?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

यो बाटो फेरी फर्कने छैन, (चङ्ग कुमार गुरुङ्ग)
   चङ्ग कुमार गुरुङ्ग
 
यो बाटो फेरी फर्कने छैन
यो सत्य हो !
एक दिन यस धरा छोडी जानु नै पर्ने छ ,
कर्मको फल मिठो-नमिठो चाख्नु नै पर्नेछ
घर-परिवार, नाता-पाता सव छोड्नु नै पर्नेछ
अन्तमा मिठा, प्रिय व्यक्ति,वस्तु छोड्नु नै पर्नेछ !
के भरोसा काँचको प्याला जस्तो जिन्दगीको ?
मनमा लागेका कति रहर, आकांक्षाहरु
... अधुरोमा नै छोडी टुट्न सक्छ
गरिंदै आएका कति काम अनि उद्देस्य,लक्ष्यहरु पनि
अपुरोमा नै चटक्क छोडी जान सक्छ !!
बिराईएका कति भूल-चूकहरु पनि
सुधार्न नपाउंदै / माफी माँग्न नपाउंदै
मटकक बिर्सी जान सक्छ
कमाईएका कति सत्कर्मफलका स्वाद नलिंदै
चिरनिन्द्रमा पर्न पनि सक्छ !!!
हिंड्दा-हिंड्दै गंतव्या त के
अर्को पाइला पनि अपुरो रहन सक्छ
खाँदा-खाँदै गास नै छोडी जान पनि त सक्छ
हेर्दा-हेर्दै पालक मार्न पनि बिर्सन सक्छ
बोल्दा-बोल्दै वाक्य पुरा हुन नपाउँदै रोकिन नि सक्छ !!!!
त्यसैले,कृपागरी हजूर !
त्यस्ता चिन्तन मनन गर्न दिनुस
जसले वास्तविक मार्ग खोज्न सकुँ
त्यस्ता वचन राख्न दिनुस
जसले प्राणि जगतमा सान्ति छर्न सकुँ
त्यस्ता वाणी सुन्न दिनुस
जसले सतबुद्दी र सतज्ञान प्राप्त गर्न सकुँ
त्यस्ता वासमा बस्न दिनुस
जहाँ दुई दिनको चोला त्रासमुक्त हुन सकुँ
त्यस्ता परिकारका खाना खान दिनुस
जसमा अरुको अस्तित्वा बचाउन सकुँ
त्यस्ता पिउने पिउन दिनुस
जसले आफ्नै अस्तित्वा बचाउन सकुँ
त्यस्ता सतकर्म गर्न दिनुस जसले मानवको निम्ति फलदायी बनाउन सकुँ
किनकी फेरी त्यो बाटो फर्कने छैन
दिनु धेरै छ लिनु केहि छैन !!!!!
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
भो अस्तित्व नखोज कविता
"पहिचान"
आमा कविता
क्रान्ति कविता
सहकार्य कविता
“छलाङ्ग”
म : (कविता) कमल अर्याल
संविधान कविता
माटो कविता
इच्छा कविता
कोरियाको चिसो हिउँ झेली बस्याछु (गजल)
गजल दिनभरिको कामले
यो बाटो फेरी फर्कने छैन, (चङ्ग कुमार गुरुङ्ग)
बिल्लु रानीको श्रदान्जली (व्यंग्यात्मक लघु कथा )
मालिकका पूजारीहरु
नेपालमा यस्तो चलन आको छ रे कविता
हिमचुलीको खोलाबाट
मैले भुलेकी छैन
तिम्रो प्रेममा कविता
दशैं तिमी नआईदिए हुन्थ्यो
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork