?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियामा नेपाली कामदारको वास्तविकता
रामप्रसाद आचार्य
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

जुलाई २९ नेपाल मगर संघ कोरियाको “प्रथम शहिद लखन थापा स्मृति रनिङ शिल्ड कप भलिवल प्रतियोगिता-२
  
 

 

नेपाल मगर संघ गणतन्त्र कोरियाले यहि मिति- २०१२ जुलाई २९ तारिख आईतवारको दिन सिनहाङ युनिभर्सिटी मावलसामा “ प्रथम शहिद लखन थापा स्मृति रनिङ्शिल कप भलिवल प्रतियोगिता-२” र “आपतकालिन राहत कोष स्थापनार्थ भाग्यशाली चिट्ठा उपहार” कार्यक्रम आयोजना गर्न गईरहेकोले कोरियामा कृयाशिल नेपाली संघ/संस्थाहरुले उक्त प्रतिस्प्रधात्मक भलिवल खेलमा सहभागिता जनाई सहयोग गरिदिनुहुन् अनुरोध गरिन्छ साथै कोरियामा बसोवास गरिरहनुभएका सम्पूर्ण मगरहरु लगायत प्रवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा पाल्नुभई शोभा बढाई दिनुहुन नेपाल मगर संघ गणतन्त्र कोरिया हार्दिक अनुरोध गर्दछ।

टिम दर्ता सम्वन्धी नियमहरु-
१) प्रथम शहिद लखन थापा स्मृति रनिङ्शिल कप भलिबल प्रतियोगिता-२ मा सहभागी हुन चाहाने टिमले आफ्नो टिमको नाम जुलाई २२ तारिख आईतबारको दिन सम्ममा  दर्ता गराई सक्नुपर्नेछ।
२) टिम दर्ता टाईशिट खोलिने स्थानमा उपस्थित भएर वा आयोजक संग फोन सम्पर्कवाट पनि गर्न सकिनेछ ।
३) दर्ता भएका टिमहरु विचमा गोला प्रथा द्वारा टाईशिट निर्धारण गरिनेछ र प्रतियोगिताको टाईशिट जुलाई २२ तारिख आईतवारको दिन फेवा मार्ट (नेत्र राना मगरको पसल) दोङ्देमुन सउलमा दिनको १२.०० बजे सम्पन्न गरिने भएकोले भाग लिने संस्थाहरु समयमा नै उपस्थित भईदिनुहुन् यसै सूचना द्वारा जानकारी गराईएको छ ।
४) सहभागी प्रति टिम दर्ता शुल्क १,५०,०००।– कोरियन वन लाग्नेछ।
५) कोरिया स्थित नेपाली संघ/संस्थाहरु र प्रवासी नेपालीहरु विचमा सहयोग, सद्भाव, मित्रता र भाईचाराको सम्वन्ध वढाउने उद्धेश्य राखि भलिवल प्रतियोगिता आयोजना गर्न गईरहेकोले सहभागी हुने टिमले नेपाली खेलाडीहरु बाहेक विदेशी खेलाडीहरु सहभागी गराउन पाउने छैन।

खेल सम्वन्धी नियमहरु-
१) सम्पूर्ण भलिवल खेलहरु वेष्ट अफ थ्री मा खेलाईनेछ।
२) सम्पूर्ण भलिवल खेलहरु भलिवल खेलको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाईनेछ।
३) खेलमा सहभागी हुने खेलाडीहरुले सम्वन्धित संस्थाको ड्रेस(नम्बर उल्लेख भएको)अनिवार्य रुपमा लगाउनु पर्ने छ ।
४) तोकिएको  समयमा खेल मैदान भित्र प्रतिस्प्रधी दुई टिम मध्ये कुनै एक टिम अनुपस्थित रहेमा उपस्थित हुनको लागि निश्चित समय दिईनेछ। यदि तोकिएको निश्चित समय सम्म पनि अनुपस्थित रहेमा खेल मैदानमा उपस्थित टिम स्वत विजयी बन्ने छ।
५) खेल अवधी भर सम्पूर्ण खेलहरु सम्वन्धित रेफ्री, निर्णयक मण्डल र आयोजकको निर्देशन अनुसार खेल्नु पर्ने छ ।
६) सम्पूर्ण भलिवल खेलहरु नेपालका राष्ट्रिय भलिवल रेफ्री श्री केशभक्त गुरुङ् तथा श्री नेत्र राना मगर( सल्लाहाकार नेपाल मगर संघ), श्री खुम गुरुङ् (सचिव कास्की परिवार) र श्री भवान छन्त्याल (खेल संयोजक,बाग्लुङ् सम्पर्क समिती) ज्यूहरुबाट सञ्चालन हुनेछ र खेल सञ्चालन भैरहेको अवस्थामा खेल सम्वन्धी विवाद आएमा  रेफ्रीको निर्णय नै अन्तिम हुनेछ।
७) प्रतियोगिता अवधी भर कुनै विवादस्पद् घटनाहरु घट्न गएमा आयोजकले वास्तविक यथार्थ बुझेर निर्णय गर्ने छ र त्यो नै अन्तिम हुनेछ।
८) प्रतियोगिता अवधी भरमा अनुशासित भई राम्रो खेल प्रदर्शन गर्ने खेलाडीहरु मध्येवाट एकजना खेलाडीलाई रेफ्रीहरु र निर्णयक मण्डलको मुल्यांकनको आधारमा MVP(वेष्ट प्लेयर) छानिने छ र उक्त खेलाडीलाई प्रमाण-पत्रको साथमा नगद पुरस्कार पनि प्रदान गरिनेछ।
९) हरेक वर्ष आयोजना हुने प्रथम शहिद लखन थापा स्मृति रनिङशिल भलिवल कपलाई पूर्ण आफ्नो स्वामित्वमा राख्न को लागि सहभागी टिमले लगातार ३ पटक विजयी हांसिल गर्नु पर्ने छ।
१०) भलिवल प्रतियोगिताको साथ-साथै समय मिलाएर ख्याति-प्राप्त मगर तथा अन्य स्थानिय कलाकारहरुबाट नेपाली र मगर संस्कृति झल्किने खालको लोक नृत्य र गीतहरु प्रस्तुत् गरिनेछ।
११) खेल बिहानको ठीक १०.०० बजे बाट सञ्चालन हुनेछ।
 
प्रतियोगिता सम्वन्धी थप जानकारीको लागि तल उल्लेखित नाम र फोन नम्बरमा सम्पर्क राख्न सकिने छ
१) अध्यक्ष श्री हेम थापा मगर (०१०-७७६५०६३६)
२) उपाध्यक्ष श्री नेत्र आले मगर(०१०-५८३४३४३०)
३) उपाध्यक्ष श्री तेज आले मगर(०१०-८६९३५८०२)
४) सचिव श्री रन बहादुर आले मगर(०१०-३२८६७५७९)
५) सह-सचिव श्री पुरन राना मगर(०१०-८६९९१९५३)
६) कोषाध्यक्ष श्री ललित थापा मगर(०१०-६८७२९२६१)
७) सह-कोषाध्क्ष श्रीमती गुड्डु पुन थापा मगर(०१०-२९४५३३५४)
८) खेलकूद संयोजक श्री होबिर दर्लामी मगर(०११-९१३८८२८५)
९) खेलकूद सह-संयोजक श्री बालकृष्ण राना मगर(०१०-७६८६१९७६)
१०) टिम क्याप्टेन श्री ईश्वर दर्लामी मगर(०१०-६८७०६६९७)
११) सह- क्याप्टेन श्री भुपाल राना मगर(०१०-६८७३०२०८)
१२) बरिष्ठ सल्लाहाकार श्री अप्त पुन मगर(०१०-६२३२७९११)

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
May 26: नेपाल मगर संघको साधारण-सभा तथा बृहद भेला
April 21: नेपाली सम्पर्क समितिको साँस्कृतिक कार्यक्रम
Mar 31: थकाली सेवा समाजको तोरन्ल्ह कार्यक्रम
March 17: समाजसेवी दिलशोभा श्रेष्ठलाई दक्षिण कोरियामा सम्मान गरिने
June 16: मनाङ परिवारको दोस्रो तिलिचो कप
Mar. 2: शेर्पा समाज दक्षिण कोरियाको साधारण सभा
March 3 : नेपाल कोरिया साँस्कृतिक मञ्चको नयाँ कार्यसमिति निर्माण हुने
Feb. 9: इन्डियन आईडल प्रशान्त तामाङको साथमा झुसे र बकमफुसेको बेजोड प्रस्तुती
Feb. 9: नेपाल गोरखा परिवारको चियापान तथा भेटघाट कार्यक्रम
Feb. 10: सुदुरपश्चिम समाजको छैठौं साधारण सभा
Feb. 10: गुल्मी सम्पर्क समितिको बृहत भेला
Feb. 9 : काभ्रे सम्पर्क समितिको दोश्रो साधारण सभा
Feb. 10: चितवन सम्पर्क समितिको ११ औं साधारण सभा
Jan 27: खोटाङ सेवा समाजको साधारण सभा
Jan 20: नेपाल मगर संघ कोरियाको माघे संक्रान्ति
December 22 : कृयटिभ समाजको स्थानीय कलाकार सम्मान कार्यक्रम
December 23 : किराँत याक्थुङ चुम्लुङको चासोक तङनाम
Jan 6: तमुधीं कोरियाको २५५७ तमु ल्होछार कार्यक्रम
Dec 30 : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कोरिया समन्वय परिषदको अन्तरकृया कार्यक्रम
डिसेम्बर १६ : एन आर एन कोरियाको सामुहिक लगानी सम्बन्धि सेमिनार आयोजना
अन्तर्वार्ता
- पुष्पा बस्नेत
नेपालमा केही हुँदैन, गर्न सकिँदैन भन्नेहरूका लागि पुष्पा बस्नेत एउटा उदाहरण हुन्। सात वर्ष इमान्दार भएर काम गरेपछि उनले राष्ट्रिय- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको ध्यान मात्र खिचिनन्, लाखौं नेपालीको मत पाएर सीएनएन हिरोसमेत बनिन्। त्यही मतको बलमा अहिले उनीसँग सीएनएनले दिएको नगद अढाई करोड रुपैयाँ मात्र छैन, चर्चित सेलिब्रेटीको भन्दा बढी नाम र इज्जत छ । २८ वर्षको उमेरमै अत्यधिक ख्याति पाउने युवामा दरिएकी छन्- पुष्पा बस्नेत। २१ वर्षको उमेरमा समाजसेवामा हात हालेकी पुष्पाका धेरै कुरा बाहिर आइसकेका छन्। साप्ताहिकसँग पुष्पाले यसअघि बाहिर नआएका विषयमा कुरा गरिन्।
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork