?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

Feb. 10: सुदुरपश्चिम समाजको छैठौं साधारण सभा
  
 

संस्थालाई कृयाशील बनाउने बिषयमा बृहत छलफल गरिने

शिशिर घिमिरे

सुदुरपश्चिम समाजको आउदो सलनालमा छैठौं साधारण सभा हुने भएको छ ।  आउंदो फेब्रुअरी १० आईतबार सउल यङदम्पो स्थित माउन्ट एभरेष्ट रेस्टुरेन्टमा हुने उक्त साधारण सभामा सुदूरपश्चिम क्षेत्रका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरु एवम् सुदूरपश्चिम समाजलाई माया गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई उपस्थितिको लागि आग्रह गरिएको छ ।

सो साधारण सभासंगै संस्थालाई अझ कसरी कृयाशील बनाएर अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीत रही बृहत छलफल गर्ने भएको हुंदा उचित सल्लाह र सुझाव दिन सुदुरपश्चिम समाजका अध्यक्ष दिलिप रावलले आग्रह गर्नु भएको छ ।

स्थान :सउल यङदम्पो स्थित माउन्ट एभरेष्ट रेस्टुरेन्ट  (लाइन न १)
मिति :२०१३-२-१० तारिख
समय :दिउसो १ बजे देखि शुरु

सम्पर्क : दिलिप रावल ०१०५९४४६४४७
नबराज भट्टराई ०१०७२१४५७१२
गोपाल भट्ट ०१०५८०२३१८१
सुरेन्द्र भण्डारी ०१०४३८४३३७०

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
Nov. 29: ब्याडमिन्टन प्रतियोगिता
July 26: नेपाली सम्पर्क समितिले साँस्कृतिक कार्यक्रम बाँडफाँड गर्ने
24 अगस्ट - एतिहासिक चलचित्र झोला प्रर्दशन हुदै
13 - जुलाई - झापामिलन समाज दक्षिणकोरियाले भेटघाट तथा चियापानको आयोजना गरदै
May 25: किराँत राई यायोक्खाको साकेला कार्यक्रम
June 22: कास्की परिवारद्वारा नेपाली चलचित्र कबड्डी प्रदर्शनी
June 15: मनाङ परिवारको तिलिचो कप फुटबल प्रतियोगिता
June 8: म्याग्दी सेवा समाजद्वारा आयोजित भलिबल प्रतियोगिता
June 1: दर्शन नि:शुल्क स्वास्थ्य शिविर तथा कानूनी परामर्श
May 4: सुदूरपश्चिम समाजले खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने
April 13: नेपाली सम्पर्क समितिको बिसं २०७१ शुभकामना आदान प्रदान कार्यक्रम
April 6: तमुधीं कोरियाको ६ एकान् ६ फिल्म प्रदर्शन
March 9: वोमन फर वोमनको अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम
Jan 19: नेपाल मगर संघको माघे संक्रान्ति
Jan. 5: तमु धीं कोरियाको तमु ल्होसार
Dec. 29: किराँत याक्थुङ चुम्लुङको चासोक तङगनाम
Dec 1: नेपाली सम्पर्क समितिको साँस्कृतिक कार्यक्रम बाँडफाँड
Nov 3: कोरियाको नेपाली राजदुताबासमा नेपाल सम्बत मनाइने
Oct. 20: रुपन्देही सम्पर्क समितिको भलिबल कार्यक्रम
Sept. 29: नेपाल आदिवासी जनजाति महासंघको तेस्रो साधारण सभा
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork