?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

३१ औ ए एन एन सम्मेलन तैयारी सुरु
   बिजय थापा
 
जुलाई ४ तारिख अमेरिकाको स्वतन्त्रता दिवसको सार्बजनिक बिदाको शुभ अवसरमा बिगत ३० बर्ष देखि लगातार सम्मेलन गराउदै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (नेपाली अमेरिकन संघ )द्वारा एकै थलोमा जमघट गराई बिबिध कार्यक्रमहरु मार्फत नेपाली समुदायलाई उत्साह र सकारात्मक सन्देस दिन सफल भएको सर्ब बिदितै छ l यस बर्ष ३१ औ ए एन ए सम्मेलन सम्राट राज्य भनेर विश्वले चिन्ने राज्य न्यु योर्कमा आयोजना गरिदै छ l

परदेशमा अति ब्यस्त जीवन परिवेशमा जिउदै तथा सुनौलौ भविष्य निर्माण निम्ति अहोरात्र मेहनतमा डुबुल्की मारी रहेका नेपालीहरुको बृहत सम्मेलनको रुपमा चिनारी बनाउन सफल ए एन ए सम्मेलन मुख्य चाडको रुपमा अमेरिकामा स्थापित भै सकेको भन्दा भन्दा अतिशयोक्ति नहोला lप्राकृतिक बिनाससंग दैब्य पनि भयभित हुन्छन ,यसपालिको स्याण्डी हुरीले तहस नहस भएको न्यु योर्कको पुनर्निर्माणको कार्य तदारुपताको साथ भै रहेको छ तथापी सो कारणबाट परिकल्पना गरेको योजनामा तुसारोपात ल्याई दिएको कारण समय मै कार्यक्रम स्थान ( होटल )को तय गर्न नसकेका हौ भनि ३१ औ सम्मेलन प्रमुख संयोजक समिर महर्जनले भनेका छन् l

कार्यक्रम स्थल शीघ्र तय हुने र सो को लागि निरन्तर आफु लागु परेको जानकरी महर्जनले दिए भने यी मुख्य संयोजक एक कुसल थोक तथा खुद्रा हिरा तथा गहना ब्यापारी हुन् l सन् २००४ मा पाताल पसी आफ्ना बाबु बाजेले गरेको बिडो थाम्दै न्यु योर्कको जाक्सन हाईटमा पसल तथा अन्य राज्यहरुमा ब्यबसाय संचालन गरि रहेका छन् भने छोटो समयमा नै अमेरिका जस्तो मुलुकमा एक युवा सफल नेपाली ब्यापारी बन्न सफल भएका छन l आफु व्यस्त रहनु पर्ने भएता पनि ए एन ए ले दिएको अभिभारालाई शिरोधार्य गरि योजनामा आफु लागि रहेको बताएका छन् l

ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा अनुसार अन्तरिक योजनामा आफु व्यस्त रहेको र स्याण्डीको कारण अलिक तालमेल मिलाउन नसकेको भएता पनि समिति ,अन्य महत्वपूर्ण व्यक्तिसंग सम्पर्कमा रही रहेको र झक झकाई रहेको जानकारी गराए भने ३० औ ए एन ए सम्मेलनमा उत्कृस्ट कार्यक्रम बन्न सफल भएको बाल बालिकाहरुको प्रतिभा प्रतियोगिता र बिद्यार्थीहरुको लागि बिद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता जस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्दता जाहेर गर्नु भएको थियो lन्यु योर्कमा अझ सुक्ष्म रुपमा काम गर्नु पर्ने र टेक्सास सम्मेलनमा भएको कमि कम्जोर नदोहोरियोस भनि आफु र आयोजक समितिले सतर्क अपनाउने जानकारी गराउनु भयो l

२९ औ ए एन ए डिसी सम्मेलनमा उत्कृस्ट फोरम ( नेपाल सम्बन्धि कार्यपत्र मंच ) चलाउनु हुने संयोजक समाज सेवी तथा उत्तर अमेरिका कै जेस्ठ संस्था अमेरिका नेपाल सोसाईटी (समाज )का भूतपूर्व अधक्ष्य खेम भट्टचनले न्यु योर्क आफ्नो लागि पानी पधेरो भएको हुनाले त्यस्तो कार्यक्रम गर्न ईक्षा प्रकट गर्दै मिति र सम्मेलन स्थल तय भए आफुले बिदा मिलाउने भन्दै अग्रिम जानकारी गराउनु भयो भने भर्जिनियाका संचारकर्मी तथा समाजसेवी मुक्ति दवाडीले टेक्सास जान नपाईएकोमा न्यु योर्क आफुले नछोड्ने बताएका छन् l

महिला सम्बन्धि कार्यक्रममा सन् २०१० देखि लगातार ए एन ए मा कार्यक्रम चलाउदै आएकी प्रख्यात समाजसेवी बोस्टन स्थित एड्विन संस्थाकी संस्थापक बिष्णु माया परियार पनि यो बर्ष त अझ प्रभावकारी हुनेछ र आफुले महिला सम्बधि कार्यक्रम जिम्मा लिने अभिव्यक्त गरिन भने २९ औ ए एन ए डिसी सम्मेलनका खेलकूद संयोजक चन्द्र लामा पनि आफुलाई दिएको काम फत्ते गर्ने भनि प्रतिबद्दता जाहेर गरेका छन् भने लामाले अहिले सम्म कै ए एन एको ईतिहासमा खेलकूदमा सबै भन्दा ज्यादा खेलाडी तथा समुहहरुको सहभागी गराउन सफल भएका थिए l

जुलाई ४ ,२०१३ तारिखको सप्ताहको सेरोफेरोमा आयोजना हुने ३१ औ ए एन ए न्यु योर्क सम्मेलन आउन ६ महिनाको अवधि भएता पनि असख्य कार्यहरु गर्नु पर्ने र सम्मेलन सम्बन्धि जानकारी निरन्तर गराउने हाम्रो प्रतिबद्दता हुनेछ l

विजय थापा

अन्तरिम महासचिब

दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ( ए एन ए )

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork