर्ने छ । यसका लागि संविधानसभा र सम्पूर्ण राजनीतिक दलहरुलाई दवाव दिनु आवश्यक छ । कुनै पनि देशको जन्मसिद्ध नागरिकले आफ्नो मातृभुमिको नागरिकता त्याग्नु पर्ने अवस्था सिर्जना गर्नु प्राकृतिक नियमको आधारले पनि ठिक हुँदैन । मातृभूमि प्रतिको भावनात्मक प्रेम कायम राखी देश प्रतिको लगाव एवं लगानीमा आर्कषित गर्न पनि दोहोरो नागरिकता प्रदान गर्नु पर्छ जुन विषय हामीले शुरुदेखि नै
उठाउँदै आएका छौ ।

गैरआवासीय नेपालीले नेपालमा लगानी लगाउनु पर्छ । त्यस्तो लगानी केवल पूँजीको मात्र होइन, वुद्धि र शीपको पनि लगाउन जरुरी छ । नयाँनयाँ शीप र प्रविधिहरु नेपालमा भित्र्याउन सकियो भने पनि नेपालको विकास हुन सक्छ । परम्परागत रुपमा गरिने कृषिलाई आधुनिक तौर तरिकाबाट गर्न सकियो भने उब्जनी बढन सक्छ । यसैगरी आधुनिक तरिकाबाट बाख्रा, गाई, सुगुर र बुगुर पालन गर्न सकियो भने त्यसले राम्रै आम्दानी दिन सक्छ । मलेसिया, कोरिया तथा मध्यपूर्वबाट नेपालमा फकेर्का नेपालीले आज नेपालमा आधुनिक तरिकाले पशुपालन तथा कृषिको काम गरेका छन । विदेशमा सिकेको शीप नेपालमा लगाएर पनि देशको मुहार फेर्न सकिन्छ भन्ने उदाहरण उनीहरुले दिएका छन । गैरआवासीय नेपालीको सामुहिक उत्साह र ऊर्जालाई देशको हितमा सहि रुपमा लगाउनु पर्छ । यसले नेपाली समाजको आर्थिक विकासमा उल्लेखनीय योगदान हुने कुरामा कुनै संका छैन । मातृभूमि समृद्धि नभएसम्म गैरआवासीय नेपालीको व्यक्तिगत समृद्धिले मात्रै खासै अर्थ राख्दैन ।

एनआरएन संस्था कुनै व्यक्तिको होइन । कुनै व्यक्तिले भजाएर खान पनि हुँदैन । यो संस्था मेरो हो भन्ने होइन कि हाम्रो हो भन्ने भावनाको विकास हुनु पर्छ । एकले अर्कालाई आदर गर्न जान्नु पर्छ । अरुलाई आदर गरियो भने आफूले पनि उनीहरुबाट आदर पाउन सकिन्छ । जस्तो बिउँ रोपिन्छ त्यस्तै फल फल्छ । हामीले जस्तो व्यवहार गर्छौ हाम्रो भावी सन्ततीले पनि त्यस्तै व्यवहार सिक्दछन । तसर्थ एनआरएनलाई सही बाटोमा डोर्याउनु पर्छ ताकि भावी नेतृत्वले पनि हाम्रो राम्रो कामको अनुशरण गरुन ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
नेपाली माया बोकेको सर्पोट नेपाल
नारायण श्रेष्ठको साझा सवालमा सात वर्ष
परोपकारी कार्यमा नै आत्म सन्तुष्टि लाग्छ
कोरियाली बैंकमा नेपाली
नेपालीबाटै पीडित छन् कोरियामा नेपालीहरू
कोरियामा नेपाली लोक संगीतको जगेर्ना गर्दै बिसौनी समूह
कोरियामा रेडियो फ्रीक्वेन्सीको चीप डिजाइन गर्दै भानु
विश्व पारा तेक्वान्दोमा यादव हिरो यादव
खोई के हुन्छ अब नेपालमा?
जुन जस्तै चम्किदैछन जुनु
रानी जीन सेङपछिकी पार्क गुन हे
मनकी धनी मेनुका
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया को विगत, बर्तमान र भविष्य
कोरियाका नेपाली युवाहरुले सामाजिक कार्यमा निभाएको भूमिका र अग्रसरता:
तिलिचो फुटबल प्रतियोगितामा एउटा फरक टीम हान्दु FC
हामी आदीबासी हैन मुलबासी हौं
मैले बुझेको MTU अनि KCTU
एनआरएनलाई हाम्रो र राम्रो संस्था बनाऔ
नेपालको विकासे गुरु हुन सक्छ दक्षिण कोरिया
कलाकारहरु हाम्रो देशको गहना हो कसैलाई काखा कसैलाई पाखा गरिनु हुन्न
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork