?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
   पुरु जोशी
 
कोरियावासी नेपालीहरुमा नेपाल कोरिया न्युजको अपील

२००७ साल मार्च महिनादेखि दक्षिण कोरियाबाट संचालित पहिलो नेपाली अनलाईन पत्रिकाको रुपमा औपचारिक रुपमा शुरु गरिएको यस नेपाल कोरिया न्युज डट कमले हालसम्म दक्षिण कोरियामा नेपालीहरुमा सत्य तथ्य र जानकारी मुलक समाचारहरु संप्रेषण गर्दै आएको र अनेक आरोह अवरोहका बावजुद पनि नयाँ समाचारहरुका साथ यस मार्फत तपाईहरु समक्ष निरन्तर सेवा गर्दै आईरहेको कुरा यहाँहरुमा सर्व विदितै छ ।

नेपाल कोरिया न्युज डट कमले हालसम्म गरेको कामहरु मध्ये सबैभन्दा उल्लेखनीय भनेको पुष्पा बस्नेत अभियान हो । उनी सीएनएन हिरो हुनुभन्दा अगाडी नेपाल कोरिया न्युज डटकमको अग्रसरतामा दक्षिण कोरियाको नम्बर १ KBS टेलिभिजनमा उनको डकुमेन्ट्री प्रशारण गरियो । त्यस लगत्तै उनलाई ईल्गा फाउन्डेशन मार्फत एक करोड वनको २०१२ यङ ईल्गा अवार्ड दिलाउनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्यो भने त्यस लगत्तै भोलिपल्ट दक्षिण कोरियाका सम्पूर्ण नेपाली संघसंस्थाहरुको उपस्थितीमा पुष्पा बस्नेत सम्मान समारोहको आयोजना गरियो । त्यसैगरि २०१२ को छुसकमा आयोजना गरिएको ३ दिने साँस्कृतिक कार्यक्रमहरुमा पुष्पा बस्नेतको लागि भोटिङ अभियान पनि शुरु गर्यो भने नेपालमा पनि नेपाली बिद्यार्थीहरुको सहयोगमा भोटिङ अभियान शुरु गरेको थियो ।

यति मात्र नभई किम्हेको एक साँस्कृतिक कार्यक्रममा सहभागी जनाउन आएका नेपालका दृष्टि बिहिन गायक प्रकाश तिमिल्सिनालाई सउल निमन्त्रणा गरी उनको आँखाको उपचारका लागि दोङ्देमुनमा २ पटक आन्सानमा १ पटक प्रकाश साँझको आयोजना गरी लगभग ९५ लाख वन् जति संकलन गरि उनलाई सहयोग गरिएको थियो ।

यसैगरि आउंदो मार्च महिनामा नेपाल कोरिया न्युजका साथमा दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुको साझा संस्था वोमन फर वोमन र आस्था बिन्दु मल्लको भिजन नेटवर्कसंग सहकार्य गरी समाजसेवी दिल शोभा श्रेष्ठलाई पनि कोरियामा निमन्त्रणा गरी सम्मान गर्ने योजना रहेको जानकारी गराउंदछौं ।

यस अर्थमा नेपाल कोरिया न्युज डट कमले आउंदा दिनहरुमा पनि यस किसिमका कामहरुलाई निरन्तरता दिई नेपालमा सेवा गर्दै आईरहेका परोपकारी ब्यक्तिहरुलाई सहयोग गर्ने हेतुले परोपकारी अभियान शुरु गर्ने लक्ष्यका साथ "नेपाल कोरिया न्युज परोपकारी अभियान" संचालन गर्ने घोषणा गर्दछौं । यहि परोपकारी अभियानका लागि नेपाल कोरिया न्युज परोपकारी अभियान कोष निर्माण गर्ने उद्देश्यले आउंदो सलनालमा भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजना गर्ने भएको जानकारी गराउंदछौं ।

नेपाली सम्पर्क समितिले गत डिसेम्बर २५ का दिन आयोजना गरेको सलनाल साँस्कृतिक कार्यक्रम बाँडफाँड कार्यक्रम मार्फत नेपाल कोरिया न्युजलाई भाग्यशाली चिठ्ठा कार्यक्रम आयोजना गर्ने अधिकार प्राप्त गरेको छ । सो अधिकारसंगै नेपाल कोरिया न्युजलाई आउंदा दिनहरुमा दक्षिण कोरियामा रहेका नेपाली संघसंस्थाहरुसंग हातेमालो गरी अगाडी बढ्ने मौका मिलेको र नेपाल कोरिया न्युजले पनि आफ्नो मर्यादालाई ध्यानमा राखेर कोरियाका नेपाली संघसंस्थाहरुलाई आफुले सकेको सहयोग गर्नुपर्ने कर्तब्य रहेको ठानेका छौं । यसै कुरालाई आत्मसात गर्दै २०१३ साल जनवरी देखि नेपाल कोरिया न्युज डट कमलाई ब्यक्तिगतबाट संस्थागत रुपमा अगाडी बढाउने घोषणा गर्दछौं । जस अनुरुप गिरीराज कुँवरलाई यसको सम्पादक सन्तोष श्रेष्ठलाई सह सम्पादक र सरद महर्जनलाई फोटो पत्रकारको जिम्मा दिइएको जानकारी गराउंदछौं भने यससंग आवद्ध हुन चाहने महानुभावहरुलाई भविष्यमा क्रमशः थप्दै लैजाने योजना बनाएका छौं ।

नेपाली संघसंस्थाहरुमा अनुरोधः
जनवरी महिनादेखि नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी लैजाने घोषणा गरिएको हुंदा दक्षिण कोरियामा हुने नेपाली साँस्कृतिक कार्यक्रमका साथसाथै जातीय वा धार्मिक पर्वहरुको टिकट वा निमन्त्रणाहरु नेपाल कोरिया न्युजलाई पनि दिन हुन अनुरोध गरिन्छ ।

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
बम पड्केर पाखुरामा चोट लागेका बालकलाई कोरियाबाट सहयोग
नेपाल कोरिया न्युजलाई संस्थागत रुपमा अगाडी बढाउने
दक्षिण कोरियामा नेपाली माग्नेहरुको कृयाकलाप फेरि शुरु
संक्रमणकालमा बिदेश घुम्ने नेताहरुको बिरोध गरौं
नेपाल कोरिया न्युज अब नमस्ते कोरियामा
थुइक्क पाजी हो
गत महिना दिइएको प्रश्नको सही उत्तर हेर्नुहोस्
उत्तर दिनुहोस् र आकर्षक पुरस्कार जित्नुहोस्
कोरियामा फेरि नेपाली माग्नेहरुको कृयाकलाप शुरु
देश बिकास गर्न कसैको मुख नताकौं आफैंबाट शुरु गरौं
म आफ्नो जीवनको कुनैपनि पलमा कोरियालाई सम्झंदिनः निर्मल उपाध्याय
कोरियामा अर्को ज्ञानु रेग्मी नजन्मियोस्
एन आर एन कोरियाले बनाउन लागेको नेपाल हाउस के र कसरी ?
केही गर्यो नेपाली सम्पर्क समितिले
एउटा चिठ्ठा काटी सहयोग गरौं, नेपालीका लागि नेपाली भन्ने नारालाई सर्वत्र फैलाऔं
कोरियाका नाइट क्लबहरुमा नेपाली केटीहरु नाच्ने ? प्रश्न आफैमा दुःखदायीपूर्ण
एन आर एन कोरियामा अबको नेतृत्व यस्तो होस्
यो पनि त्यो पनि सबै तपाई कै नाममा, मेरो नाममा चैं केही छैन!
यसरी सहभागी हुदैछ बुद्ध जयन्तीमा नेपाली टोली
कोरियामा नेपाली माग्नेहरुको बिगबिगी यथावत्, रोक्‍ने दायित्‍व कसको?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork