?????? ????????? ???????? ????? ?????? ?????? ???????

   
Nepal Korea News.com
Best Article of The Month
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
मञ्जु गुरुङ
Condolence-Bhim-Bhahadur-Tamang

मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा रहेका नेपालीहरूको नेपालमा रेमिटेन्ड भित्रयाउन महत्वपूर्ण योगदान
   सन्तोष श्रेष्ठ
 

बिदेसीनु रहर हैन  बाध्यता हो  यर्थातता हो  सुन्दर भबिश्यको सुनौ लो    कल्पना  हो   हामी बिदेशीएका छौ ।  हामी सबैको चाहना  सुन्दर भबिस्य   सुन्दर शान्त नेपाल हो   हामीलार्इ  देशले के दियो र हामीले देशलार्इ के दियौ भन्नेहरू हामी प्रसस्तै छौ  यहॉ ।
गोतम बुद्र अनि सगरमाथा भएका देशका नागरिक हौ हामी कति सजक कति चेतनसिल छौ  हामी कति मेहनति अनि कति अनुसासित पनि हुन पनि सक्दो रहेछौ ।
 दिन महीना बर्ष गरदै दसक बितिसक्यो  सबैको मनमा एउटै प्रश्न छ  अब के गरने कहीले हाम्रो मातूभूमी सुन्दर सान्त भएको सुन्न देख्न  पाउछौ ?  जति  टाडाभयो   देशको माया अझ बडी लाग्दो  रहेछ  यहाँ नेपालका जिल्लै पिच्छेका सम्पर्क समितिहरू पार्टी पिच्छेका भात्री संगठनहरु  धर्म पिच्छेका समुहहरु लगायत विभिन्न संस्थाहरुका पदाधिकारीहरु  पद प्राप्ति पछि नाक फुलाएर अथिति ग्रहण गर्दै बस्नको  लागि  मात्र नभई आवश्यक  परेको स्थानमा नेपालीको सहयोग गर्न तत्पर रहने छन् भन्ने कुरामा हामी सबै कोरियामा रहेका नेपालीले बिश्वास गर्नु पर्दछ   अब कसरी हामीले देशको लागी के योगदान गर्न सक्छौ सोच्न जरूरी भर्इ सकेको छ  एउटा समुह सँग मात्र सम्बन्दिन भएर हैन  हामी र हाम्रो (उरी नारा) को लागी के गरने भनेर  बहस  गरनु पर्न   मैले देखेको  छु  के हामी कोरियामा भएका नेपालीले सानो रकम देशलार्इ   दिएर योगदान गर्न सक्दैनौ र ?
 मेरो मनमा एउटा बिचार जुन बेला आयो जब मैले एउटा टेलिभिजन कार्यक्रममा  नेपालको  रेल्बेसेवा त्रिहासी बर्षमा  तेतिस किलोमिटर बिस्तार सिर्षक बाट  , सोचे मनन गरे  अनि सम्जे यहाँ  निरास भए  मनमा एउटा बिचार आयो सानो  प्रयत्न गरे हुन्न र ? जो यहाँ ब्यक्त गदैछु   साथि हो  हामी  बिदेशमा छौ मातूभुमीबाट धेरै टाडाभएता पनि हरपल सम्जना आउछ,  थोरै भए पनि यहाँको जस्तो भए  हुन्थो भनेर  कल्पना गर्न मन लाग्छ  यहाँको हरेक कुरा हेरो कति नियमबद्र छ  अनुसासन  छ लगनसिलता  छ  हाम्रोमा अभाभै अभाभ समस्या नै समस्या  देश बनाउने  ड्रार्इभर भनाउदाहरूको  घूणितस्वार्थ  चरित्रहीनता  लगनसिलहीनता  कर्तब्यबोधहिनताको कुरा को बर्णन हामी त के शेषनागले पनि गर्न सक्दैन ।।।
   रेमिटेन्ड भन्नाले बिदेशमा रहेक  नेपालीहरूले आफुले आर्जन गरेको  आथिक कमार्इ  स्वदेसमा जब भित्रीन्छ त्यो नै रबिटेन्ड हो आज नेपालको  अर्थतन्त्रमा रबिटेन्डले महत्वपूर्ण योगदान पुरयाएको छ । दक्षिण कोरिया रोजगार मुलुकहरूको तुलनामा  आथिक कमार्इको हिसाबले  राम्रो गन्तब्य हो ।  दक्षिण कोरियामा हाल करीब सत्र  हजारको हाराहारीमा नेपालीहरू रहेका छन र आउने क्रम जारी छ  । कोरिया आएका   प्रत्येक नेपालीहरूले प्रत्येक महिना पचास हजार देखी एकलाख सम्म कमाउने गरेका छन तर त्यस कमार्इ भएको रकमले देशको अर्थतन्त्रमा  खासै केही सहयोग पुगेको छैन  सिमीत ब्याक्ति र समुदायहरू दिनानुदिन सम्पन्न भएका छन, यसको कारण हो हामीले पठाउने रकम  बाट ।
हामीले पठाउदै अएको हुन्डीबाट असुरक्षित हुदाहुदै पनि हामीले बाध्य भएर रकम पठाउनु परने बाध्यता थियो  धेरै अगाडीबाट बैकिङ माध्यम बाट रकम पठाउने भएता पनि सो माध्यम बाट झन्झटिलो थियो  र पठाएको रकम पनि समयमा  नपुग्ने र झन्झटिलो हुने गरेको थियो  ।
हाल आएर नेपाल सरकार सँग स्वामित्व रहेको नेबिल बैक र कोरियाको  के,र्इ,बि बैक बिच यही २०११-१०-२५ गते दुर्इ देशका अधिकारी बिच  सम्जौतामा हस्ताक्क्षर भएको छ ।  सो हस्ताक्क्षरले  बैकिङ  तरिकाबाट  पैसा पठाउनको लागी सरल र सुरक्षित बनार्इदिएको छ । सो कुरालार्इ  आत्मासाथ गरदै करीब  चारहजार नेपालीहरूले के र्इबि  बैक बाट कारोबार सुरू गरीसकेका छन् ।  हामी कुनै न कुनै समुहसँग बाधिएका छौ । अब हाममीले देशको लागी  एक महिनामा  ३५  मिनेट श्रम गरिदीए  एकमहिनामा एक , बोतल सोजु नखार्इ  दिए ,महिनाको  पैनिससय कोरियन वोन अर्थात करिब रू  २०० नेपाली  मातूभुमिलार्इ हामीले दिन सकिन्न र ?
हामी सबै कोरियामा रहेका नेपालीहरूले यसकार्यको  थालनी गर्ने सके प्रत्येक महिना  करिब  ३५ लाख  नेपाली देशमा भित्रन सक्छ । हाम्रो सानो  प्रयास सानो सहयोगले केही उदाहरणिय कार्य हुन सक्छ भने किन गर्ने सकिन्न र ?
 कोरियामा  करिब ७०  को हाराहारीमा  बिभिन्न सँगठनहरू  छन हरेक सँगठनको आ आफनो उदेश्य छ हरेकले   आफनो समुदायको मानिसलार्इ समेटेको छ  जसले हामी एकै ठाउँमा गोलबद्र हुन सक्छौ अभाबले द्रन्ध निम्तयाउछ  भने  जस्तै हामी सँग अभाब पनि छैन  चाहेको अबस्थामा हामीले सानै भए पनि मातूभुमीको लागी योगदान गर्न सक्छौ ।


लेखक – सन्तोष श्रेष्ठ  नेपाल पत्रकार महाँसध दक्षिण कोरियाका केन्दिय पार्सद हुनुहुन्छ

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
मन र मुठी खोलेर बाँच्नेहरूको जय होस् !
पैसा केवल साधन हो सबैभन्दा ठुलो धन त हाम्रो स्वास्थ्य हो
कैदी व्यवस्थापन आवश्यक
भ्रष्टचारसँग जोडिएको रजनीतिक साइनो
कोरियामा रहेका नेपालीहरूको नेपालमा रेमिटेन्ड भित्रयाउन महत्वपूर्ण योगदान
नेपाल मेरो मुटु हो मुटु बिना कसरी बाँच्न सक्छु र ?
भरतको कोरिया फ्युजन
संगीत एउटा गहिरो सागर हो जसमा जति डुबुल्की मार्यो त्यति रमाईलो हुन्छ
कोरियामा फिल्म बनाउँदै सरोज महतो
शर्मिलाको स्विटी कथा
महिला नबेचिने देशमा जिउन चाहन्छु
झापाका मान्छेहरुलाई कसरी हेरिन्छ ?
सलनालको अवसरमा
नव वर्ष २०११ को शुभकामना - हामीले विना संकोच इस्वी सम्बतलाई आधिकारिक सम्बतको रुपमा अंगीकार गर्नु पर्छ ।
कोरियामा नेपाली संघसंस्थाहरुः समस्या र समाधान
अन्तर्वार्ता
- रवीन्द्र मिश्र
रवीन्द्र मिश्र काठमाडौंको बौद्धमा जन्मिए। नेपालमा अंग्रेजीमा स्नातकोत्तर, पाकिस्तानबाट पत्रकारिता तथा बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरे। नेपाल टेलिभिजनबाट प्रारम्भ भएको उनको पत्रकारिता पाकिस्तानको
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
-
प्रतिस्पर्धात्मक बजार, उचित बजार व्यवस्थापन, विज्ञापनको अभाव र मार्गदर्शकको अभावले गर्दा पर्याप्त मात्रामा वैदेशिक मुद्राको कारोवार हुन सकेको छैन l कोरियाबाट केही मात्रामा अबैध बाटोबाट पनि पैसा गइरहेको र अन्य बैंकको कारोवार सन्तोषजनक भइरहेको अवस्थामा राष्ट्रियवाणिज्य बैंकको कारोवार कम हुनु दुखद् कुरा हो l सरकारी बैंकको कारोवार बढ्नुले राष्टिय अर्थतन्त्र बलियो हुने र देशलाई प्रत्यक्षरुपमा लाभ हुने यथार्थलाई मनन गर्दै सहयोग गर्न सो बैंकका कर्मचारी कविराज अधिकारीले टेलिफोन मार्फत लेखकलाई अनुरोध गरेका छन् l
लेख
- रामप्रसाद आचार्य
संचारको विकासको विभिन्न चरणहरु हुलाक सेवा, कुरियर, टेलिफोन, फ्याक्स हुँदै इमेल इन्टरनेटको द्रुत गतिमा पुगेको यो संचारको प्रविधिले मानिसको दैनिक जनजीवनलाई सरल बनाएको छ, अहिलेको बोलीचालीको भाषामा मानिसलाई दास बनाएकोे छ । संसारको कुनै एक ठाँउमा बसेर कम्प्युटर, ल्यापटप आदि इन्टरनेटको पँहुच भएको संचारको साधनमा बसेर आफूले चाहेको व्यक्तिलाई भेट्नु र घण्टौंसम्म प्रत्यक्ष कुराकानी गर्न पाउनुले गर्दा नै यी साधन अति नै लोकप्रिय बनेका छन् । के बच्चा, तन्नेरी वा बुढापाका पनि यसकौ पँहुचबाट टाढा रहन सकेका छैनन्
२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।
मत व्यक्त गर्नुहोस्
नेपालका नेताहरुको
नेपाली सरकारको
हामी जनताको
नतिजा
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork