?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सशक्त नागरिक आन्दोलन आजको आवश्यकता
   अनुपराज कंडेल
 

अब संविधानसभाको म्याद केहि दिन मात्र बाँकी छ । तर संविधानका विवादित विषयका चाङ घटेका छैनन् । संविधानसभाका ११७ विवादित विषयमा न त सहमति हुन सकेको छ न त बहुमतअल्पमतका आधारमा निर्णय नै गर्न प्रमुख शक्ति तयार भएका छन् ।
  
   प्रमुख दलका नेताहरू दिनुहँु बैठक बसिरहेका छन् तर सहमति हुन सकेको छैन । नेताहरू आआफ्ना दलीय अडानबाट माथि उठेर राष्ट्रिय स्वार्थमा केन्द्रीत हुन सकेका छैनन् । जातीय सद्भाव भड्काउने, कुनै जाति विशेषलाई मात्रै अग्राधिकार दिने, एउटै राज्यमा कोही विशेषाधिकार सम्पन्न हुने र कोहि चाहि शराणार्थी वा उपेक्षित हुनुपर्ने विडम्वनापूर्ण अवस्था सिर्जना गर्न खोजिदैछ । नेपालको कुनै पनि क्षेत्रमा कुनै एक जातिको बाहुल्य छैन । त्यस्तो अवस्थामा जातीइ राज्य बनाउनु भनेको जातीय सद्भाव भड्काउनु मात्रै हो। स्रोत, सामर्थ्य र पहिचान संघ निर्माणका आधार हुन्।

   नेपालजस्तो सानो र अल्प विकशित मुलुकमा धेरै वटा प्रदेश पनि फलायी हुन सक्दैन । यो अावाज अाम जनताले उठाइरहेका छन् । जातीय राज्यको आवरणमा छुट्टिन पाउनुपर्ने आत्मनिर्णयको अधिकार समेत पाउनुपर्ने माग अघि सारिएका छन्। त्यसैले जातीय संघियताभित्र वद्नियत रहेको प्रष्ट हुन्छ । एकातिर जातीय राज्यको माग गरिरहेको छ भने अर्कोतिर क्षेत्रीय सदभाव भड्काउने काम पनि भएका छन् । स्वायत्त मधेश एक प्रदेशको माग फेरि सल्वलाउन थालेको छ । नेपालमा अस्थिरता कायम राख्ने, जातीय हिंसा भड्काउने वैदेशिक शक्तिको खेलमा नेपालका थुपै्र राजनीतिक शक्ति प्रयोग भएका छन् ।  हालै वीरगंजस्थित भारतीय महावाणिज्य दुतवासका कन्सुलर एसडी मेहताले नेपालको अान्तरिक राजनीतिक माथि हस्तक्षेप गरेर मधेसवादी दललाई उस्काउन जे बोल त्यो भारतिय चरम हस्तक्षेपको उदाहरण हो । त्यस बोलीले प्रष्टरुपमा भारत नेपाल टुक्राउन लागि परेको देखिन्छ ।
  
   यता मुलुक भित्र मधेशी दल र जनजातिका नाममा अगाडि सारिएको जातीय राज्य र स्वायत्त मधेशएक प्रदेश नेपालको अखण्डतालका लागि चूनौति हो । त्यसैगरी अल्पमतले बहुमतमाथि शासन गर्ने, राजनीतिक अस्थिरता र द्वन्द्वको विउ रोप्न पनि यस्तो माग अघि सारिएको िवद्हरु बताउदै अाएका छन् । श्रीलंकामा तामिल जातिको छुट्टै राज्य माग गरे जस्तै मुलुकलाई गृहयुद्धमा फसाउने योजना अन्तर्गत यी मात्र अघि सारिइको हुन् तर दलीय स्वार्थ्को दलदलमा फसेका नेताहरूले यो यथार्थता महशुस गर्न सकेका छैनन् । कस्तो संघियता बनाउँदा आफ्नो पार्टीलाई कति नाफा घाटा हुन्छ भनेर धारणा बनाउने संकुचित नेताहरूका कारण विखण्डनवादी सोचले मौलाउने मौका पाएको यथार्थता बाहिर अाएको छ । हाम्रा नेतामा फैलिएको देश र जना भन्दा दल र कुर्सीलाई बढी महत्व दिने आत्मघाती एवम् स्वार्थी प्रवृत्तिका कारण आजको अन्योल उत्पन्न भएको हो । समग्रमा प्रमुख तीन दल र तिनका नेताहरू असफल भएका छन् । देश र जनताको पक्षमा अडान लिने सर्वसम्मत नेतृत्वको नै अहिलेको खाँचो हो ।

  आफूलाई राष्ट्रपति भन्दा ठूलो ठान्ने तर जातीय राज्य स्थापनाका लागि आन्दोलन गर्न उकास्ने खलनायक प्रवृत्तिलाई परस्त नगरेसम्म मुलुक शान्ति र संविधानको बाटोमा अघि बढ्न सक्दैन। 
संविधानका मुख्य विवादित विषय संघियता र राज्यको शासकीय स्वरुपका बारेमा मुख्य दलहरू आत्मकेन्द्रीत ढंगले सञ्चालित भएका छन् । जातीय राज्यको माग छाडे पार्टीको अस्तित्व संकटमा पर्ने माओवादीलाई डर छ तर जातीय राज्य बनाए मुलककै अस्तित्व संकटमा पर्ने तर्फ उनीहरूको ध्यान जान सकेको छैन । आफ्नो अहं पूर्तिका लागि मात्रै जातीय राज्यको अडान राख्नु देश र जनताका लागि अपराध नै हो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मागमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको व्यक्तिगत स्वार्थ गाँसिएको उनैका दलभित्रबाट उच्च नेताहरुले बताएका छन् । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर अडान राख्ने कार्यले मुलुकलाई निकास दिंदैन । उता संविधानसभाको कार्यकाल सकिनै लाग्दा पनि दलहरूमा आवश्यक गंभिरता देखिएको छैन। संविधान बन्न नसक्नुको दोष अरुलाई थोपर्न मात्रै उनीहरू अग्रसर देखिएका छन् तर निकास निकाल्ने काम कसैबाट भएको छैन । संविधान निर्माण गर्ने कि नगर्ने भन्ने तिव्र अन्तरविरोधमा फसेको दलहरुबाटै दिनहुँ नयाँनयाँ शर्त र अडान राख्ने काम भएका छन् । केहि समय अगाडि तीन दल र साना दलको संयुक्त बैठकले ११ प्रदेस बनाउने गरेको निर्णय केहि दिन नवित्दै प्रमुख दल एमाअोवादीका अध्यक्ष प्रचण्डले खुलेरै त्यसको िवरोध गरे । यस्ता िवचार र अभिव्यक्तिबाट राजनीतिक दल र दलका नेता व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेको प्रष्ट भएको छ ।

   जेठ १४ मा पूर्ण संविधान जारी हुने संभावना कम छ । िवद्हरुका धारणा िवचार गरेर हेर्ने हो भने संविधान जारी भइहाले पनि त्यसले देश र जनताको माग सम्बोधन गर्न गाह्रो हुने बताउदै अाएका छन्  । राज्य पुनर्संरचना जस्तो जटिल विषयमा हचुवाका भरमा धारणा बनाएरु अडान राख्ने काम भएका छन् । त्यसैले शान्ति र संविधान विरोधी शक्तिलाई परस्त गर्न राजनीतिक अान्दोलन होइन सशक्त नागरिक आन्दोलन आजको आवश्यकता बनेको छ ।

{लेखक नेपाल पत्रकार महासंघ जापान शाखाका सदस्य हुन}

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork