?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

सप्लाईमा पठाइएका नमस्ते नेपालका नेपाली श्रमिकहरुले तलव नपाएको गुनासो
   पत्रकार तिलविक्रम थेबे, दोहा कतार
 

नमस्ते नेपालले गतसालको अक्टोवर महिनादेखि सप्लाईमा टाइसिर कम्पनीमा सेक्युरिटीमा
कामगर्न पठाएका धेरै नेपालीहरुले तलव पाएका छैनन् ।

२५० जनाभन्दा बढी कामदारहरुलाई टाइसिर कम्पनीमा नमस्ते नेपालले पठाएको
थियो । उनीहरु मध्येकाहरु जुलाई महिनादेखि आफ्नो बाकी रहेको तलव
दिलाई पाउन नेपाली दुतावासमा सहयोगका लागि धाएका धाएकै छन् भने उनीहरु
लाई सप्लाईमा पठाउने नमस्ते नेपालका सरोज पुडासैनीले तलव दिन आनाकानी गरिरहे
को पिडीत कामदारहरुले बताएकाछन् ।

पिडीत कामदारहरुका अनुसार जुलाई ४, मा दुतावास जाँदा नमस्ते नेपालका सरोज पुडासै
नीले एकदुईदिन भित्रै सबैको बाकी तलव दिएर समस्या समाधान गरिदिने भनेपनि
आजसम्म समस्या ज्यूँकात्यूँ रहेको छ । कोहीले बाँकी तलव पाएपनि कतिले आफनो
तलव नपाएको गुनासो पिडीतहरुको रहेको छ ।

पिडीतहरुका अनुसार आज भोली भन्दै सरोज पुडासैनीले तलव बाडिइदैछ टाइसिर अफिसमा
जानु भन्दै ढाँटेर आफुहरुलाई झुलाएको, दुतावासलाई समेत त्यही जानकारी
दिदै झुठो बोलेको र दुतावासबाट उनीहरुका बाँकी तलव दिन बारम्बार अनुरोध गर्दा
पनि आलटाल गरिरहेको जनाएकाछन् ।

आफ्नो बाँकी तलव भराई पाउन दुतावास गएका मध्येका कामदारहरु काठमाडौं
कपनका बलराम शाक्यले तीन महिनाको तलव पाएका छैनन् त्यसैगरी नेपालगंजका प्रेम
लामाले दुई महिनाको, सल्यानका सन्तोष कुमार रानाले अढाई महिनाको, भोजपुरका
पासाङ्ग गुम्बा शेर्पाले अढाई महिनाको, सुर्खेतका रमेश विकले दुई महिनाको, बर्दियाका
मोहनलाल पाण्डेले दुई महिनाको, सिन्धुलीका दिनानाथ देवकोटाले दुई महिनाको
तलव पाएका छैनन् ।

यसवारेमा नमस्ते नेपालका व्यवस्थापक सरोज पुडासैनीसंग यथार्थ बुझ्न खोज्दा फो
न सम्पर्क हुन सकेन ।

पिडीत कामदारहरु नयाँ एअरपोर्टदेखि दुतावाससम्म पैदल हिडेर आफ्नो तलव भराई
पाउन गत जुलाईदेखि नै दुतावाससंग सहयोग मागेपनि दुतावासले शुरुमा आफ्नो समस्या
त्यति गम्भीरतापुर्वक नलिईदिएको गुनासो गर्दै कामदारहरुले दुतावासले सकारात्मकरुपमा

पहल गरिदिए आफ्नो बाकी तलव पाइने आशा गरेकाछन् ।
तलवमा ढिलाई हुने कारणमा भागेर काम गर्ने कतिपय नेपाली कामदारहरुलाई टाइसिर
कम्पनीमा रोजगारीको लागि नमस्ते नेपालले सप्लाईमा पठाएको र ६० दिनको करार
सम्झौतामा टाइसिर कम्पनीले कामदारहरुलाई काममा राख्ने गरेको पाइएको छ ।
उक्त अवधीमा टाइसिर कम्पनी स्वयम्ले पनि तलव भुक्तानी दिन ढिलाई गर्ने गरेको
छ भने उक्त अवधीभित्रमा सप्लाईमा काम गरीरहेकाहरुलाई विस्थापन गर्दै आफैले
कामदार झिकाएर काममा राख्ने गरेकोले पनि तलव भुक्तानी समयमा उपलब्ध हुन नसके
को हुनसक्ने पनि स्रोतले जनाएको छ ।

नेपाली जनप्रगतिशील मंचका अध्यक्ष रमेश भट्टका अनुसार पिडीतहरुलाई तलव दिलाई
दिन दुतावासमा धाइरहेका स्वयम् पिडीतहरुको उपस्थितिमा दुतावासलाई अनुरोध गरेको र
पिडीतहरुको तलव तुरुन्तै दिएर समस्या समाधान गरिदिन सरोज पुडासैनीलाई दुतावासले
सम्पर्क गरेको छ तर पिडीतहरुले अहिलेसम्म तलव पाएका छैनन् ।

यसैगरी स्रोतका अनुसार एनआरएनए एनसीसीका अध्यक्ष अमृत गुरुङ्ग एनसीसी वेदेशिक र
ोजगार विभागका विनोद भट्टराई, दिपक भेटवाल लगायतका प्रतिनिधीहरु पनि दुतावास गएर
पिडीतहरुको समस्या समाधान गर्न अनुरोध गरेकाछन् भने दुतावासले समस्या समाधानार्थ
आइतवारसम्म पर्खर्ने बताएकाछन् ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork