?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

भ्रष्टचारसँग जोडिएको रजनीतिक साइनो
   मनोज कुमार डाँगी
 

राजनीति भनेको देशको मुल निती हो जुन मानिसले पिउने पानीको मुहान जस्तै सफा र स्वच्छ हुनु पर्दछ । मुल शुद्ध नभए सबै जना रुढा र हैजा बाट ग्रसित भएजस्तै राजनीति शुद्ध नहुँदा सिंगो राष्ट्रनै भ्रष्टचारबाट मुक्त हुने सम्भाबना रहँदैन् । भ्रष्टाचार बिहिन कुनै पार्टी र तिनका नेता खोज्नु बिष्णु भगवानको अवतार जस्तै भएको छ इमान्दार जनताहरुको लागी । भ्रष्टाचारको बिरुद्धमा सरकार, राजनीतिक पार्टी र बिभिन्न संघ संस्थाहरुले गरेका अभियानले भोलिका दिनमा भ्रष्टाचार निर्मुल पार्नु भन्दा हामी भ्रष्टाचारी होईनौ भन्ने तितो यथार्थ मात्र जाहेर गरिरहेका छन् । निश्चित प्रयोजनको लागी निकासा गरिएको सरकारी ढीकुटीको रकम ब्याक्तिगत स्वार्थ पुर्ती र आय आर्जनको उदेश्यले हिनामिना हुनु भ्रष्टाचार हो । आम मानिसहरुको साथै मेरो बुझाई पनि यहिनै हो । भ्रष्टाचारको बिरुद्धमा परेका उजुरीको फैसला गरी सर्बोच्च अदालते देश र जनताप्रति न्याय गर्ने ती बहादुर सम्माननीय न्यायधिस लाई देश भक्ति पुर्ण अभिबादन ।

साउन ३० गते सर्वोच्च अदालतले खुम बहादुर खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा डेढ वर्ष कैद, ८५ लाख बिगो र त्यति नै जरीवाना सुनाएर राष्ट्रलाई न्याय दिलायो । यसरी फैसला हुँदै गर्दा भ्रष्टचारीको समर्थनमा गरिएका तोडफोड, बिभिन्न ठाउँका बन्द र हड्तालको बिरुद्धमा राजनीतिक पार्टीका युवा लगाएत नागरिक समाज मौन देखिनु भनेको सिंगो राजनीतिको मुहान नै भ्रष्टाचारले दुसित हुँनु हो । पहिला पनि भ्रष्टाचार गरेका राजनीतिका घुस्याहा पूर्वमन्त्री वाग्ले र बहालवाला मन्त्री गुप्ता लाई सर्वोच्चले भ्रष्टचारी ठहर गर्दा भ्रष्टचारीको समर्थनमा बन्द, हड्ताल, जुलुस भने देखिएन । त्यसैले आफ्ना पिछाडी  भिड र जुलुसको नेतृत्व गर्ने पनि नामुद भ्रष्टचारी हुन्छन भन्ने संकेत खड्का काण्डले देखाएको छ । अब सबै राजनीतिक पार्टीका भातृ संगठन र नयाँ परिबर्तन चाहाने तमाम यूवाहरुले स्वच्छ नेतृत्व अथवा भ्रष्टचारीको पिछलङ्गु मा फरक नदेख्ने हो भने खड्का काण्डमा जस्तै भ्रष्टाचारीको सति जाने धेरै हुँनेछन ।

राज्यमा भएको फितलो कानूनले जेल पनि भ्रष्टचारीको पबित्र घर बनिरहेको अवस्थामा हदै सम्मको आजिवन काराबास वा मृत्यु दण्डको बिषयमा कानूनी छलफल गर्न सबै राजनीतिक पार्टीहरु किन मौन छन् । आँफूले खनेको खाल्डोमा आँफै जाकिने डरको मौनताले राजनीतिक पार्टीका सबै नेताहरु कुनै न कुनै दिन भ्रष्टाचारको मुद्धामा कारागारको पबित्र घरमा जाने संकेत देखिन्छ । यदि नेपाल सरकारको नुन खाएका कर्मचारीले नुनको सोझो मात्र गर्ने हो भने नब्बे प्रतिशत भ्रष्टाचार आँफै निमुल हुन्छ तर सरकारी कर्मचारीहरुनै आँफूलाई पैरो जाने ठाउँमा सरुवा मिलाउन भ्रष्टाचारीको पाउमा अनुनय बिनय गर्न पुग्छन् । यो तितो यथार्थको जानकारी नहुँने सायद कुनै कर्मचारी छैन होल । कलबाईपासको मुद्धामा भ्रष्टचार ठहरिएका बिदेसि नागरिक रुबेल चौधरी लाई सर्वोच्चले पक्राउपुर्जी  जाहेर गर्दा पनि तत्कालिन माओबादीका गृहमन्त्रिले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गर्नुको साट्टा ससम्मान प्रस्थान गराएर भ्रष्टाचार प्रतिको सामिप्यता देखाएको तितो यथार्थ सबैको मानसपटलमा फैलिएको देखिन्छ ।

मैले थोरै मात्र बुझेको के हो भने घुस नआउने भए योजना पारित नहुने अनि पारित भैहाले पूर्ण रुपमा भ्रष्टाचार हुँने । यसैका उदाहरण बनेका छन पोखरा बिमान स्थलको माओबादी काण्ड, लाउडा काण्ड, सुडान घोटला, एमालेको तत्कालिन नौ महिने सरकारको पालामा गरेको अरुण तेस्रोको सम्झौत खारेज र इतिहाँसले कहिल्यै पनि नबिर्सने चार बर्षे संबिधान निर्माणको क्रममा जनताको रगत पसिनामा जम्मा भएको राज्यको ढुकुटीबाट ६०१ सभासदले गरेको ९ अर्बको भ्रष्टचार । आईएनजिओ,एनजिओ, सरकारि निकाय देखि राजनीतिक पार्टी भित्र पनि भ्रष्टाचारको संजाल खेदिन्छ । हालै मात्र एमाओबादी पार्टीमा पनि भ्रष्टचारको नाउमा मुद्धा दायर गरिएका छन् भने राष्ट्रको नाउमा गरिएका भ्रष्टाचारको छिनोफानो समयले गर्नेनै छ । हामी चाहन्छौ सबै भ्रष्टाचारीलाई रज्यले कानुनी कठघरामा कैद गर्दा नेपाल नेताबिहिन राष्ट्र नबनोस ।

मनोज कुमार डाँगी(एन.आर.एन कोरियाका कार्यसमिति सदस्य )

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork