?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

युएईमा नयाँबर्षको अवसरमा बनभोज
  
 

उमाकान्त पाण्डे गाउंले

 
चैत २६ - दुबइ ,   गत शुक्रबार सम्युत्त अरव एमिरेट्स युएईको आबुधाबीमा भएको एक जमघटमा निकै नेपालीको उपस्थिती देखियो । उपस्थितीको सख्या हेर्दा नेपालमा गरिने ठुलै कार्यक्रमको झल्को मेटाउथ्यौ ।

"नेपाली मन नेपाली तन, जहाँ हुन्छ-जती हुन्छ त्यही हाम्रो धन" भन्दै आँफैले घरमा बनाएका ल्याएका घुमेका सेलरोटी र नेपाली अचारले उपस्थित पाहुनालाई नेपालमै पुगेको महसुस गरायो । यस् जमघटको साइत भने नेपाली जनसम्पर्क समिति युएईले जुराएको थियो । नयाँसाल २०७० को आगमन सगै सबैमा मेलमिलाप र भाईचाराको सम्बन्ध बिकास र प्रगाढ होस् भन्दै जनसंपर्क समितिले बनभोज कार्यक्रम गरि नयाँबर्षलाई अग्रिमरुपमा खाडीमा स्वागत गर्नका लागि यती धेरै चाजो पाजो मिलाइएको थियो । 

बनभोजको मुख्य आकर्षक भनेको भोज भतेर मात्र थिएन । कलाकारको जम्बो टोलीले नेपाली लोक भाका तथा पहिरनमा सजिएर मनोरन्जन प्रदान गरेका थिए । बनभोज कार्यक्रम नाचगान र खानपीनमा मात्र सिमित थिएन । युएईका लागि नेपाली दुतावास आबुधाबीका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीलाई बिशेष सम्मान तथा बिदाइ समेत गरिएको थियो । थापा दुतावासमा हाल:रहेका कर्मचारी मध्ये सबै भन्दा पुराना हुन । उनी आफ्नो ४ बर्षे कार्यकाल सम्पन्न गरेर बढुवा सहित सरुवा भएर पररास्ट्र मन्त्रालयमा जिम्मेवारि सम्हाल्न फर्किन लागेकाले उनलाई बिदाइ गरिएको हो । साथै उनले यहाँ रहदा विवाद रहित रुपमा यहाँ कार्यरत नेपाली सगको सम्बन्ध बिकास तथा सहयोगी पन सहित नेपालीको हितमा उल्लेख्य काम गरेको भन्दै उच्च मुल्याकंन गर्दै सम्मान गरेको हो । पररास्ट्रमन्त्रालयमा उपसचिव पदमा बढुवा भइ नेपाल फर्कन लागेका क्षेत्री सात बर्ष देखि पररास्ट्रमन्त्रालयमा सेवामा प्रवेश गरेका हुन । त्यस अघि उनी त्रिभुबन बिश्वबिधालयमा क्षिक्षण पेशामा आवद्ध रहेका थिए ।
        
यहाँ सार्वजनिक बिदाको दिन प्राय अत्यधिक नेपालीको फुर्सद हुने । त्यही फुर्सदमा भलाकुसारी गर्ने,सामाजिक सेवामा समर्पित हुने,आ-आफ्नो रुचीका काम गर्ने गर्छन् । नेपाल बाट फर्किएकाहरु आफुले ल्याएका पोको पतुरो (नासो) लाई साथी भाई भेटेर दु:ख सुख बाड्ने यहाँ कार्यरत नेपालीको साप्ताहिक कृयाकलाप नै हुँन । 

यधपी सगंठित हुँदै जाने नेपालीको सख्या पनि बडेको छ । सगठित सस्थाको सख्या पनि ७० नाघी सकेको छ ।  यसैक्रममा हालै मात्र यहाँ रहेका स्थानिय कलाकार पनि सगंठित भएका छन ।  प्रतिभामन्च युएईको नाममा सगंठित कलाकारहरुले पनि बनभोजमा उपस्थित दर्शकलाई मनोरन्जन दिएका थिए ।

अबुधाबिको हेरिटेज पार्कमा भएको बनभोज कार्यक्रम जनसम्पर्क समितिका शकंर प्रसाद न्यौपानेले सम्योजकत्व गरेका थिए । बिदाइ भएर नेपाल फर्क्दै गरेक दुतावासका प्रथम सचिव लोक बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यत्ता तथा नेपाली जनसम्पर्क समितिका केन्द्रिय सभापती चित्र केसीको बिशेष आतिथ्यता तथा केन्द्रिय सहमहामन्त्री चन्द्र सारु मगरओ सन्चालनमा कार्यक्रम सम्पन भएको थियो । 

बनभोजमा दुबइ,सारजाह, अजमान अलएैन लगायत अन्य बिभिन्न एमिरेट्स बाट सर्वसाधारणा नेपालीको समेत उल्लेख्य उपस्थिती थियो ।

कार्यक्रममा बोल्दै समितिका अध्यक्ष चित्र केसीले नेपालमा एकल पहिचान सहितको सघिंयता हुन नहुने भन्दै जातिय सघिंयताको आफुहरु बिरोधी भएको बताए ।  त्यस्तै रोल्पाका तरुण दल पुर्व अध्यक्ष राम कृष्ण मगरले समेत सघींयताको मुद्दामा जातियता मिसाएर जनजाती माथिनै माओवादीले घात गरेको बताए ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार सुरेशचन्द्र उपाध्याय ,अबुधाबी क्षेत्रिय अध्यक्ष कृष्ण गौतम, दुबइ क्षेत्रिय सचिब गोपाल कंडेल,सारजाह क्षेत्रिय उपाध्यक्ष पिताम्बर पाण्डे,केन्द्रिय उपसभापति खेमराज बस्नेत लगायत अन्य केन्द्रिय सदस्य तथा क्षेत्रिय सदस्यको उल्लखेनिय सहभागीता रहेको थियो ।

नेपाली जनसम्पर्क समितिको यो दोस्रो बनभोज कार्यक्रम थियो । गत बर्ष अलएैनमा सम्पन्न बनभोजमा युएईको एतिहासमै सबै भन्दा बढी नेपालीको उपस्थितीमा सम्पन्न भएको थियो । समितिले आफ्नो आन्तरिक गतिबिधी तथा युएईमा रहेका नेपालीलाई पर्ने समस्यामा हातेमालो गर्दै सहयोग गर्न यस्तै खाले भेटघाट तथा बनभोज लगायतका कार्यक्रम गर्दै आएको समितिका अध्यक्ष चित्र केसीले जानकारी दिए ।

 

Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
दुबईका प्रबासी कामदारलाई खुसीको खबर
साउदी अरवसँग तत्काल श्रम सम्झौता नहुने
कतारमा मर्नेको पहिचान भएन
५३ नेपालीले साउदी कम्पनी छाडे
बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम सफलता पुर्वक सम्पन्न
थाइ सेनाले छान्यो अन्तरिम प्रधानमन्त्री
लिबियामा १९० नेपाली अलपत्र
अमेरिकाले हान्यो इराकमा ड्रोन
लिबियामा अलपत्र दुई सय नेपालीको उद्धार भएन
क्रिश्चियन सहर कराकोस जिहादीको कब्जामा
गाजामा १८२२ जना प्यालेस्टाइनी मारिए
इजरायली राजधानीमा रकेट हान्दै हमासले गर्यो तेश्रो क्रान्तिको घोषणा
एयर अल्जेरियाको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला
इराकको द्वन्द ग्रस्त क्षेत्रमा फसेका ११ जना नेपालीहरुको उद्धार
एन आर एन अस्ट्रेलियाद्वारा रोल्पाको विद्यालयलाई सहयोग
कतारमा बिदेशीलाई चर्को घाममा काम गराउन नपाइने
तालिवानद्वारा काबुल विमानस्थलमै आक्रमण
नेपालको दोस्रो जित
किराँत उधौली पुजामा तक्मे बुडा, माग्ने बुडा र रोजको बेजोड प्रस्तुती
पत्रकार सन्तोष न्यौपानेलाई आक्रमण गर्ने ब्यक्ति आवद्ध संस्थाको समाचार १ बर्षसम्म बहिस्कार
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork