?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

पार्टी एक नभए युद्धमा होमिएका शहिद अपाङ्गहरुले धिक्कार्ने छन्
   दिपक पून
 

आन्तरिक उपनिवेशीकरणबाट मुक्त हुन र नयाँ आधारमा राष्ट्रिय एकता कायम गर्न उत्पीडित राष्ट्र, क्षेत्रहरुको पहिचान, आत्मनिर्णयको अधिकार, पूर्ण समानुपातिक प्रतिनिधित्व, समान मताधिकारसहितको संघीयताक पक्षमा आवाज बुलन्द हंदै गर्दा नपाली जनताको लामो संघर्शको बलबाट प्राप्त संबिधान सभालाई खारानीको थुप्रोमा परिणत गरिएको छ । जसले जनताको लामो बलिदानबाट प्राप्त उपलब्धीहरूलाई खारानीको थुप्रोमा परिणत गरेका छन् तिनीहरूलाई नेपाली जनताले सजायँ अवश्य दिनेछन्। सामान्य मानिसहरुको सोचाई र चाहना कहिले पनि संघर्ष नहोस शान्ति मात्र भैरहोस, कुनै पनि पार्टीमा विवाद नहोस र सबै पार्टीहरु मिलेर अगाडी जाउँन फुट नहोस एकता मात्रै भैरहोस साथै देशले निकास लियोस र विकास पनि भैरहोस भन्ने नै हुन्छ !

यस्तो सोचाई र चाहना अति राम्रो र पबित्र हो । यस्तो सोचाइलाई नराम्रो भन्न मिल्दैन तर बिज्ञान वा गतिको नियम ले विकास को निमित्त संघर्ष अनिबार्य ठान्दछ । एकताको निमित्त फुट आवश्यक छ । गलत चिजसंग फुट नभई सहि र राम्रा कुरासंग एकता हुन सक्दैन । सर्बप्रथम त एकतै एकता सम्भब हुदैन र भैहाले पनि यस्तो खालको एकताले विकासलाइ गति दिन सक्दैन बरु विकासलाई अबरुद्ध गर्दछ । किनकि गलतसंग सम्बन्ध बिच्छेद नगरिकन गलत कुराहरुलाई पराजित नगरिकन सहि कुराहरुसंग एकता हुन सक्दैन । यहि नै एकता र फुट वा एकता र बिभाजनको द्वन्द्ववादी नियम हो । परन्तु यसको अर्थ यो कुनै सर्बभौमिक नियम नै हो यो अकाट्य सिद्धान नै हो भन्न खोजेको भने होइन । यस नियम भन्दा निकै फरक ढंगले पार्टीहरु एकता र बिभाजन हुने गरेका पनि छन् । यी यस्ता घटनालाई विश्वको इतिहास कोट्याउनै पर्दैन नेपाल कै इतिहासको कुरा गर्ने हो भने पनि यस प्रकार का एकता र फुटका उदहारणहरु पाइन्छन नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली काग्रेस बिभाजन भयो र बिभाजन हुनुको पछाडी स्व गिरिजा प्रसाद कोइराला (तत्काल नेका सभापति) को व्यक्तिवादी हैकमवादी सोच र कार्य शैली बाहेक अरु केहि कारण देखिदैन अन्तत फेरी एकता भयो । यसै गरि नेकपा एमाले बिभाजन भएर माले बन्न पुग्यो यसमा मुख्य राजनीतिक बिषय एमालेको महाकाली सम्झौता सम्बन्धि राष्ट्रघाती कदम थियो भन्ने हो तर एमाले राष्ट्रघाती नीति परित्याग नै नगरी फेरी माले र एमाले एकता भएर एमाले नै कायम भयो । यी दुवै पार्टीहरुको एकीकरण पार्टीमा देखा पर्दै गएको अस्तित्वको बचाउ गर्ने प्रश्न नै थियो । यद्यपी अहिले पनि यी पार्टीहरुमा मुख्य त दुइ दुइ गुटमा विभाजित छन् तर पनि यी दुइ पार्टीहरु एउतै पार्टी एमाले र काग्रेस एउटै पार्टीमा कायम छन् ।

यसै गरि बिगत लामो समय सम्म संघर्ष गरेर आएको र शान्ति प्रक्रिया संगसंगै चुनाबी प्रक्रियामा ठुलो पार्टी बन्न सफल एनेकपा माओबादी पार्टी भित्र पनि अहिले यस्तै रोगले ग्रसित छ । शान्ति प्रक्रियामा आइसके पछाडी पार्टी एकता र छिटफुट रुपमा पार्टी छोड्ने क्रम त चलिरहेकै थियो तर अहिले भने पार्टी भित्र बैचारी संघर्ष निक्कै उत्कर्षमा पुगेको छ । यो संघर्षले पार्टीलाई नयाँ एकता बनाउने हो या फुटको दिशामा अगाडी बढाउने हो केही भन्न सकिने अवस्था छैन। तत्काल संघर्ष या सम्झौता कुन प्रधान भन्ने बिषय पार्टीले छुट्याउन नसक्दा पार्टी पुरै गोल चक्करवादमा फसेको छ । पार्टी एकताको निम्ति पहल कसैले लिएको छैन समय निकै जटिल छ तर पार्टी भित्र संघर्ष या सम्झौता कुन प्रधान भन्ने बिषयमा पार्टी फुटको दिशामा अगाडी बढिरहेको छ । यस्तो अवस्थामा पार्टीले एकताको आधार खडा गर्दै बस्तुगत अवस्था अनुसार आन्दोलनलाई अगाडी बढाउन सक्नु पर्छ । बस्तुगत अवस्था अनुसार आन्दोलनमा कुनै बेला संघर्षलाई कुनै बेला सम्झौतालाई प्रधान बनाएर अगाडी बढ्नु पर्ने हुन्छ । सम्झौतामा एकतर्फी जोड दिएर संघर्स बाट बिमुख हुदा सुधारबादमा फस्ने खतरा हुन्छ भने संघर्षमा एकतर्फी जोड दिएर सम्झौतालाई बेवास्ता गर्दा उग्रबामपंथीमा फस्ने खतर हुन्छ । एकातिर सम्झौतालाई पुरै बेवास्ता गरेर एकोहोरो संघर्षलाई जोड दिदा पेरुले भोग्नु परेको असफलता र अर्को सम्झौतालाई एकोहोरो जोड दिएर संघर्षको पाटोलाई गम्भीरता पुर्बक नलिदा फिलिपिन्सले खाएको ढक्का हामी सामु यथार्थ छ ।

तसर्थ उदारबाद, संकीर्णताबाद र अकर्मन्यताबाटबाट मुक्त भएर क्रान्तिको आन्दोलनलाई अगाडी बढाउदै देशलाई निकास दिन आवश्यक छ । अहिले माओबादी पार्टी भित्र चलेको दुइ लाइन संघर्ष अन्तर संघर्ष जे भने पनि यसै भित्र निहित छन् । त्यसैले यो अन्तर संघर्ष सकारात्मक परिणाम नयाँ आधारमा नयाँ एकता हुन आवश्यक छ । अहिलेको जटिल परिस्थितिमा पार्टीले सहि किसिमले बर्ग संघर्ष र राजनीतिक संघर्षको नेतृत्व लिनु पर्छ । परिस्थिति नयाँ ढंगले अगाडी बढेको हुदा पार्टी भित्र पनि त्यसै अनुसार एकता माथि उठ्नु पर्छ । परिस्थिति अगाडी बढ्ने तर पार्टी एकता चाही उही पुरानो अवस्थामा कायम रहन गयो भने पार्टीले अहिलेको बिध्यमान चुनौतीहरु सामना गर्न असमर्थ हुनेछ । त्यस कारण बैचारिक संघर्षको उद्देश्य पनि माओको भनाइलाई आधार मान्ने हो भने पार्टी भित्र नयाँ स्तरको एकताको आधार तयार पार्नु हो । यो बैचारिक संघर्षले एकताका लागि नयाँ आधार तयार पार्न सफल भयो भने मात्र दुई लाइन संघर्ष या अन्तर संघर्ष जे भने पनि सहि साबित हुनेछ ।

यसको बिपरित दुइ लाइन संघर्षलाई एकताको भर्म छर्दै गुट खडा गर्ने, यथास्थितिलाई निरन्तरता दिने, पुरानै आधार कायम राख्ने, उदेश्य परि पूर्तिको लागि उपयोग गर्ने, सहि र गलत नछुट्याइ गुटगत रुपमा अभिव्यक्ति दिने, बिरोधको नाममा बिरोध गर्दै दुइ लाइन् संघर्षलाई समग्रता नलिइ बैचारिक राजनीतिक लाइनलाई महत्वहिन बिषय बन्न दिने संगठनलाई र नेतृत्वलाई लाइनको बिरोधमा प्रयोग गर्ने जस्ता हर्कत र उपयोग गर्न खोजियो भने त्यस्तो संघर्ष निर्थक मात्र हुदैन त्यो प्रत्युत्पदक समेत हुन जान्छ र यसले एकताको नयाँ आधार तयार पार्नुको साटो ठिक बिपरित फुटको आधार मात्र तयार गर्छ । आज पार्टी भित्र चरम रुपले दुइ लाइन संघर्ष चलिरहेको छ, यसलाई सकारात्मक परिणाम प्राप्त गर्ने उदेश्यक साथ अघि बढ्न आवश्यक छ । यो दुइ लाइन संघर्षलाई नयाँ स्तरको एकता हासिल गर्नको लागि नयाँ आधार तयार गर्ने बिषयको रुपमा अगाडी बढाउनु प्रमुख कुरा हो ।

यसमा सबैले सहि प्रयत्न गर्न जरुरी छ । पहल लिन आवश्यक छ । नत्र यसको बिपरित फुटको बाटो लागे अहिलेसम्मको उपलब्धि लामो शहिदहरुको बिवरण घाइते अपाङ र बेपत्ता हुनेहरुका विवरण युद्धमा भोगिएका तीता नमिठा पलहरु अनि लामो जेल जीवन बाहेक अरु केहि नै बाकी रहन्न ।

(लेखक एनेकपा माओवादीको भातृ संगठन नेपाल जनअधिकार मञ्च कोरियाका अध्यक्ष हुनुहुन्छ ।)

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
न्यायिक समवेदना
कोरियामा एमआरपीको लाइनमा
कोरियाबाट गृहमन्त्री बामदेब गौतमलाई पत्र
मिडियामा विदेशी हण्डी र गरीबीमाथिको देहव्यापार
देशको चिन्ता र अपरिहार्यता
यौंगस्टार ग्रुप र सहकार्यको भावना
कोरियामा महिला आकर्षण
सहमति होइन समझदारी गर !
कोरियामा नेपाली अवैध बस्नुको कारण
होसियार हुन्डी प्रयोगले सबै सम्पति गुम्ला है
३४ वर्षपछि झलक सुवेदी
ती मरिचमान र यी मरिचमानहरू
एन आर एन कोरियाको उपाध्यक्ष पदका लागि मेरो उम्मेदवारी किन ?
पत्रकारिता र चौथो अंग
चुनाव किन र कसरी ?
राष्ट्रिय बाणिज्य बैंकको चुनौति र समाधानको बिकल्प
यस्तो छ उत्तर कोरिया
एनआरएनहरूको लगानीको प्रश्न
आशामा टेकेर संभावनालाइ उजागर गरौँ
दक्षिण कोरियामा समाजसेवा एक चुनौति
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork