?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अखण्ड नेपाल
   अनुपराज कंडेल
 

प्रमुख राजनीतिक दलहरु संविधान निर्माणका सन्दर्भमा करिब करिब न्युनतम सहमतिमा पुगे पनि केही महत्वपूर्ण विषयहरुमा विवाद यथावत् नै छ । खासगरी राज्य पुनःसंरचनाको एक मुख्य आधार संघीयता लागू गर्दा कति प्रदेशहरु बनाउने र के आधारमा बनाउने भन्ने सन्दर्भमा मुख्य विवाद छ। एमाओवादी, एमाले, मधेशी मोर्चाको सोचमा भने क्रमशः नजिकता बढ्दो छ ।

संिवधान निमार्ण लागि केहि समयमात्र बाँकी रहँदा जातिय राज्य र अखण्ड नेपालको माग गर्दै फैलिएको अान्दोलन नरोकिने गरेर अगाडि बढ्नु पक्कै पनि असान्दभिक लाग्दैन । २०६२/६३ को अान्दोलनको मुख्यमा माग र केन्द्रविन्दु नै यहि रहेकाले अहिले सल्किएको यस अान्दोलनलाई पहिलेको अान्दोलनको मागको एक भागको लिनु वा त्यस बाटोको एक भागको बुझ्नु पर्दछ ।

एमाओवादीले पहिचान र सामर्थ्यलाई आधार बनाएर १० प्रदेश प्रस्ताव गरेको छ भने एमालेले १२ र कांग्रेसले ७ प्रदेश प्रस्ताव गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले हालसम्म प्रदेशको खाका त प्रस्ताव गरेको छैन, तर १० देखि १२ प्रदेशसम्म भएमा सहमत हुन सकिने बताएको छ । यसरी प्रदेश संख्याका दृष्टिले एमाओवादी, एमाले र मधेशी मोर्चा नजिक त देखिएका छन् तर प्रदेशमा शासनको स्वरुप कस्तो हुने भन्नेमा चाहिँ उनीहरुबीच ज्यादै मतैक्यता छैन । 

दलको यो निकटताले नेपाली कांग्रेसलाई तीव्र दबाव पुगेको छ । पहिचान र सामर्थ्यका आधारमा, आत्मनिर्णयको अधिकारसहित राज्य पुनःसंरचना हुनुपर्छ भन्ने आफ्नै दलभित्रका जनजाति, अधिकारवादी नेताहरुका दबाबका कारण पनि राज्य पुनःसंरचनाको उचित मोडल मा सहमत नभई कांग्रेसलाई सुख छैन । त्यसो त भौगोलिक किसिमको ७ प्रदेशमा अडान राखेर बसेको एमाले पनि आफ्नै पार्टीभित्रका जनजाति, अधिकारवादीहरुको दबावका कारण १२ प्रदेशको खाका ल्याउन बाध्य भएको थियो । 

बाध्यता जेसुकै होस, एमाओवादी, एमाले र मधेशी मोर्चा न्युनतम सहमति हुनसक्ने सोच सहित अगाडि आएका छन्, पार्टीगत धारणा त आआफ्नै होलान् । माओवादी पनि पार्टीगत रुपमा १४ प्रदेशको अडानमै छ, माओवादी पार्टी आफैंमा १३ राज्यसमितिको पार्टी संरचना भएको पार्टी हो । उसले नै न्युनतम सहमति हुनसक्ने गरी १० प्रदेशहरु प्रस्ताव गरेको छ भने अहिलेकै भौगोलिक संरचना अनुसारको पार्टी संरचना भएका दलहले यो पुरानो संरचना भत्काउन केही न केही त्याग गर्नुपर्ने आवाज समग्र जनताबाट मात्र होइन सम्बन्धित पार्टीहरु भित्रैबाट उठेको छ । 

राज्य पुनःसंरचना विवादकै कारणले संविधान निर्माण प्रक्रिया अवरुद्ध भइरहेको छ । र, सूचना टाँस गरेर बैठकहरु स्थगित भइरहेका छन् । कहिले सहमति भइसकेका विषयहरुबाट कांग्रेसएमाले पछाडि हट्ने, कहिले बैठकमा सहमति भए पनि पार्टीमा छलफल गर्नुपर्छ भनेर कांग्रेसले टार्ने स्थितिबीच अब जनताको औंला पूर्णतः कांग्रेसतिर फर्किएको छ। अहिलेको ढिलासुस्ती कांग्रेसको कारणले भएको छ भन्ने महसुस सर्वत्र भएको छ । तापनि सँगसँगै अब पहिचान र सामर्थ्यकै आधारमा राज्य पुनः संरचना हुन्छ, प्रदेशको नामाकरण पनि त्यहीअनुरुप हुन्छ र जनताको आत्मनिर्णयको अधिकार स्थापित हुन्छ र जति नै भाग्न खोजे पनि दलहरु त्यसका निम्ति बाध्य हुनेछन् भन्ने कुरामा आशा बढ्दै गएको छ । सँगै एक मधेश प्रदेशको अव्यवहारिक माग अब पूरा हुँदैन भन्ने पनि निश्चितप्रायः छ, दुई वा तीन प्रदेशको खाकामाथि मधेशीहरु नै बहस गरिरहेका छन् त्यो नजाय ठहर भएको छ ।

यसरी राजनीतिक रुपमा प्रदेसहरुको संरचना बनिरहँदा हाल अखण्ड नेपालको आगो यसरी फैलियो सायद यो रोक्न सामर्थ अब सरकारमा देखिदैन । राजनीतिक दलहरुले हालसम्म सत्ताकै लागि लडिरहे । िवगतको समयमा दलहरुले गर्नुपर्ने काम गर्न नसकेकाले दलहरु माथि जनताको अविस्वास भएर नै यस अखण्ड नेपालको अान्दोलन सल्कियो । सम्पूर्ण दल अाफ्नै स्वार्थमा लागेकाले जनतामा भय देखिन गयो । यदि खण्डित नेपाल भय नेपाल टुक्रिने पक्का छ । नेपाली जनता कोहि पनि चाहादैनन् नेपाल टुक्राउन तर दलहरु टुक्राउन पछि लागि रहेका छन् । उनिहरुको हालको क्रियाकलापले पनि यस्तै देखाउदै अाएको छ । यसमा सजक हुने बेला आएको छ ।

(लेखक  नेपाल पत्रकार महासंघ जापानसाखाका सदस्य हुन ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork