?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
   पुरु जोशी
 

सबैले आ आफ्नो पक्षबाट यस्ता माग्नेहरुलाई पक्रेर पुलिसलाई बुझाऔं

पुरु जोशी
२०१२ अप्रील १८

२ बर्ष अगाडी नेपाली ब्यापारी तथा समाजसेवी सन्तोष थापाले यङदम्पो वरपर पसल पसल चहारी पैसा माग्दै गरिरहेको एकजना नेपालीलाई देखे । तुरुन्त उनले त्यो मान्छेलाई पक्रेर नेपाली दूतावासमा बुझाए । नेपाली दूतावास पुगेपछि काभ्रे जिल्लाका उनको नाम काशीनाथ खनाल रहेको बुझियो र सबै जाँचबुझ गर्दा उनी पैसा कमाउने नियतले नेपालको ईज्जतमाथी खेलवाड गरि पैसा मागिरहेको भन्ने कुरा खुल्यो ।

त्यो घटना भन्दा केही महिना अगाडी सउलको होङ्दे होङ्गिक युनिभर्सिटीमा २ जना पैसा मागिरहेको थाहा पाएपछि तुरुन्त त्यहिं नजीक रेष्टुरेन्ट ब्यवसाय गरिरहनु भएका तत्कालीन एन आर एन अध्यक्ष गंगा राई र सुरेश लिम्बुले ती २ जनालाई रङ्गेहात पक्राउ गर्यो र उप्रान्त सो काम नगर्ने बचन दिएपछि छोडिदिए । त्यतिमात्र होइन कुमीका एकजना समाजसेवीले त्यसरी मागेर हिड्ने नेपाली भेटेपछि रोक्न खोजे तर उल्टै उनीमाथी जाइलागेपछि उनले भौतिक कारवाही समेत गरेका थिए ।

यङदम्पोमा पैसा माग्दै हिंडेका ती माग्नेलाई २ बर्ष अगाडी नेपाली दूतावासमा बुझाएपछि सम्पूर्ण कागजातहरु जफत गरिएको थियो भने सो घटना लगत्तै त्यस्ता कृयाकलापहरु दक्षिण कोरियामा सेलाएका थिए । ती माग्ने नेपालीबाट जफत गरिएको डकुमेन्ट अनुसार कुनै एउटा NGO ले गरेको सामाजिक कृयाकलापको फोटोहरु देखाइ हामी नेपालका गरीबहरुलाई यसरी पढाउंछौं सहयोग गर्छौं नेपालमा गृहयुद्ध भएकोले नेपालका बालबालिकाहरुले पढ्न पाएका छैनन् त्यसकारण सहयोग गर्नुस् जस्ता कुराहरु लेखिएका थिए ।

"तर त्यसरी पैसा माग्दै हिड्ने उनीहरुले उठाएको पैसा न ती बच्चाहरुलाई दिन्छन् न त कतै सहयोग नै गर्छन् बरु मासिक २ लाख रुपयाँको दरले आफ्नो परिवारलाई पठाउंछन्, म आफैंले त्यसरी उठाएको पैसा नेपाल पठाइदिएको छु एकजना हुन्डीकर्ताले २ बर्ष अगाडी यस्ता घटनाहरु देखापरेपछि नेपाल कोरिया न्युजलाई भनेका थिए ।

२ बर्ष अगाडी माग्ने नेपालीलाई दूतावासमा बुझाएको घटनापछि हालसम्म पनि कतै त्यस किसिमका माग्ने नेपालीहरु देखापरेका थिएनन् । तर आज अप्रील १८ का दिन पुनः दक्षिण कोरियामा पैसा मागेर हिड्ने कृयाकलापहरु देखा परेको खबर प्राप्त भएको छ । दक्षिण कोरियाको देगु शहर स्थित यङनाम युनिभर्सिटीमा अध्ययनरत २ जना बिद्यार्थीहरुले "४ जनाको समूह मिली युनिभर्सिटीमा अध्ययनरत बिद्यार्थीहरुसंग नेपाली गरीब बालबालिकाहरुको फोटो देखाइ पैसा मागिरहेको देख्यौं" भनी नेपाल कोरिया न्युजलाई जानकारी दिएको छ । "उनीहरु ४ जना थिए तर हामी २ जनामात्र थियौं, पैसा दिन खोजेका कोरियन बिद्यार्थीलाई मैले त्यो मान्छेको हकिकत बताएँ र नदिन अनुरोध गरें त्यसपछि उनीहरु मलाई थर्काउन थाले र पुलिसलाई खबर गर्न खोजेपछि ती चारैजना भागे" उनले भने ।

हाम्रो नेपालीहरुको प्रतिबर्ष आयदर अरु देशको दाँजोमा कम छ त्यसकारण हाम्रो देश अरु देशको तुलनामा गरिब भएको कुरा हामी स्वीकार्छौं तर देशको ईज्जत नै जाने काम गर्ने खालको गरीब हामी पक्कै होइनौं । हामी आफ्नो श्रम बेची कमाउंछौं तर देशलाई बेचेर कमाउंदैनौं । तर किन नबुझेका हुन् ती माग्ने नेपालीहरुले कि त्यसो गर्दा देशको ईज्जत कहाँ जान्छ भनेर ? त्यसै त कोरियनहरुले हामी नेपालबाट आएको भनेपछि नेपाल कुनै अफ्रिकी मुलुक नै हो जस्तो ब्यवहार गर्छन् । त्यसमाथी यी माग्ने नेपालीहरुले त्यस किसिमको कार्य गर्दा हाम्रो ईज्जत कहाँ पुग्ने हो ?

ईपीएस शुरु हुनुभन्दा अगाडी दक्षिण कोरियामा नेपालीहरुको संख्या जम्मा २/३ हजार मात्र थिए तरपनि त्यस्ता माग्नेहरुलाई खेदन सफल भए । तर आज हामी १५ औं हजारको संख्यामा छौं । दक्षिण कोरियाको कुनाकाप्चामा छरिएर रहेका छौं । पहिले नेपालीहरुको ठुलो जमघट हुन कुनै चाडपर्व नै कुर्नुपर्थ्यो तर आज आईतबार पिच्छे थुप्रै ठाउँमा नेपालीहरुको जमघट हुन्छ । यसर्थ हामीले त्यस्ता माग्नेहरु कतै देख्यौं भने तुरुन्त कारवाही गर्नु जरुरी देखिन्छ । हामी मध्ये कसैले त्यस्ता माग्ने नेपालीहरु देख्यौं भने तुरुन्त नजीकको पुलिसलाई खबर गरौं र हाम्रो देशको ईज्जत जोगाऔं।

२ बर्ष अगाडी माग्ने नेपालीलाई पक्रेर नेपाली दूतावासमा बुझाएपछि गरिएको सोधपुछको भिडियो हेर्न तलको लिङ्कमा क्लीक गर्नुहोस् ।
http://www.myspace.com/video/purunepal/nepali-beggar-cought-out-in-korea/103577968

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork