?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
   मनोज कुमार डाँगी
 

 

भनिन्छ गल्ति गर्ने भन्दा सहने बढी अपराधि हुन्छ कानुनको नजरमा । त्यसैले अरुले गरेका नराम्रा कामको रमिता मात्र हेर्नु पनि मानविय न्याय नहुँनाले तेस्को भागिदार हाम्रा भाबि पुस्ता हैन हामीलेनै समाधान खोज्नु आवश्यक ठान्दै नेपाली पासपोर्टलाई कोरियाली सरकारले हेर्ने दृटिकोण र परिणामको बारेमा सकारात्मक बिष्लेषण गर्ने अनुमति चाहन्छु । कोरियामा सन १९९१ देखि क्रमश नेपालीहरु भित्रिने क्रम जारी छ । शुरुका दिनमा टुरिष्टको रुपमा आएपनि हाल केहि मात्रामा बिद्यार्थीहरु र ठूलो संख्यामा श्रम गर्ने यूवाहरुको उपस्थिती देखिन्छ । सथै ब्यावसाय गर्ने नेपालीहरु पनि क्रमश बृद्धि हुँदैछन् । चर्को श्रम बेचेर बिदेशी भूमिमा कमाएको पैशाले आँफु र आफ्नो भबिश्य सुन्दर बनाउँने सपना हिजो कोरियनमा पनि थियो र आज नेपालीमा छ । एउटा पुस्ताले कमाएको श्रमको मूल्य  धेरै देशका युवाहरुलाई बेच्दा पनि नसकिने भएको छ अहिले कोरियाको श्रम बजार ।

लगभग चालीर पचास बर्ष अगाडी मलेसिया, साउदी, कतार, जापान जस्ता देशमा श्रम गर्ने कोरियनहरु राष्ट्रको निम्ति निश्चित समयका लागी श्रम बेचिरहेका हुन्थे । तर हामीले बेच्ने श्रमको कुनै समय सिमा छैन । बिदेशी भूमिमा झरेको थोपा थोपा पसिनाने नेपाली माटोमा सिन्चित गर्ने सोचलेनै भाबि पुस्ता प्रति न्याय हुँनेछ । यस्तै सोचका साथ तीन बर्ष सम्म नेपाली यूवाहरुलाई तालीमको लागी कोरिया पठाई त्याहाँ सिकेको सिपलाई नेपालमा भित्राउने उदेश्यले लुम्बिनी म्यानपावर मार्फत नेपाली यूवालाई कोरिया पठाउन शुरु भएको थियो । नेपाल सरकारबाट यूवाहरुलाई निश्चित समय सम्म सिकेको सिपलाई स्वदेशमा गरिने उत्पादन क्षेत्रमा प्रयोग गरिने सर्तमा सम्बन्धित म्यनपावरले स्वीकृती पाएपनि ती यूवाहरुको नागरीकता र पासपोर्ट परिबर्तन गरी पुन कोरीया प्रबेशगराई मोटो रकम असुलेको हुँनाले धेरै यूवाहरु ओभर स्टेको नाममा आजीबन कोरियाको लागी प्रतिबन्धित भएका उदहरण धेरै छन् । यसरी कोरिया सरकारले तोकेको नियम परिधिमा रहँदा रहँदै अथवा बिना ओभर स्टे धेरै नेपाली श्रमिकहरु , ठूलो लगानी गर्ने ब्यापारीहरु , नेपाली बिद्यार्थीहरु, म्यारिज भिषाका युवाहरु आदिलाई स्वदेश फर्काएर सजायको भागीदार भैरहँदा त्यो परिस्थितिको सृजना गर्न प्रत्यक्ष अप्रत्पयक्ष रुपमा दोस्रो नागरिकता र पासपोर्टमा साइन गर्ने अधिकृत स्तरका घुस्याहा कर्मचारीलाई नेपाल सरकारले कानुनी कठघरामा नउभ्याउनाले यस्था दुःखत परिस्थितिको सृजना भएको सबैको अगाडी छर्लङ्ग छ ।

जसरि लुम्बिनी म्यान पावर लाई कार्बाहि स्वरुप लाईसेन खारेज गयो त्यसैगरि नक्कली नागरिकता र पाशपोर्टमा प्रमाणीत गर्नेलाई तीन पुस्ता सम्म बिदेश जान र सरकारी जागीरमा प्रति बन्ध लगाएमात्र सबैलाई कानुनी अधिकारको प्रत्याभूती महसुस हुँनेछ । यसरी राज्य स्तरबाट सानालाई एैन र ठूलालाई चैनको भगवान भरोसा नियमले धेरै यूवाहरु दक्षिण कोरियामा कानुनको अगाडी हेपिन बाध्य छन् । त्यसैले हामीले हाम्रा पुस्ता र नेपालको शिरलाई संसारमा उच्चबनाउँनको लागी सर्ब प्रथम आँफू पनि कानुनी बाटोमा हिंड्नु जरुरी छ । बिदेशमा खुलेका सबै संस्थाहरुले बर्तमान नेपालको अवस्था र भाबी पुस्ताको बारेमा चिन्तन अनि समस्या समाधानका बरेमा गरेका सौधाबाजीले आसाको संकेत गरे पनि ब्यवहारीक रुपमा राष्ट्र निर्माणमा चेतनाको ढोका भने उघ्रिन बाँकी देखिन्छ । राष्ट्रमा आर्थिक सम्बृद्धिको ढोका नखुलेमा जतिसुकै सम्पन्न भएपनि ती धनबहादुर र गैरआवसिय नेपालीहरुलाई हेर्ने दृष्टिकोण खासै परिबर्तन देखिँदैन त्यसैले राष्ट्रको लागी धेरै ठूलो काम गर्न नसके पनि हामीले बिदेशमा दुःखले कमाएको पैशालाई कानुनी रुपमा नेपाल पठाउँन हामी किन चुकिरहेका छौं । दुई पैशाको प्रलोभनमा बिदेशमा कमाएको पैशालाई गैरकानुनीरुपमा तेस्रो मुलुक पठाउँदा हामीले अप्रत्यक्ष रुपमा कालाबजारीको बृद्धिमा सहयोग गरिरहेका छौ ।

तेस्रो मुलुकका कालाबजारीलाई चाहिने डलर हमिले पुर्याई दिएका छौं । हामीले पठाएको डलर नेपाल नपुग्ने तर काला बजारीसँग भएको रकम नै नेपालमा बितरण भैरहेको हुँदा आज नेपालमा महँगी दिन दुई गुना रात चार गुना बढी रहेको छ । दुई पैशाको लोभमा चार पैशाको महँगी खेप्नु भन्दा एक डलर देशमा पठाएर महँगीको समस्या नहुनुनै देशप्रतीको सच्चा न्याँय हुँनेछ । आज बिदेशबाट ल्याईने नुन, तेल, पेट्रोल आदि किन्न राष्ट्रले डलरको समस्था खपिरहेको अवस्थामा हामीले गैर कानुनी रुपमा तेस्रो मुलुकमा डलर पठाउँदा भाबि पुस्ता र राष्ट्रप्रतिको हाम्रो गैरजिम्मेवारी प्रष्ट देखिन्छ । कोरियामा लगभग १५ हजार भन्दा बढी छ नेपालीहरुको संख्य । सबैलेकानुनी रुपमा आँफुले कमाएको रकम नेपाल पठाएमा प्रत्येक महिना थोरैमा दुई करोड पच्चिस लाख अथवा बार्षिक सत्ताइस करोड डलर नेपाल भित्रिने हुँदा म एक जनाले के फरक पर्ला भन्ने सोचाईलाई अन्त्य गर्न बिषेश गरेर कोरियाका अगुवा ब्यापारीहरु, सबै संघ संस्थाका नेतृत्व पंति, बुद्धिजिबि बिद्यार्थीहरु, नेपाल पत्रकार महासंघ कोरिया साखाका मित्रहरु अनि सबै श्रमिक युवाहरुको दिमागमा नेपाल र नेपाली प्रतिको चेतना जगाउन नेपाल सरकारका सम्बन्धित निकायले समयमै रचनात्मक भुमिका खेल्नु जरुरी देखिन्छ ।

नेपाली युवाहरुको त्यो उर्जासिल शक्तिलाई कोरियन सरकारले देश निर्माणमा भरपुर उपयोग गरिरहँदा कति जना नेपाली अंग भंग, कतिको अकालमा हुँने दुर्घटना र बढ्दो आत्महत्यले परिवार अनि राष्ट्रले के पाउदैछ यसको बारेमा बास्तबिक कारण, त्यसको समिक्षा साथै समाधाका उपायहरु बेलैमा केलाउनु सबैको कर्तब्य हुँनेछ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork