?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

संविधानले पर्खिरहेको महिला आवाज
   प्रगति राई
 

यो पल्टको नारीदिवशमा मुख्य दुई कुरा १. विशेशाधिकार २.वंशाधिकारको आवाज उठ्नुपर्छ ।

"आमा मरे टुहुरो बाबु मरे गोहोरो"
उखानले परिवारमा आमाको स्थान उच्च देखाउँछ । यो संसारको सुरुवात नै महिलाबाट भयो । महिलाले आमा हुन पाउने अधिकार प्रकृतिबाटै पाईन्, जो अहिलेसम्म त्यो स्थान पुरुषले ओगट्न सक्दैन । यो अर्थमा महिलाले पुरुषलाई "किन पछि परेको?" भनेर कहिल्यै सोधेको छैन । किन भने महिलाले बुझ्दछ कि यो कर्त्यव्य प्रकृतिले महिलालाई दिएको छ । त्यसैले यो संसार भराउनमा महिला यति व्यस्त रहिन् कि उनले बाहिर के हुदैछ हेर्ने फुर्सद रहेन, उनका साथमा पुरुष थिए- पुरुषले परिवारका बाहिरी देखबहालको काम गर्‍यो । यसरी संसार मज्जाले चल्दै आइरह्यो ,यसैले हामी यो सांसारिक भीडभाडमा छौँ ।

तर समय अचानक यस्तरी उल्टियो कि अहिले महिलाको पहिचान आमा हुन मात्रै होइन: बाहिरी समाजमा पनि उनको व्यग्र खोजि हुन थाल्यो या समयले देख्न्न चाह्यो,-"महिला कहाँ छे?"
यसैले अब, महिलाले दरबारिया सुखबालाई थोरै पर सारेर गेटबाहिरको सिरेटोसँग पौंठेजोरी खेल्न तयार हुन पर्‍यो । महिला बाहिरी संसारमा आउनको लागि समय र अवशरको आवश्यकता छ । यो अवशर र समय स्वमित्वले निर्धारण गर्दछ, जसको लागि महिलामा वंशाधिकार आवश्यक छ ।

वंश नै किन त?
वंश कै निमित्त महिलाले पराइघर जानुपर्छ । पराइघर जाने भएकै कारण उसका लागि अग्रीम जिन्दगीको खाका न अभिभावकले कोर्न सिकाउछन् न उसलेनै सिक्दछे । जब जवान हुन्छन्- पराईघरको रितिरिवाज, भरणपोषण गर्दैमा जीवन अन्तिम अवस्थामा पुग्छ । जब, ऊ स्वत्रन्त्र हुन्छे उसलाई समयले धेरै पछि पारिसकेको हुनेछ । यसर्थ, महिलामा पनि बंशाधिकार रह्यो भने यी कुराहरूबाट महिला फुर्सद पाउनेछिन् र बाहिरको परिवेशमा उसको अभ्यास रहनेछ ।

यसो भनिरहँदा ओंठ्मा झुन्डिएका प्रश्न (को गैदेला स्वास्नीको घर बस्न) सोध्नेहरुको भिडलाग्न स्वाविक हो । किनभने हामीलाई सबैकुरा एकात्मक हेर्ने बानी लगिसकेको छ । तर कुरा त्यस्तो होइन- महिला पुरुषमा बराबर बंशाधिकार हुनु भनेको काँधको बोझ बाडफाड गर्नु हो । अब बन्ने संविधानले हामीलाई यही कुरा लेख्न्नको लागि पर्खिबसेकोछ । यो मुद्दा फेरि पनि कानूनमा लेखिएन भने फेरि महिलाले उही डोबमा गुम्सिरहन वाध्य हुनु पर्नेछ । कुनै वादले , कुनै दल या जातिय र धार्मिक लाडाईँले नछोएको महिलाका मुद्दालाई यो संविधानले लेख्न्न अपरिहार्य छ ।

अहिलेसम्म राजनीतिमा लागिरहेका महिलाहरूले विशेष खाका तयार गर्न नसक्नुले महिलामा राजनैतिक बितृष्णा पैदा भएको छ । एउटी महिला कङ्ग्रेसी पुरुषसँग विवाह गरिन् भने उनी कङ्ग्रेस बन्छिन्, एमालेसँग गैइन् भने एमाले बन्छिन् र माओवादीसँग गैइन् भने माओवाद बन्छिन् । आखिर किन महिलाले राजनीति गरिरहन पर्‍यो ? आखिर किन पुरुषलाई भोट गरिरहनु पर्‍यो ? अहिलेसम्मको राजनीतिले महिलासँग भोट मात्रै सङकलन गरेको छ र महिला राजनीतिका लागि भोट बाकस बनेकी छिन् ।

विशेषाधिकारः
महिलाको जीवन नै बक्र रेखामा हिड्दछ । महिनावरी हुनु, बच्चालाई दस महिना गर्भमा हुर्काउनु, त्यसपछि कम्तिमा पाँच वर्ष भरण-पोषण गर्नुपर्ने भएकाले पुरुषको तुलनामा महिलालाई समय धेरै लाग्दछ । यतिधेरै जिम्मेवारीको भार बोक्ने मान्छे यी कुनै अवरोध विहीन हिड्ने पुरुषसँग महिलाको तुलना गर्नु महा मुर्ख्याइँ हो । आजसम्म हामीले कराइरहेको "समान अधिकार-समान अधिकार" नारा एकदम अव्यवहारिक छ ? सयौं जिम्मेवारी बोकेर हिंड्नुपर्ने महिलाले एउटा स्वतन्त्र पुरुषसँग मात्रै समान अधिकार खोजेर कति परिवर्तन आउँदैन । महिलालाई त पुरुषभन्दा विशेष अधिकार चाहिन्छ, ? यो विषयमा हाम्रो ध्यान पुग्न जरुरी छ । यसर्थ, कुनै पनि सय प्रतिशतको मापदण्डले पाउने सुविधामा महिलाको हकमा असी प्रतिशत बनाउनुपर्छ ।

जन्मदा बराबर बल र शारीरिक क्षमता भएको बालक र बालिकामा बढ्दै गएपछि बालिकाले निभाउनु पर्ने कर्तव्य फरक हुन जान्छ, महिनावरी हुनु, गर्भाधान गर्नु बच्चाको लालन-पालन गर्नु प्राकृतिक जिम्मेवारी छ्दैछ- उसलाई शिक्षामा सेनामा या अरु नै मापदण्डमा पुरुष बराबरको मान्यता खोज्नु हाम्रो कानून अव्यवहारिक छ ।

यसमानेमा- यो पल्टको नारीदिवश अति महत्वपूर्ण छ कि,यी साराकुरालाई एकैचोटीमा आवाज सुन्न र लेख्न्न संविधानले पर्खिरहेछ ।
जय ! आठ मार्च

- प्रगति राई, दक्षिण कोरिया ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork