?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
   तारा मङ्गोल
 

बैदेशिक रोजगारीमा रहका नेपालीहरुद्धारा सप्पूर्ण रुपमा सन्चालित श्रमिक रेमिट कम्पनी दक्षिण कोरियाबाट नेपालमा विधिवत रेमिटेन्स शुरु गर्ने पहिलो नेपाली रेमिट कम्पनी हो र यो कम्पनी नै नेपालमा पहिलो पटक बैदेशिक रोजगारीमा रहेका नेपालीहरु द्धारा संचालित कम्पनी पनि हो । नेपाल राष्ट्र बैंक द्धारा जारी गरिएको बैदेशिक रोजगार बचतपत्र विदेशमा कार्यरत नेपाली नागरिकहरुलाई बेच्नको लागी नेपाल राष्ट्र बैंक बाट चुनिएको नेपालको सात रेमिट कम्पनीहरु मध्ये श्रमिक रेमिट कम्पनी पनि एक हो र २०६८ सालमा नेपालको सात रेमिट कम्पनी मध्ये श्रमिक रेमिट कम्पनीले सबै भन्दा बढी बचतपत्र बेच्न सफल भएको कम्पनी पनि हो, स्मरण रहोस अरु कम्पनीहरुले ४ वटा मुलुकमा सो बचतपत्र बेच्ने स्विकृती पाएका थिएभने श्रमिक रेमिट कम्पनीले मात्र कतारमा सो बचतपत्र बेच्ने स्विकृती पाएको थियो ।

नेपालको रेमिटेन्स ईतिहांसमा सम्भवत पहिलो चोटी नेपालको कर्मशियल बैंक र नेपालको रेमिट कम्पनीकबीच ब्यापारिक सहकार्यको अबधाराणा ल्याउने श्रेय पनि यसै श्री श्रमिक रेमिट कम्पनीलाई जान्छ । यसैको अबधारणामा नेपालको एक कर्मशियल बैंक र कोरियाको कोरिया एक्सचेन्ज बैंक बीचको ब्यापारिक सहकार्यताको ग्राउन्ड डिजाईन पनि यसै श्री श्रमिक रेमिट कम्पनीले गरेको हो ।

अब दक्षिmण कोरियामा रहनुहुने नेपाली नागरिकहरुको लागी यस श्री श्रमिक रेमिट कम्पनीले विशेष योजना र कार्यक्रमहरु लिएर जनमानस समक्ष प्रस्तुत हुदैछ । हालै यस श्री श्रमिक रेमिट कम्पनीले नेपालको ख्यातीप्राप्त कर्मशियल बैंक सिद्धार्थ बैंक संग एक ब्यापारिक सम्झौता सम्पन्न गरेको
छ । सो ब्यापारिक सम्झौता अनुसार कोरियामा सिद्धार्थ बैंकको सेवा र प्रडक्टहरुको आधिकारिक बजार प्रबर्धक अब श्रमिक रेमिट कम्पनी रहनेछ ।

अब श्रमिक रेमिट कम्पनीले दक्षिण कोरियाको हरेक शहरहरु तथा नेपालीहरुले काम गर्ने हरेक कम्पनीहरुमा सिद्धार्थ बैंकको खाता खोल्ने, ग्राहकहरुको गुनासो सुन्ने, ग्राहकहरुको अन्य बैंकिङ आबस्यकताको लाई सम्बोधन गर्ने, ईबैंकि सेवाको जानकारी दिने, सिद्धार्थ बैंकले प्रदान गर्दै आईरहेको असाध्यै आर्कषक ब्याजदरको बारेमा ग्राहकहरुलाई जानकारी दिने, सिद्धार्थ बैंकले प्रदान गर्दै आईरहेको विभिन्न शिर्षकहरुको लोन स्किमहरुको बारेमा जानकारी गराउने, विभिन्न ईन्स्यूरेन्स पलिसीहरुको ज्ञान दिने र कोरियाको जागिरे जीवनको समाप्ती भएपश्चात नेपालमा गरिने विभिन्न ब्याब्यासायको लागी सिद्धार्थ बैंकले प्रदान गर्ने विभिन्न ब्याब्यसायिक लोनहरुको बारेमा ग्राहकहरुलाई सत्य तथ्य ज्ञान र सुचना दिने कार्य गर्नेछ ।

साथै यस श्री श्रमिक रेमिट कम्पनीले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा विद्यमान रहेको अति नै डरलाग्दो वित्तिय ज्ञानको अभावलाई निराकरण गर्नको लागी वित्तिय साक्षmरता कार्यक्रमको अभियान लागु गर्नेछ । दक्षिmण कोरियामा रहेको अति खतरनाक सिस्टम हुण्डी र यो हुण्डी सिस्टमले नेपाली अर्थतन्त्र र स्वयं हुण्डी द्धारा पैसा नेपाल पठाउने ग्राहकको सम्पतीमाथी सरकारले गर्न सक्ने कारवाहीको जानकारी गराई नेपालीहरुमा बैंकि प्रणालीको अभियान जागरुक गराउने छ । हुण्डी सिस्टमको रोकथामको लागी यस श्री श्रमिक रेमिट कम्पनीले कोरिया स्थित नेपाली राजदुतवास, विभिन्न नेपाली संघ संस्थाहरु, एन्आरएन्ए, नेपाली सम्पर्क समाज, विभिन्न राजनैतिक दलहरुका विदेश विभाग, विभिन्न सांस्कृतिक संस्थाहरु, खेलकुद संस्थाहरु, नेपाली चेलीहरु आवद्ध रहेका संस्थाहरु, विभिन्न जिल्ला स्तरिय संस्थाहरु, विभिन्न जनजातीका संस्थाहरु, नेपाली विद्यार्थीहरु, नेपाली ब्याब्यसायीहरु, नेपाली प्रोफेश्नलहरु, कोरियन बैंकहरु, विभिन्न कोरियन संस्थाहरु, कोरियन नागरिकहरु, कोरियन उद्योगपतीहरु तथा कोरिया सरकार संग विषेस समन्यव गर्नेछ ।

अबको श्रमिक रेमिटको लक्ष्य भनेको सम्पूर्ण नेपाली नागरिकहरुले सिद्धार्थ बैंकमार्फत नेपाल सजिलै र भरपर्दो तवरले आफ्नो मेहनतको कमाई बैधानिक रुपमा नेपाल पठाउन भन्नु नै हो । हामी भन्दछौं तपाईहरु आफ्नो पासपोर्टको कपी र आफ्नो कोरियन आई डि को कपी कुनै पनि हुण्डीवालाहरुको हातमा नदिनुहोस । यसले तपाईको भविष्यमा नराम्रो असर पार्नेछ । तपाईको कमाई बैधानिक रुपमा नेपाल आउनुपर्ने कानुन नेपालको छ । पछी तपाईले नेपालमा घर जग्गा किन्दा वा कुनै ब्याब्यसाय गर्दा तपाईको कमाई बैधानिक रुपमा नेपाल भित्रिएको डकुमेन्ट नेपाल सरकारलाई देखाउनु पर्नेहुन्छ । यदी तपाईले तपाईको बैधानिक कमाई बैधानिक तवरले नेपाल भित्रिएको प्रमाण नेपाल सरकारलाई देखाउन सक्नुभएन भने तपाईको बर्षौको मेहनत
बालुवाको पानी हुन जाने निश्चित छ । हामी यही लेखमा कोरियामा रहनुहुने सम्पूर्ण हुण्डीवालाहरुलाई पनि अनुरोध गर्न चाहान्छौ कि तपाईहरुले अब बैंकि सिस्टमको प्रयोग गरि सिद्धार्थ बैंक र श्रमिक रेमिट कम्पनीलाई सहयोग गर्नुहोस र नेपालीहरुलाई भविष्यको डरलाग्दो जोखिममा नपार्नुहोस । हिजोको सवाल आर्कै थियो, कोरियामा नेपाली बैंकहरुको आगमन भएको थिएन तर आजको सवाल आर्कै छ । सिद्धार्थ बैंक र श्रमिक रेमिट कम्पनीले आफ्नो सेवा शुरु गरिसकेको अबस्थामा तपाई हुण्डीवाला साथीहरुले यो राष्ट्रमारा र जनतामारा काम परित्यांग गरि विशुद्ध बैंकिङ प्रणालीमा समाबेश भई देशको लागी थोरैभएपनि राजश्यमा टेवा पुग्ने पवित्र कार्यमा समाबेश हुनुहोस ।

कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरु, बुद्धिजिवीहरु, दिदीबहिनी तथा यूवाहरु, नेपाली ब्याब्यासायीहरु, विद्यार्थी भाई बहिनीहरु, नेपाली संघ संस्थाका साथीहरु एवं हाई प्रोफाईल्ड प्रोफेश्नलहरुलाई श्रमिक रेमिट कम्पनी सुनौलो अबसर प्रदान गर्दछ । हामीहरु अबको केहि समयभित्रमा कोरियामा श्रमिक रेमिटको आफनै कम्पनी दर्ताको शिलशिलामा छौं । कोरियामा हामीले एक बलियो कन्ट्री कमिटी को निर्माण गर्दैछौं र हरेक शहरमा श्रमिक रेमिट कम्पनीको रिजनल कमिटीहरु गठन हुंदैछन् । यी सबै कार्यहरुमा हामी तपाईको आवद्धताको लागी अनुरोध गर्दछौं । हामीले कोरियाबाट अन्य मुलुकहरु जस्तै कि भियतनाम, लाओस, श्रीलंका, फिलिपिन्स, बंगलादेश, आदि देशहरुमा रेमिटेन्स सेवाको प्रारम्भको लागी यी देशहरुका ख्याती प्राप्त बै
ंकहरुसंग सहकार्य र्गे लक्ष्य भएको हुंदा यी कार्यहरुमा पनि तपाईहरुको सहयोग र सहभागिताको आशा गरेका छौं । साथै श्रमिक रेमिट कम्पनीको गल्फराष्ट्रहरुमा रहेको बलियो नेटवोर्क को कांरण कसरी र कुन कानुनी उपायद्धारा कोरियन सामानहरु गल्फ राष्ट्रहरुमा प्रबधन गर्न सकिन्छ भन्ने कुराको गहिरो अध्ययन गरिदैछ । यी सम्पूर्ण ब्यापारिक कार्यहरुमा हामीले कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई समाबेश गर्ने लक्ष्य राखेका छौं ।

यसको अलवा श्रमिक रेमिट कम्पनीले सिद्धार्थ बैंकसंगको सहकार्यमा कोरियामा कार्यरत नेपाली नागरिकहरुलाई सस्तो, सुलभ तथा सरल किस्ताबन्दीमा नेपालमा घर तथा घडेरीहरु उपलब्ध गराउने रणनीति पनि लिएको छ । त्यसैले कोरियामा रहनुभएको सम्पूर्ण नेपाली नागरिकहरुलाई श्रमिक रेमिट
कम्पनीसंग आवद्ध भई विभिन्न ब्याब्यासायिक क्रियाकलापमा सरिकहुन अनुरोध र आब्हान गर्दछौं । यो एउटा सुनौलो अबसर हो, यस्ता अबसरहरु बारम्बार आउदैनन् र पर्खदैनन् पनि ।

सम्पर्कको लागी ठेगनाः श्रमिक रेमिट कम्पनी,
राष्ट्रिय नाचघर सपि कम्प्लेक्स, पहिलो तला, जमल३०, काठमाण्डौ, नेपाल ।
फोन नं. ०० ९७७ १ ४१६६०१०, ००९७७ १ ४१६६०१२, ००९७७ १ ४१६६०१४
फ्याक्स नं. ००९७७ १ ४१६६०१३
ईमेल info@shramikremit.com
taramangol@shramikremit.com
www.shramikremit.com

सिधा सम्पर्कः
तारा मंगोल
एक्ज्यूक्यूटिभ प्रेसिडेन्ट,
श्रमिक रेमिट कम्पनी ।
मोबाईल नं. ००९७७ ९८४१ ४८३०८८
Shramik@wlink.com.np

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
उनी धर्धरी रोएपछि थाहा पाएँ बिपी मरेछन्
विकासको साँचो सकारात्मक चिन्तन
सफल हैन असलको आवश्यकता छ
कोरियाबाट नेपालले सिक्नु पर्ने नयाँ नेपालको तस्बीर
कोरियामा तिज
अर्थसचिव हुँदै कांग्रेस बनेका रामेश्वरको रामकहानी
स्काइपी, फेसबुक र ल्यापटप
दक्षिण कोरियाको अघोषित दास प्रथा
कोरियामा रहने नेपाली नागरिकहरुलाई सुबर्ण अबसर
कोरियामा नेपालीका दुःख
देशको चौथो अंग माथी माओवादी निकटको ललकार
भाषाको चिन्तन
देशले खोजेको नयाँ विचार
चितवन सम्पर्क समितिले गर्न सक्ने सिर्जनात्मक चिन्तनहरू
हाम्रो धर्म-भाषा संरक्षण
भाषाले देश प्रेम जागृत गराउछ
समाजसेवा कि भ्रम ?
नक्कली डकुमेन्टले कुटनितीक क्षेत्रमा पार्ने अरस, सरकारी स्तरबाटै समाधानको खाँचो
अध्यारोमा तीर-पत्रकारिताको धर्म वा अधर्म
चुनावले संविधानमा संघियताको विषयलाई मूर्त रुप देला ?
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork