?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

बेल्जियममा आदिबासी साझ र नेताद्वयको यूरोप दौडाह
  
 

 

केजिन राई

ब्रसेल्स बेल्जियम , फेब्रुअरी २६ ।

नेपाल आदिवासी जनजाती महासंघ  बेल्जियमको आयोजनामा युरोपको राजधानी मानिने बेल्जियमको लुभेन शहरमा फेब्रुअरी २४ तारिख बेल्जियमकै इतिहासमा पहिलो पटक सयुक्त रूपमा आ -आफ्नै आदिबासी जनजातीहरूको कला- सस्कृती समेटेर आयोजना गरिएको   आदिबासी सास्कृतिक साझ  भब्य रूपमा सम्पन्न भएको छ।

सास्कृतिक साझ शुरू हुनु अगाडी  बर्तमान नेपालको राजनिती र आदिबासी जनजातीको सवाल अनि भूमिका बारे बृहत अन्तर्कृया  कार्यक्रम   भएको थियो । 

कार्यक्रममा प्रमुख अथिती संघिय समाजवादी पार्टी नेपालको अध्यक्ष अशोककुमार  राई हुनुहुन्थ्यो भने बिशेष अथिती नेपाल आदिवासी जनजाती महासंघ  केन्द्रिय महासचिव आङकाजी शेर्पा हुनुहुन्थ्यो।

त्यसैगरी अथिती एनआरएन आईसिसि सदस्य अर्जुन कुमार श्रेष्ठ, एनआरएन बेल्जियम अध्यक्ष जानकी गुरुङ  हुनुहुन्थ्यो। बेल्जियम स्थित बिभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधि लगायत बेल्जियमस्थित पत्रकारको साथै आदिवासी जनजाती हकहितको लागि संघर्षरत बेल्जियमवासी नेपालीहरुको वाक्लो उपस्थिती रहेको थियो।

महासंघ  बेल्जियमको उपाध्यक्ष अनन्त गुरुङले खादा ओढाइ  स्वागत गरे पश्चात  प्रमुख अथिती र विशेष  अथितीद्वारा संयुक्त रुपमा उद्घाटन गर्नुका साथसाथै  हामी आदिबासी,,,, हामी जनजाती,,,,,,  बोलको  आदिवासी राष्ट्रिय गीतवाट कार्यक्रम प्रारम्भ गरिएको थियो।

 

 विपि प्रतिष्ठान   बेल्जियमकी  सचिव सिता सापकोटा,नेपाली जन प्रगतिशिल मन्च बेल्जियमको महासचिव कृष्ण तिवारी, नेपाली जनसंपर्क समिती बेल्जियमको अध्यक्ष गंगाधर गौतम,नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियमको अध्यक्ष प्रेम पाठक, जनप्रगतिशिल मोर्चा बेल्जियमको सल्लाहकार बिष्णु भुजेल, आईसिसि सदस्य अर्जुन कुमार श्रेष्ठ र एनआरएन अध्यक्ष  जानकी गुरुङ्ले आ-आफ्नो जिज्ञासा र विचार सहित शुभकामना मन्तव्य राख्नु भएको थियो।

तत्पश्चात विशेष अथिती महासचिव शेर्पा तथा प्रमुख अथिती अध्यक्ष राईले करिव तीन घण्टा लामो मन्तव्यमा वर्तमान राजनैतीक स्थिती, आदिवासी जनजातिहरुको हक अधिकार र आन्दोलन तथा आन्दोलनको औचित्य, ठुला राजनैतीक दलह रुको जनजाती प्रती रहेको धारणा, ठुला पार्टी जस्तो काङ्ग्रेस- एमाले भित्रको जनजाती नेताहरुले गरेको विद्रोह र कारण अनी नयाँ पार्टी निर्माणको आवश्यक्ता लगायत बिषयमा स्पस्ट पार्नु भएको थियो।  अन्तमा अध्यक्ष शेर्पाले उपस्थित अथितीको मन्तव्यहरुमाथी छोटकारीमा टिप्पणी गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो। महासंघ बेल्जियमको अध्यक्ष पेम्वा गेल्बु शेर्पाको अध्यक्षता र महासचिव कुल बहादुर मगरको सन्चालन तथा महासंघ उपाध्यक्ष सोमनाथ थनेत स्वागत मन्तव्य रहेको थियो  

 

किरातको तर्फवाट प्रस्तुत गरेको पल्लो किरात लिम्बु जातिको प्रमुख नृत्य  च्याब्रुङ सँगै सुरु भएको सास्कृतिक  कार्यक्रममा हिमाली शेर्पा जातिको प्रमुख नृत्य  स्याप्रु , वल्लो किरात माझ किरातमा बिषेश सान्स्कृतिक गहनाको रूपमा रहेको किरात राईहरूको प्रमुख  नृत्य साकेला सिलीमा केही समय प्रमुख अतिथी अध्यक्ष राई समेत नर्तकको रूपमा शिलीमोपा पछी -पछी साकेला शिली प्रदर्शन गरेको क्षण निकै रोमान्चकारी बनेको थियो । तमु गुरुङ जातिको झ्याउरे नृत्य मगरातको नृत्य अनि तामाङसेलो झन मन छुने खालको थियो कार्यक्रमको आकर्षण  रहेको थियो । कार्यक्रमको अन्त्यतिर  नेपालबाट आउनुभएको कलाकारहरु ज्योति मगर र दुर्गा गुरुङको प्रस्तुतिसगै दर्शकहरु रमाएको मात्रै होईन, कार्यक्रम हल नै निकै तातेको थियो ।

सघीय समाजबादी पार्टीको बैदेशिक्,भातृ सँगठनको बिस्तार्- घोषणा ,कार्यकर्ता प्रशिक्षणको कार्यक्रममा अध्यक्ष राई र महासचिब शेर्पाले बेल्जियम फेब्रुअरी,२४, २५ मा नेदरल्याण्ड,२७ मा पोर्चुगल्,२८- र मार्च १ सम्म हामबर्ग जर्मनी, म्युनिख जर्मनी, २ तारिख फेरी बेल्जियममा  पार्टी घोषणा सभा र पार्टीको पुरै युरोप तदर्थ समिती निर्माण हुने कार्यक्रममा सहभागी   रहने बुझिएको छ ।

बेलायत, इटाली,स्पेन पोर्चुगल्,जर्मनी ,नेदरल्याण्ड, फ्रान्स, लगायतका मुलुकबाट बेल्जियममा सो पार्टीको युरोप क्षेत्रीय समिती  निर्माणको लागी प्रतिधीहरू आउने क्रम जारी रहेको छ । ४ -९ मार्च महासचिब शेर्पाले बेलायतको बिभिन्न शहर मा अन्तर्कृय र सँगठन बिस्तार्  गर्ने योजना रहेको छ । साथै अध्यक्ष राईले ६-१४ तारिखमा स्पेन, फ्रान्स, स्विटजरल्याण्ड र अष्ट्रीयामा हुने कार्यक्रममा सहभागी हुने बुझिएको छ ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork