?????? ????????? ???????? ????? ?????? ??? ???????
Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848

Space for Advertise
Call: 010-5540-8848
 

Space for Advertise
Call: 010-5540-8848

 
Nepal Korea News.com
HINDI MOVIES
Best Article of The Month
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
यम श्रेष्ठ
Condolence-Bhim-Bhahadur-Tamang
Best Personality of the Month
नेपाली माया बोकेको सर्पोट नेपाल
ऐश्वर्य श्रेष्ठ

 
मनोरञ्जन साइट

नेपाली टाईप
साइबर संसार
फुर्सद डटकम
मुर्चुङ्गा डट कम
नेपाली सङ्गस् डट कम
गोर्खाली डट कम
म्युजिक नेपाल डट कम
डामाडोल
फिल्म नेपाल
फलानो डटकम
ठीक ठाक डट् कम
दिपक बिष्ट
परिचय डट् कम 
कोरियन ड्रामा तथा मुभिहरू
कोरियन मुभी तथा ड्रामा
घटनाबिचार डट कम

समाचार अनलाइन

ई नेप्लीज डटकम
नेपाल रुमेनिया
नयाँ पत्रिका
नागरिक न्युज
नेपालन्यूज
इ कान्तिपुर
नेपालजापान
अनलाइनखबर
समुद्रपारि
प्रवासीनेपाली
हाम्रो समाचार
यूरो नेपाल
फ्रान्स नेपाल
नेपाल समाचार
काठमाण्डु न्यूज
फी नेपाल 
डीसी नेपाल 
एच.के. नेपाल
नेपाली पोष्ट
हिमाल खबर
नेपालदुबइ
साप्‍ताहिक टेलिग्राफ
नेपाल ब्रिटेन
नेपाल कतार
नेपाली न्‍युज USA
इ नेपाली अनलाइन
नेपाल डट HK
वी लभ नेपाल
नेपाल मलाया खबर
वीक्‍ली नेपाल
गोर्खा अनलाईन
हाम्रो समाज
तनहुं अनलाइन
एबीसी समाचार 
AusNepalNews 
नमस्ते युरोप डट कम 
नेपाली बहराइन
नेपाल अरब डट कम 
ब्रसेल नेपाल
मझेरी डट कम

कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
   मञ्जु गुरुङ
 
फेसबुक खोल्न साथ स्ट्याटसमा नजर पुग्यो कोरियनसंग विवाह गरेर आएकी नेपाली महिलाले आत्माहत्या गरिन । मन चसक्क भयो । कुटपिटको घट्ना त सुनिरहेकै थियो मृत्युको खबरले शरिर नै शिथिल बन्यो । कोरियालीसंग विवाह गरेर कोरिया आएका महिलाहरुको समान्य कुटपिटदेखि केही महिना अघि पक्षघात हुदै मृत्युकै खबर सुन्न पर्यो । यसरी आफुलाई समाहल्न नसकी मृत्युवरण गर्न पुगिन धादिङकी गौरिमाया तामाङ । कोरियालीसंग वैवाहिक बन्धनमा बाधिएर आत्माहत्या गर्ने उनी सम्भवत पहिलो महिला हुन् । आत्माहत्याको कारण त खुल्न सकेको थिएन । तैपनि पारिवारीक कारण नै भन्ने अनुमान गर्न सकिन्थ्यो । हुन त २५ बसन्त टेकेकी गौरीको पतिको उमेर ५० वर्ष रहेछ । उमेरमा दोब्बर नै अन्तर परेपछि समझदारीमा फरक आउनु स्वाभाविक हो । त्यसमा पनि भाषा र संस्कृतीको फरक त छदैछ । आत्माहत्याको ठोस कारण खुल्न नसके पनि यस्तै कारणले एक नेपाली चेलीको ज्यान गएको छ । जसले समग्र नेपालीलाई पीडा दिएको छ । कोरिया स्थित नेपाली राजदूतबासको सन २०१२ को तथ्यंकले १ हजार ४६ नेपाली महिलाहरुले कोरियाली पुरुषसंग वैवाहिक सम्बन्ध गासेको देखाएको छ । पछिल्लो समय कोरियनसंग विवाह गरेका महिलाहरुले चरम घरेलु हिंसा खेप्नु परेको समाचार पटक पटक आएता पनि कोरिया भित्रिने यस्ता महिलाको संख्यामा कमी आएको छैन् । नेपालका र कोरियाका म्यारिज व्यूरोहरु झन सक्रिय हुदै गइरहेका छन् । नेपालका म्यारिज व्यूरोले कतिपय चेलीहरुलाई पैसा लिएर अनेक लालचा देखाउदै ढाटेर कोरियालीसंग विवाह गराई दिन्छन् । यसरी आउने महिलाहरु नै बढी पीडित हुने गरेको पाइन्छ । व्यूरोको बहानामा हुने गरेको यस्ता मानव तस्करलाई रोक्न आम नेपाली लगायत उच्च स्तरबाटै पहल हुन आवश्यक छ । उता फरक भाषा र संस्कृतीकोवीचको वैवाहिक सम्बन्धलाई बुभ्mन नसक्नु अर्कोको मुख्य कारण हो । त्यसोत कोरियनसंग विवाह गरे सजिलै आइडी पाइने र पैसा धेरै कमाउन सकिने सोच पनि महिलाहरुलाई हिंसाको शिकार बनाउने अर्को कारण हो । कतिपय यसरी कोरिया भित्रिने महिलाहरु नेपाली यूवासंग मोजमस्ती गर्ने र कोरियाली आइडी पाएपछि पतिसंग पारपाचुके गर्ने योजना बनाएर बसेका हुन्छन् । यस्ता योजनामा सफल भएका केही महिलाहरुको सिको गर्दै कोरिया भित्रिने महिलाहरु पनि हिंसाका शिकार हुने गरेको पाइन्छ । त्यसो त आफन्तहरुले नै धेरै पैसा कमाउन सकिन्छ भन्दै कोरियनसंग विवाह गरी पठाएका गाँउका सोझा युुवतीहरु पनि यस्ता पीडितको सूचिमा पर्छन् । यस्ता युवतीलाई कुलतमा फसेका र अपांग जस्ता पुरुषसंग विवाह गरिदिनाले पनि समस्यामा पर्ने गर्छ । कोही पुरुष भने साच्चै खराब पनि हुन्छन् । कतिपय कोरियन पुरुषहरुको चडो रिसाउने र हात छोडिहाल्ने बानीलाई बुझन नसक्दा पनि यस्ता घट्नाहरु घट्ने गर्छन् । विवाह एक नितान्त निकटतम सम्बन्ध हो । एउटै राष्ट्रियता र उस्तै संस्कृतीवीच भएको विवाहमा त असमझदारी हुन्छ भने झन छुट्टै देश र फरक संस्कृतीवीचको बैवाहिक संम्बन्धमा अझ गहिरिनु पर्छ । यस्ता सम्बन्धलाई स्वर्थपूर्तिको माध्यम बनाउन खोजे यस्तै पीडा र दुख्त अवस्था निम्तिन सक्छ । त्यसैले विवाह जस्तो पवित्र र जीवनको अतिनै महत्वपूर्ण सम्बन्ध जोड्नुभन्दा पहिला नै धेरै कुरा बुझ्न आवश्यक छ ।
Share this news on Facebook
यसमा तपाईको प्रतिक्रिया दिनुहोस्
[रोमनबाट नेपाली युनिकोडमा लेख्नेभए यहाँ जानुहोस् ]
नाम
ठेगाना:
इमेल:
प्रतिक्रिया
 
प्रतिक्रियाहरु ( 0 )
सम्बन्धित थप हेडलाइन
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
लक्ष्यमा पुग्न चाहिन्छ मोटिभेशन, आफुलाई मोटिभेट गर्न अपनाउनुस यी तरिकाहरुः
नयाँ बर्षको शुभकामना!
नयाँ बर्षको मनोकामना!
तिज कसरी मनाउने
रचनात्मक क्रान्ति अपरिहार्य
जन्मभूमि फर्कदै गर्दा आउने सवाल - जवाफ (निर्मल थपलिया नारायण
सन्दर्भ World Cup को
बितेको बर्षको समिक्षा गर्दे नवबर्ष २०७१ सालको शुभकामना
मगर संघले कोरियामा मनाउन लागेको ३२औं मगर दिवसको सन्दर्भमा
दक्षिण कोरियामा चितवन घर
डाक्टर साप तपाई यहाँ ड्राईभर ?
शिक्षामा कोरियाली चासो
कोरियामा जानु अघि
इपिएस नेपालीको लागि आशा गर, भर नपर
कोरियालीसंग विवाह गरेका नेपाली महिलाहरु किन घरेलु हिंसाका शिकार हन्छन् ?
कोरियामा नेपाली कामदारको वास्तविकता
संविधानले पर्खिरहेको महिला आवाज
कोरियामा नेपालीको समस्या र हाम्रो दायित्व
कोरियाको अस्पतालमा नेपाली डाक्टर
-
काठमाडौं( सात वर्षअघि दोस्रो जनआन्दोलन ताका ओखलढुंगा, थाक्लेबाट काठमाडौं झरेका हुन्, श्याम दाहाल। त्यसबेला विद्यार्थी थिए, जनआन्दोलनमा होमिने जुझारुमध्ये एक। पढाइ र अवसरको खोजीमा काठमाडौं झरेका उनी आफ्ना दाजुकै डेरामा बसे। प्रहरीमा सिपाही जागिरे दाजुको कमाइबाट काठमाडौंमा जिन्दगी मज्जाले चलेको दाहाल सम्झन्छन्। अहिले भने दुवै जना दुईदुई ठाउँमा जागिर खाँदा पनि महँगी छिचोल्न सकस परेको उनको अनुभव छ।
 
Nepal Korea News.com
Air Ticket Available for Nepal-Korea
विचार
- कमलप्रसाद अर्याल
कानुनी राज्य ,न्यायको संरक्षण,शान्ति ,संबिधान,विकास ,खै के के हो निकै कुरा सुन्ने गरिन्छ।अनेक तर्क बितर्क निस्कन्छन् तर्क गर्न पनि यिनै सिपालु ,यिनले जे गरे पनि न्याय जनताले गरे अराजक यिनै राजनीति कर्मीका नग्न नृत्य रुचि मानेर हेर्ने जमात पनि होला रमाइलो नै मानेर होला यस्ता घिनलाग्दा खबर सुन्नु परेको कानमा ठेडी , आँखामा पट्टी र चेतनामा बिर्को लगाएर सचेत नागरिक कसरी मौन बस्न सक्छ र रु खै कहाँ गयो त्यो बौद्दिक कित्ता रु सक्छौ है बस्न धन्न कसरी सकेको चेतनामा ताला मार्न , त्यसैले न्यायिक समवेदना व्यक्त गर्न चाहन्छु।
लेख
-
करिब २ हजार मिटर अग्लो हाउडीको लेख दैलेख जिल्लाको उत्तर सीमा र कालिकोट जिल्लाको दक्षिण सीमामा पर्दछ। कालिकोटबाट सुर्खेत झर्न यही लेक काटेर दैलेख हुँदै अर्को रानीमत्ताको लेक काट्दै दक्षिण झरेपछि सुर्खेत आइपुग्छ। सुर्खेत(जुम्ला सडक बन्नुपूर्व कालिकोट र जुम्लाका मानिसहरुले यही हाउडीको लेक काटेर ओहरदोहर गर्नुपथ्र्यो। यो बाटोबाट हुलाकी पनि हिँड्ने भएकाले यो बाटो चालुको बाटो थियो। बाटो चालुको भएकाले होला लेक काटेर अलिकति तल झरेपछि बटुवाहरुको लागि खान र विश्राम गर्नको लागि कालिकोटका एक गरिव व्यक्तिले सानो छाप्रो बनाएर होटेल व्यवसाय चलाइरहेका थिए। यो हाउडीको लेक जम्माजम्मी चारपटक ओहरदोहर गरेको छु मैले। यो चार पटकको ओहरदोहरमध्ये एक पटकको यात्रा अविस्मरणीय रह्यो।
नेपालमा गत मंसीर ४ गते दोस्रो चरणको संविधान सभा निर्वाचन सम्पन्न गर्यो । बैद्य माओवादीले गरेको बिभिन्न अवरोधहरुका वावजुद पनि नेपाल सरकारले निर्वाचन सम्पन्न गरेर छाड्यो । तर बैद्य पक्षले निर्वाचन बिथोल्न बिभिन्न ठाउँहरुमा बम पड्काए बिभिन्न ठाउँहरुमा बिभिन्न अवरोधहरु खडा गरे । त्यस्तै अवरोधहरु गर्ने क्रममा एकजना ७ बर्षीय निर्दोष बालिक समीर खड्गी भने बच्च सकेन । काठमाण्डौ भोटेबहालका उनी मतदान केन्द्र सँगै माओवादीले राखेको
 
 
सर्वाधिकार नेपालकोरिया न्यूज डटकममा सुरक्षित छ । नेपालकोरिया न्यूज डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन अनुरोध गर्दछौँ । स्रोत उल्लेख बिना सामाग्रीहरु साभार नगर्न अनुरोध छ ।
सोधपुछ, समाचार, तस्वीर र जानकारीका लागि सम्पर्क गर्नुहोस्
nepalkoreanews.com@gmail.com or purunepal@gmail.com
यो पेज मार्च २००७ देखि निम्नअनुसार हेरिएको छ ।
Powered by: NepalKoreaNetwork