?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

अन्तरदेशीय भलिबल प्रतियोगितामा नेपाल सेमी फाईनलमा प्रवेश
   अगष्ट २६ मा नेपाल उज्वेकिस्तानसंग भिड्ने
 

नेपाल कोरिया न्युज सम्बाददाता
२०१२ जुन २५

मान्नाम (भेटघाट) भोलिन्टियरएसोसियसनको आयोजनामा यहि जुन २४ का दिन भएको अन्तरदेशीय भलिबल प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ । ११ राष्ट्रको सहभागिता रहेको उक्त अन्तरदेशीय भलिवल प्रतियगितामा नेपालले श्रीलंका र कम्बोडियालाई हरांउदै नेपाल सेमिफानलमा पुगेको हो ।

आगामी अगष्ट २६ मा हुने सेमिफानलमा नेपालले उज्वेकिस्तानसंग खेल्नेछ । केशभक्त गुरुङको नेतृत्वमा सहभागी हुने खेलाडीहरुको नाम भबि पाईजा, सरोज खड्का, यम पाण्डे, प्रेम अर्याल, लोकेन्द्र भट्टचन, डम्बर पुन र भुपाल राना रहेका छन् ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
शर्मा र मैनाली पत्रकार महासंघ कोरियाको अधिबेशन आफ्नो अनुकुल बनाउन सफल
कोरियामा एक नेपाली द्वारा आत्महत्याको प्रयास
नेपाली जन संपर्क समिती वुसान क्षेत्रको क्षेत्रिय अधिबेसन सम्पन्न
नेपाल गोरखा परिवारद्वारा रु. ७ लाख ७८ हजारको अक्षयकोष स्थापना
छोरा बुहारीद्वारा फालिएकी आमाले साहारा पाइन्
आर्थिक सहयोगको लागि कास्की परिवारको अनुरोध
लमजुङ् परिवारद्वारा संकलित आर्थिक सहयोग हस्तान्तरण
अव सरकारी विधालयमा कम्प्युटर प्रयोगशाला, एनआरएनले साझेदारी गर्ने
दोस्रो तिलिचो कप फुटबल प्रतियोगिताको टिम दर्ता गर्ने समय खुल्ला
कोरियामा दिलशोभा सम्मान कार्यक्रम र वास्तविकता
लोटस लाल्टिन फेष्टिभलमा उपस्थित हुन कोरियायाबासी नेपालीहरुलाई आग्रह
कोरिया आइपुग्यो लुम्बिनीको शान्तिद्वीप
किरात याक्थुङ चुम्लुङद्वारा बिभिन्न ब्यक्तिहरुलाई २४ लाख ३० हजार आर्थिक सहयोग प्रदान
बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरियाले सामाजिक बिकास गर्न ठुलो रकमको सहयोग र परिचालन गर्ने निर्णय।
संखुवासभा परिवार दक्षिण कोरियाबाट अग्नि पिडितलाई सहयोग
दिलशोभा आमा सम्मान कार्यक्रम बारे आयोजकको प्रेस बिज्ञप्ति
वमन फोर वमनको सक्रीयतामा निशुल्क मेडिकल सेवा
स्याङ्जा परिवारको १६औं वार्षिकोत्सव तथा नंया वर्ष २०७०को शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न
आउदो मे १२ बाट ने.ज.स.स.कोरियाको अधिबेसन सुरु हुने
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork