?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

दुई तेक्वान्दो संघ बीच एकता
   बिजय थापा
 

 

अमेरिकाको भर्जिनिया राज्यमा यही मार्च २ तारिखका दिन सम्पन्न भएको नेशनल क्यापिटल ओपन तेक्वान्दो प्रतियोगिताको शुभ साईतको अवसरमा नेपालमा तेक्वान्दोको विकास र विस्तारमा सहकार्य गर्दै आईरहेको अन्तराष्ट्रिय नेपाल तेक्वान्दो यूनियन (ईन्टु) र अन्तराष्ट्रिय नेप्लीज तेक्वान्दो संघ (ईन्टा) बीच एकता कायम भएको छ lतेक्वान्दो खेलको विकास र भावी पिढीहरुको सुन्दर सपनालाई साकार पार्न बिदेशी माटोमा छरिएर रहेता पनि फूट भन्दा जुट महत्व ,चिरा पर्ने भन्दा एक ढिक्का हुदा नेपाल र नेपाली सबै खेलाडीहरुलाई फाईदा हुने कुराको महत्व बुझी एकीकरण अनिवार्यता भएको कारण उक्त कदम चाल्नु परेको जानकारी लव गोर्खालीले दिएका छन् l

ईन्टुका तर्फबाट अध्यक्ष लवप्रसाद गोर्खाली, महासचिव कुमारबहादुर कार्की र सदस्य दुर्गा गुरुङको सहभागिता रहेको थियो भने ईन्टाका तर्फबाट अध्यक्ष यम बहादुर पुन, उपाध्यक्ष जगनलाल श्रेष्ठ बिपिन हुनु हुन्थ्यो । दुवै संस्थाको मुख्य उद्देश्य नेपालमा तेक्वान्दो खेल विकासका लागि नेपाल तेक्वान्दो संघ सग आवद्ध भई काम गर्ने भएकाले पुनः दुवै संस्था एक भई आपसी सल्लाह र छलफलमा सिङगो नेपालको खेलकुद क्षेत्रमा उच्च नाम राख्न सफल भएको तेक्वान्दो खेलको विकास र विस्तारमा सहयोग गर्ने सहमति भएको छ । पद लोलुपता र कुर्सिको लागि दुवै संघमा पदाधिकारी नबनेको जानकारी दुवै संघका पदाधिकारीले दिएका  छन् भने र पद भन्दा खेलकूदको विकास र सेवा महान हुने कुरा बिश्वस्त रहेको जानकारी बैठकमा उठेको थियो lसो बैंठक पछि पुनः यसरी नै अन्य पदाधिकारीहरुलाई पनि निमन्त्रणा गरी सामुहिक बैठकबाट ठोस निर्णय लिन बाकी निर्णयहरु लिने ईन्टाका उपाध्यक्ष जगनलाल श्रेष्ठले पूर्व जानकारी दिनु भएको छ । 

ईन्टुका अध्यक्ष लवप्रसाद गोर्खालीले दुवै संस्था मिलेर नेपालको तेक्वान्दो विकासमा विगतदेखि अहिलेसम्म अमेरिका वा अन्य देशमा छरिएर बसेका तेक्वान्दो खेलका शुभचिन्तकहरुसग सल्लाह र सुझाव लिई नेपाल तेक्वान्दो संघसग आवद्ध रही सहयोग निरन्तरता गर्नुको विकल्प नरहेको कुरामा पनि दुवै संस्थाका प्रतिनीधि सहमत भएका छन् lएक आपसमा हातेमालो गदैं जानु पर्नेमा सहमति भएको छ lदेशभित्र जति वटा संघसंस्था खेलको नाममा रहे पनि एउटै संघ मार्फत विश्व तेक्वान्दो महासंघले आधिकारिक मान्यता दिने प्रावधान भएको हुदा सोही संघ सग सहकार्य गरेर काम गर्ने विषयमा समेत धारणा एक बनेको छ l सो बैंठकमा छलफलका क्रममा आएका सुझावलाई नेपाल तेक्वान्दो संघमा पेश गर्ने ईन्टाका अध्यक्ष यमबहादुर पुनले जानकारी दिनु भएको छ lभयो । उहाले अगामी दिनमा दुवै संस्था एक भएर सहयोग र सहकार्य गदैं जाने पनि बताउनु भयो । नेपालको तेक्वान्दो विकास र विस्तारका लागि ब्यक्तिगत स्वार्थमा नलागि सिङगो खेलको विकास र विस्तारमा दुवै संस्था मिलेर नेपालमा रहेको तेक्वान्दोसग सहकार्य गर्नु पर्ने धारणा ईन्टुका महासचिव कुमार बहादुर कार्कीले राख्नु भएको थियो ।

एकताको घोषणामा नवौं डान ग्रान्ड मास्टर एच. केलीले दुवै संस्था एकता भएकोमा हर्ष व्यक्त गर्दै आगामी दिनमा नेपालको तेक्वान्दो विकास र विस्तारमा सक्दो सहयोग गर्ने र सफलताको लागि शुभकामना समेत दिनु भएको थियो l

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork