?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

भाषाको चिन्तन
   विजय थापा
 

भर्जिनिया ,अमेरिका


सोझो अर्थमा भाषाको ब्याख्या गर्ने हो भने भाषा बिचार बिमर्श गर्ने एक माध्यम हो l भाषाको महत्व दिनहु दिन बढी रहेको हामी सबैले अनुभति गरि रहेका छौ lजनसंख्या बढ्ने क्रमसंगै मुलुकको कहाली लाग्दो धमिलिएको अस्थिर राजनैतिक अवस्थाको कारण असंख्य मानिस देशप्रेम र राष्ट्रियतालाई लत्याउदै बिदेशिदै क्रम खहरे खोला झैँ बढी रहेको छ lयुवा पिढी भनेका भविष्यका कर्णधार हुन् l उनीहरुमा राष्ट्र हाक्ने र निर्माण गर्ने अदम्य साहस र बिबेक निहित हुन्छ lराजनीतिज्ञहरुबाट कुर्सिको लागि प्रदर्शन गरिएको प्रतक्ष्य ताण्डब नृत्य देखि बितृष्णा जागी पलायन हुनु निको सम्झी मात्री भुमि प्रति सद्भाव हुदा हुदै बिदेशीमाटो रोज्न र खोज्न बाध्य हुन्छन l

परदेशी माटोमा रहेर पनि नेपाल आमाका सच्चा सपूत नैराश्यताको साथ आफु जिउदै मरेर पनि लास सरह मुलुकको सम्झनामा र मुलुकले लगाएको गुणको पैचो तिर्न सदैब तैयार हुन्छन lर यिनीहरु जागृति फैलाउने र सन्देस दिने उदेश्य अनुरुप आफ्ना बिचार र भावना पोख्न कविता ,कथा ,गीत र साहित्यलाई हतियार सरह प्रयोग गरि बिरह पोखी रहेका हुन्छन lहामी नेपाली जहाँसुकै ,जुनै मुलुक गएता वा हराएता पनि हामी नेपाली हौ र हामी नेपालीमा नै नेपाली समुदायमासंग बोल्न रुचाउछौ l किनभने हाम्रो सम्पर्कको भाषा नेपाली हो l हाम्रो पहिचानको खातिर  नेपाली भाषा प्रति गर्व गर्दछौ र मन भित्र गुम्सिएर रहेका बेदनाहरु यसै माध्यमबाट पोख्दछौ l

किनभने यस प्रति हाम्रा पुर्खाले ठुलो योगदान पुर्याएका छन् l नेपाली भाषा बिना त हाम्रो जीवन नै चल्न नसक्ने हुन्छ lहामी हाम्रो राष्ट्र रहे सम्म हाम्रो राष्ट्रिय भाषा र सम्पर्कको भाषा प्रति सदैब सम्मान गर्न चाहन्छौ l नेपाली भाषा र शब्द धनाड्य छ तर भाषाको विकास हेतु मनग्य सापटी लिएर काम चलाईएको छ l जुनसुकै भाषामा पनि अरु देश ,राष्ट्र ,समुदाय आदि ईत्यादीबाट सापटी लिएर समृद्ध बनाईने कोसिस गरिएको हुन्छ lनेपाली भाषा पनि अछुतो रहन सकेको छैन र यसरि नै निर्माण गरिएको छ l संस्कृत भाषालाई नेपाली भाषाको जननी मानिन्छ l यसै कारण नेपाली भाषामा संस्कृत प्रचुर मात्रामा उधारो लिइएको छ lसंस्कृतबाट नेपालीमा हुबहु मूलरूपमै आएका शब्दलाई तत्सम् शब्दभनिन्छ भने संस्कृतबाट केही परिवर्तित र संशोधित भएर आएका शब्दलाई तद्भव भनिन्छ

परदेशमा नेपाली भाषाले गहिरो साईनो लगाई दिन्छ र यो भाषाले सबैको मन प्रफुल्ल बनाई दिन्छ lबिदेशी माटोमा हामीले ज्यादा भन्दा ज्यादा उपयोग गर्न सकियो भने हाम्रा पिढीहरुलाई भाषाको महत्व र मर्म बुझ्ने छन र उनीहरुको ध्यान नेपाली भाषा तिर जान्छ lआफ्ना बालबालिका र सन्तानलाई नेपाली भाषाको ज्ञान र शिक्षा दिनु अपरिहार्य हुन्छ किनभने जस्तो वातावरणमा हुर्कियो नया पिढीहरुले त्यही टिप्छन lहामीले कहिले हिन्दि भाषा सिकेनौ तर हामी हिन्दि भाषा धारा प्रवाह बोलि रहेका हुन्छौ किनभने बुझे पनि नबुझे पनि निरन्तर हेराई पश्च्यात त्यो बोल्न सक्ने भयौ lयसै गरि हामी आफ्नो घर र घर भित्र आफ्ना परिवार र सन्तानहरुसंग नेपाली भाषा र प्रयोगको भाषालाई प्राथमिकता दियौ भने हाम्रो पहिचान कहिले नअस्ताउने हुन्छ र नेपाली भाषा र राष्ट्र भाषा कालजयी हुनेछ l

अंग्रेजी भाषा बिना कहिँ पनि बाच्न नसकिने हुन्छ यस अर्थमा जसरि अंग्रेजी भाषाको लागि हामी र हाम्रा सन्तानहरुले उच्च प्राथमिकता दिने गरेका छौ त्यसै गरि हाम्रो भाषा नेपाली भाषालाई पनि सोहि अनुरुप माया मात्र गरे हाम्रो भाषा कहिले पछि नपर्ने हुन्छ lएक जना बिदेशीको उपस्थितिको कारण हामी हाम्रो भाषालाई किनारा लगाउदै अंग्रेजी भाषा प्रचलनमा ल्याउदा आश्चर्य हुनु स्वाभाविक हुदो रहेछ र विदेशीले पाहुनाले नेपाली भाषा भन्दा अंग्रेजी भाषालाई प्राथमिकता दिदा रहेछन भनि बिदेशी अतिथिले ठान्नु पनि सहि हुन्छ l

संस्कृत नेपाली भाषाको स्रोत होlकुनै पनि भाषाको समृद्धता र सम्पन्नतालाई शब्द-ढुकुटीले प्रतिबिम्बित गरिरहेको हुन्छ।गुरुङ भाषामा -रोधीघर ,नेवारी भाषामा - क्वॉंटी,जुजु धौ ,तामाङ भाषामा - जॉंड-रक्सी र लिम्बू भाषामा - चिहान र मैथिली भाषामा पटुवा आदि ईत्यादी नेपाली भाषामा प्रयोग भै रहेका छन् l नेपाली भाषालाई समृद्ध बनाउन ठुलो सहयोग पुर्याएका छन् lहाम्रो मन र हाम्रो पन नेपाली नै हो भन्ने नारा हामी सबैको साझा नारा हो l सयुक्त राष्ट्र संघ ,शैक्षिक ,बैज्ञानिक र  सांस्कृतिक संगठन (युनेस्को )ले संसारमा बोलिने ६००० हजार भाषा मध्ये ३००० हजार भाषा लोप भै सकेको जनाएको हुनाले हाम्रो भाषालाई संरक्षण र सम्बर्धन गर्न सकिएन भने केहि भन्न न सकिने हुन्छ l

हामी सबैले यसको रक्षा र सम्बर्धन गर्न एक जूट हुनु पर्ने हुन्छ l बिद्यार्थीलाई अनिवार्य रुपमा अनिवार्य बिषयमा पठन पाठन हाल मुलुकमा गराए जस्तै निरन्तरता दिन सके र अभिभावकले घर भित्र बोल्ने र नेपाली भाषाको शिक्षा दिने अभ्यास गराएमा हाम्रो भाषा कहिले लोप नहुने हुन्छ l

आगन्तुक शब्दहरु सहर्ष स्वीकार गरि प्रयोग गरिने क्रम बढ्दो हुनाले नेपाली शब्दहरु बिस्थापित हुने  देखिएको छ lसबै भन्दा महत्व भाषा हुन्छ किनभने यसको विकास र विस्तारमा मात्र हाम्रा संस्कृति र परम्पराको अनुसन्धान र खोज गर्न सम्भव हुन्छ l रास्ट्रिय भाषा तथा सम्पर्कको नेपाली भाषालाई सबै मिलेर सम्बर्धन र संरक्षण गरेमा आउने पिढीले हामीले भाषा प्रति गरेको त्याग र तपस्या कहिले भुल्ने छैनन l

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork