?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बेल्जियममा किरातहरुको उभौली चाड संगै नया कार्यसमिति चयन
  
 

यहि ८ मे २०१२ का दिन बेल्जियमको पर्यटकिय सहर ब्रुजको DE KORF सभागृहमा किरातहरुको तेस्रो अधिबेसन साथै किरात चाड उभौली भव्यरुपमा सम्पन्न भएकोछ । कार्यक्रममा बेल्जियम भरिका किरातहरु राई ,लिम्बु , याक्खा , सुनुवार साथै अन्य सामाजिक संघसंस्थाहरुका प्रतितिनिधिहरु र अन्य  गैरकिरातहरु  समेतको सहभागिता रहेको थियो ! हलमा उपस्थित सबै महानुभाबहरुलाई केन्द्रियसदस्य श्री माकुना किरातले सेवारो ,सेमुना ,नमस्कार गर्दै स्वागत गरि शुरु भएको कार्यक्रममा संस्थाकै अध्यक्ष श्री डिल्ली सुब्बाको अध्यक्षतामा संस्थाका महासचिब श्रीमति मुना राईले नियमित कार्यक्रम संचालन गर्नु भएको थियो ! शुरुको बन्दसत्रमा महासचिब श्रीमति मुना राईबाट पेश बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष श्री बिमल सुब्बाबाट पेश गरिएको आर्थिक प्रगति प्रतिबेदनहरुमा बृहत छलफल गरि अनुमोदन गरिएको थियोभने कार्यसमितिको दुईबर्षे कार्यकाल समाप्त भै नया कार्यसमिति चयनको लागि कार्यसमिति छनौटका श्री मणि कु . राई , श्री शेर ब . राई र श्री बदन योंगहांग किरातले छनौट गरि पेश गरेका २१ सदस्यिय नया कार्यसमिति पदाधिकारीहरुलाई सर्बसम्मतिबाट अधिबेशनले अनुमोदन गरेको थियो ।

जसअनुसार नया कार्यसमितिमा पुन : अध्यक्षमा श्री डिल्ली सुब्बा , उपाध्यक्ष द्ययमा श्री पूर्ण कांगबांग लिम्बु र श्रीमति मालती राई , महासचिबमा श्रीमति मुना राई , सचिबमा श्रीमति कमल कुमारी लिम्बु ( शोभा लिम्बु ) ,कोषाध्यक्षमा श्री बिमल सुब्बा , सहकोषाध्यक्षमा श्रीमति कविता साउदेन , सदस्यहरुमा श्री शाही बान्तवा , श्रीमति जुना राई निरौला , श्री कर्ण सुब्बा , श्री केजिन राई , श्री डम्बर सुब्बा , श्री कविन्द्र सुब्बा , श्रीमति रेनुका राई , श्री दुर्गा प्रसाद राई , श्री ज्ञानेन्द्र कान्ग्बांग लिम्बु , श्री देव किरात , श्री सुरेश सुनुवार किरात , श्री डम्बर सुब्बा इधिन्गो , श्री रोशन देवान राई , श्री  रोबर्ट सम्बाहाम्फे साथै अनुभबि सल्लाहाकारहरुमा श्री हैकम सिंग राई , श्री जय सुब्बा , श्री शेर ब . राई , श्री बेद ब . देवान किरात श्री नगेन्द्र खजुम , श्री पुपुषा किरात , श्री बदन योंगहांग, श्री देवमान सुब्बा र श्री निरज राईहरुलाई चयन गरिएको छ ।

बन्दसत्र पछि खुला सत्रमा संस्थाका ज्येष्ट व्यक्तित्व श्री हैकम सिंग राईद्वारा किरात दिप प्रज्वलन गरि च्याब्रुंग , साकेला नृत्यद्वारा अतिथिहरुलाई स्वागत गर्दै सस्थाका पुर्ब सल्लाहाकार श्री मणि कु . राईले उभौली चाड र संस्थाको परिचय दिने क्रममा , जस्तोसुकै कठिन अवस्थामा पनि जोशजागरकासाथ हासिखुसी भएर काम गरियोभने सफलता हात पार्न सकिन्छभन्ने मान्यता हामि किरातहरुको पनि रहेकोले , बर्षा यामको कठिन दुखकष्टदायी श्रम गर्नुपर्ने व्यस्त समयमा पनि बालीनाली राम्रो होस् , दुखबिमार नहोस सबैमा भनि पुजापाठ गर्दै हासिखुसी जोशजागरकासाथ् नाचगान गरेर उभौली चाड मनाउने किरातहरुको गौरबसालि परम्परा छ  भन्नुभयो ! यसरीनै मन्तब्यदिनेक्रममा तामांग समाज बेल्जियमका अध्यक्ष श्री भरत तामांग , एभरेष्ट समाज ब्रुजका अध्यक्ष श्री कमल पन्थी , प्रगतिशील मंचका क्षेत्रिय अध्यक्ष श्री दुर्गा सुबेदी , पाशापुचका श्रीमति सुर्यदेबी श्रेष्ठ , तमुसमाजका श्रीमति मिना गुरुङ , शेर्पा समाजका श्री जिन्ग्मे शेर्पा , एभरेष्ट समाज ब्रुजका महासचिब श्री कुल बहादुर केसी लगाएत बेल्जियम FMDO कि IVY GOLDSMITH हरुले उभौली चाडको शुभकामना र नया कार्यसमितिका पदाधिकारीहरुलाई पूर्ण सफलताको कामना सहित बधाई ज्ञापन गर्नु भएको थियो ! कार्यक्रमकै सिलसिलामा संस्थालाई आर्थिक , साँस्कृतिक सबै किसिमका अतुलनिय सहयोग गरेर बिशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई कदरपत्र र सम्मानपत्र प्रदान गरिएको थियो ! कार्यक्रमको बिचबिचमा किरात साँस्कृतिक टोलीबाट मनमोहक सुन्दर नृत्यहरु च्याब्रुंग , साकेलाबाट मनोरंजन गराउदै मिष्ठान्न भोजनहरुको राम्रो प्रबन्ध गरिएको थियो ! अन्तमा अधिबेशनका अध्यक्ष तथा कार्यसमितिका अध्यक्ष श्री डिल्ली सुब्बाले उपस्थित सम्पूर्ण महानुभाबहरुमा धन्यवाद ज्ञापन गर्दै संस्थाले सधै किरातहरुलाई एकताबद्द गरि सबै सामाजिक संघसंस्थाहरुसंग मैत्रिभाब , सदभाबका साथ हातेमालो गर्दै सक्दो मानबहितमा काम गर्ने प्रतिबद्दता पुन : दोहोर्याउदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो !

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork